गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२
Fri, May 23, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी तोडफोड
हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रुपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए।
शनिबार, साउन २०, २०८०
युरोप पठाउने नाममा लाखौं ठगी
अहिले कार्यालयमा ठगीका निवेदनको चाङ लाग्ने गरेको उनले बताए। ‘यस्ता ठगीका थुप्रै निवेदन आउने गरेका छन्। यस्तो किसिमको ठगी गर्नेलाई निवेदनका आधारमा पक्राउ गरी कारबाही गर्ने गरेका छौं,’ उनले भने।
शनिबार, साउन २०, २०८०
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै, सदस्यहरुले धारणा राख्ने क्रम जारी
उनीहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका छन्। बैठकमा नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना गरेका हुन्।
शनिबार, साउन २०, २०८०
आँखा पाक्ने रोगबाट बच्न के गर्ने?
उनले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताइन्। धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेका छन्। उनले यो पटक विगतको वर्षहरुभन्दा धेरै नै केसहरु देखिएको बताइन्।
शनिबार, साउन २०, २०८०
जोगिन्दरको गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक
विशुद्ध मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचारलाई चिरफार गर्दै व्यङ्ग्य गरिएको उनले जानकारी दिए। उनलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन्।
शनिबार, साउन २०, २०८०
सवारी साधनको जाँच पास निजीलाई दिने तयारी
निजीले तयार गरेको परीक्षणको गुणस्तर कसरी नियमन र नियन्त्रण गर्ने भनी कार्यविधिले स्पष्ट गर्ने उनले बताए। सेवाग्राहीसँग कसरी शुल्क लिने, राजस्व सङ्कलन गर्दा कसरी गर्ने र सरकारलाई कति हुने भन्ने निर्धारण कार्यविधिले गर्ने भुसालको भनाइ छ।
शनिबार, साउन २०, २०८०
न्यायालयमा बिचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की [अन्तर्वार्ता]
अरु कसैले मुद्दा जिताइदिन्छु भनेर विश्वास नगर्नुस्। अदालतले कानुन र प्रमाणका आधारमा मुद्दा फैसला गर्छ। गोला प्रक्रियाले बिचौलियाको अन्त्य गरेको छ।
शनिबार, साउन २०, २०८०
मौसम: कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना?
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार, साउन २०, २०८०
एकीकृत समाजवादीका सिन्धुपाल्चोक इज्चार्ज निष्कासित
त्यसैगरी बैठकमा यही साउन २० र २१ गते बस्ने स्थायी कमिटी बैठकको आन्तरिक तयारीका बारेमा पनि छलफल भएको प्रमुख खतिवडाले जानकारी दिए।
शनिबार, साउन २०, २०८०
वीर अस्पताल डायरी (पाना नं ३) : वीरकै कर्मचारीले नबुझेको ‘सिस्टम’ र त्यही 'सिस्टम'ले गरेको एउटा ‘हत्या’
उनले मार्करले मेरो बिरामीको नामसमेत एउटा कागजमा पछाडि लेखेकी थिइन्। कागजको चाङको माथि नै रहेकाले देखाइहालिन्। सहयोगी स्वभावकी रहिछन्, मेरो कागज लिएर सम्बन्धित शाखामा उनी आफैं बुझ्न गइन्।
शनिबार, साउन २०, २०८०
त्यसपछि प्रधानमन्त्रीले भने– १ क्विन्टल सुन तस्करीको अनुसन्धान अब सीआईबीले गर्छ
ढुङ्गानाको जवाफपछि प्रधानमन्त्रीले आफ्नो निष्कर्ष सुनाए– १ क्विन्टल सुन तस्करीको अनुसन्धान अब सीआईबीले गर्छ। उनले प्रहरी महानिरीक्षक कुँवर र सीआईबी प्रमुख बज्राचार्यलाई निर्देशन दिँदै संगठित अपराधको कसुरमा अनुसन्धान गर्न भने। साथै यो प्रकरणमा जोडिएका जुनसुकै तहका व्यक्ति, जुनसुकै पार्टीका नेता भएपनि अनुसन्धानको दायरमा ल्याउन प्रहरीलाई नि...
