गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२
Fri, May 23, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
उम्मेदवारहरुलाई १५ हजार रुपैयाँ जरिवाना तोक्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
निर्वाचन खर्च सार्वजनिक गरेको भनेर जानकारी नगराएको भन्दै उम्मेदवारहरुलाई १५ हजार रुपैयाँ जरिवाना तिर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। निर्वाचन आयोगले १५ हजार रुपैयाँ जरिवाना तोकेका उम्मेदवार विनोदमणि भट्टराईले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्...
शुक्रबार, साउन १९, २०८०
पुलिस क्लबका खेलाडीलाई पूर्वकप्तान रितेश थापाले कुटे, छानबिन समिति गठन
नेपाल पुलिस क्लबका फुटबल खेलाडी तथा प्रहरीका सहायक हवल्दार भरत शाह कुटिएका छन्। उनलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान रितेश थापाले कुटपिट गरेका हुन्। कुटपिटबाट गम्भीर घाइते भएका शाहको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ। कुटिने शाह सहायक हवल्दार हुन् भने कुटपिट गर्ने थापा प्रहरीका नायव निरीक्षक (सई) हुन्। दुवै जना...
शुक्रबार, साउन १९, २०८०
३३ प्रतिशत पुर्याउन माओवादीको केन्द्रीय समितिमा थपिए २४ जना महिला सदस्य
पार्टी केन्द्रीय समितिमा महिलाको उपस्थिति ३३ प्रतिशत पुर्याउन सत्तारुढ दल नेकपा माओवादी केन्द्रले २४ जना केन्द्रीय सदस्य थप गरेको छ।काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकबाट केन्द्रीय समितिमा २४ जना महिला थपिएको हो।
शुक्रबार, साउन १९, २०८०
‘मोदी थर’को मुद्दामा राहुल गान्धीलाई राहत, तोकिएको सजाय कार्यान्वयनमा रोक
मोदी सरनेम (मोदी थर)सम्बन्धी मानहानीको मुद्दामा भारतीय कांग्रेसका नेता राहुल गान्धीले राहत पाएका छन्। भारतको सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलामा उनलाई यसअघि दिइएको सजायमा रोक लगाउन आदेश गरिएको छ। ट्रायल जजले बिना पर्याप्त कारण र आधार २ वर्षको अधिकतम् सजाय दिएको पनि सर्वोच्च अदालतको ठहर छ। यद्यपि सर्वोच्चले यस्तो विषयमा टिप्पणी गर्दा स...
शुक्रबार, साउन १९, २०८०
माओवादी केन्द्रीय समितिमा उठ्यो उपाध्यक्ष महरामाथि छानबिनको माग
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको माग उठेको छ। महरा सुन तस्करीमा संलग्न रहेको भनेर सार्वजनिक रुपमा प्रश्न उठिरहेको भन्दै उनीमाथि छानबिन गर्न माग उठेको हो। बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य समेत रहेका केन्द्रीय सदस्य लेखनाथ दाहालले सार्वजनिक रुपमा प्र...
शुक्रबार, साउन १९, २०८०
ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषण गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्। सन् २००६ देखि नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका मल्लले राष्ट्रिय टोलीका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल खेल...
शुक्रबार, साउन १९, २०८०
इन्जिनियरिङ अध्ययनको शुल्क ३ लाखबाट बढाएर ७ लाख पुर्याउन लागिएको भन्दै विद्यार्थीको विरोध
काठमाडौंको थापाथली क्याम्पसमा इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ पढाइको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनले प्रदर्शन गरेको हो। विद्यार्थीहरुले इन्जिनियरिङ पढाइको शुल्क सरकारल...
शुक्रबार, साउन १९, २०८०
सोह्रौँ पञ्चवर्षीय योजनाको अवधारणापत्र तयार– राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने मुख्य लक्ष्य
नयाँ आवधिक योजनाले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने उद्देश्य राखेको छ। त्यस्तै, स्वास्थ्य, शिक्षा, रोजगारी र आवासलगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु, सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु पनि सोह्रौँ योजनाको उद्देश्यमा रहेको छ। नयाँ आवधिक योजनाले ‘विकासका काममा देखिएका स...
शुक्रबार, साउन १९, २०८०
समय अब थोरै बाँकी छ, हामी निष्कर्षमा पुर्याएरै छाड्छौं : सीआईबी प्रमुख बज्राचार्य
अझ ६० दिनसम्म अनुसन्धान गर्न पाएको भए झन सहज हुन्थो। अहिले राजश्वले आफ्नो तर्फको काम सकेर हामीलाई जिम्मा लगाएपछिको बाँकी समयमा हामी दिनरात नभनी अुसन्धान गरेर अन्तिम बिन्दुसम्म पुग्छौं।
शुक्रबार, साउन १९, २०८०
युक्रेनले रुसको ब्ल्याक सी बेसमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी
रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ। तर रुसी जहाजहरूले सो प्रयासलाई विफल पारेको पनि रुसले जनाएको छ।
शुक्रबार, साउन १९, २०८०
पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न तीन पालिकाको माग
काभ्रेपलाञ्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीयबासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन्। नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाका जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रुपमा सो माग गरेका हुन्।
शुक्रबार, साउन १९, २०८०
एक क्वीन्टल सुन तस्करी प्रकरण : संगठितमा कसुरमा अनुसन्धान गर्न सीआईबीलाई दिने तयारी
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित, गृहमन्त्री, आईजी, सीआईबी प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख सहितको बैठकमा सीआईबीलाई दिनेबारे छलफल भएको थियो। उक्त छलफलमा उपस्थित एक अधिकारीले सीआईबीलाई दिनेभन्ने विषय टुंग्याइएको बताए। तर सीआईबी स्रोतका अनुसार भने अहिलेसम्म अनुसन्धानका लागि भनेर सीआईबीमा पत्र प...
शुक्रबार, साउन १९, २०८०
पत्रकार हरि रिजालको निधन
आर्थिक दैनिकमा कार्यरत पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ। बिहीबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।
शुक्रबार, साउन १९, २०८०
आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रुपमा अनलाइनमार्फत
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आइतबारबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ।
शुक्रबार, साउन १९, २०८०
मनमोहन कार्डियोका प्रशासन अधिकृतसहित ४ जनाविरुद्ध दुरुत्साहन मुद्दा दर्ता
आत्महत्या दुरुत्साहन आरोपमा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेल मृत्यु घटनामा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ।
शुक्रबार, साउन १९, २०८०
माओवादी केन्द्रको तेस्रो दिनको बैठक सुरु, सय जनाले नाम टिपाए
नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरू भएको छ। राजधानीको प्रज्ञाभवन कमलादीमा बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको हो।
शुक्रबार, साउन १९, २०८०
शुक्रबार सुन-चाँदीको भाउ स्थिर
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन-चाँदीको भाउ स्थिर रहेको छ। बिहीबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।
शुक्रबार, साउन १९, २०८०
दोलखा पहिरो : एक जनाको शव भेटियो, तीन जना अझै बेपत्ता
दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर पुरिँदा हराएका चार जनामध्ये एक जनाको शव फेला परेको छ। तीन वर्षीय बालक प्रिन्स थामीको शव फेला परेको प्रहरीले जनाएको छ।
शुक्रबार, साउन १९, २०८०
Previous
1386
1387
1388
1389
1390
Next
सर्च गर्नुहोस्
×
Search