शुक्रबार, साउन १९, २०८०
१०० ग्राम ‘सुन’सहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातु १०० ग्रामसहित भारतीय नागरिक पक्राउ परेका छन्। सुनजस्तो देखिने धातुको बाला बनाएर ल्याएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४२ वर्षीय भारतीय नागरिक इस्हाब रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले जानकारी दिए।
शुक्रबार, साउन १९, २०८०
त्रिविले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ।परीक्षामा प्रश्नपत्र अंग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँस्कोटाले बताए।
शुक्रबार, साउन १९, २०८०
प्रकाशशरण महत भन्छन्– अनुशासनको कमी कांग्रेसको कमजोरी बनेको छ
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको बताएका छन्। कांग्रेस पार्टी भित्रकै नेताहरु एकअर्कालाई गाली गरिरहेका नेता महतले टिप्पणी गरे। नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महतले भने, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न...
शुक्रबार, साउन १९, २०८०
उस्तै खालको भूमिकामा अफर आएको भन्दै बलिउड अभिनेत्री नोराले पोखिन् आक्रोश
बलिउड अभनेत्री तथा नृत्यंगाना नोर फतेहीले आफूलाई उस्तै मात्रै रोल अफर गरिएको भन्दै आक्रोश पोखेकी छिन्। टाइपकास्ट भइरहेको उल्लेख गर्दै उनले मुख्य भूमिका दिन हिचकिचाएको प्रति पनि टिप्पणी गरेकी छिन्। नोरा भन्छन्, ‘म नृत्य गर्ने भएकाले उनीहरुले मुख्य भूमिकामा लिन चाहिरहेका छैनन्। यही बलिउडमा त्यस्ती अभिनेत्री थिइन्, जो नृत्य पनि राम्रो गर्छिन...
शुक्रबार, साउन १९, २०८०
भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर १७ नेपाली बेपत्ता
केदारनाथ धाम जाने बाटोमा पर्ने गौरीकुण्डमा पहिरोले २ वटा पसल र एउटा खोका पुरिएको छ। उक्त ठाउँमा १३ जना पहिरोमा पुरिएका छन्। पहिरोमा पुरिएका १३ जनामध्ये ८ जना नेपाली रहेको भन्ने विवरण प्राप्त भएको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले जानकारी दिएका छन्।
शुक्रबार, साउन १९, २०८०
कोरियामा हुने स्वास्थ्य बीमाको कार्यक्रमलाई स्वास्थ्य मन्त्रालयले बनायो ‘विदेश भ्रमण’
उक्त भ्रमणमा मन्त्रालयकै २ जना उपसचिव बाबुराम घिमिरे र कृष्ण थापा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतका स्वकीय सचिव विक्रम श्रेष्ठको नाम समेत उक्त कार्यक्रमका लागि छनोट गरिएको छ। लेखा अधिकृत मानबहादुर बुढा र नायब सुब्बा (स्टोर शाखा) लिलम बिकसमेत गरी ५ जना स्वास्थ्य मन्त्रालयबाट सहभागी छन्। स्वास्थ्य बीमा बोर्डबाट पाँचौं...
शुक्रबार, साउन १९, २०८०
विदेशबाट फर्किने नेपालीले भन्सार तिरेर २०० ग्राम सुन ल्याउन पाउने
सरकारले विदेशबाट ल्याउन मिल्ने सुनको मात्रा निर्धारण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले एक सूचना जारी गर्दै महिलाको हकमा ५० ग्राम सुनको गहना भन्सार शुल्क नतिरी ल्याउन पाइन्छ। यस्तै, पुरुषको हकमा २५ ग्राम सम्मको गहनामा भन्सार तिर्नु पर्दैन। महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम बाहेकको थप २०० ग्राम सुनको गहना भन्सा...
शुक्रबार, साउन १९, २०८०
Previous
1385
1386
1387
1388
1389
Next
सर्च गर्नुहोस्
×
Search