गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२
Thu, May 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
भीभीआईपी र भीआईपीको उपचारका लागि समिति गठन
सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो।
आइतबार, साउन २१, २०८०
आफ्नै नातिनीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंमा ७३ वर्षीय वृद्ध पक्राउ
आफ्नै नातिनीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा काठमाडौंको स्वयम्भूबाट ७३ वर्षीय वृद्धलाई पक्राउ गरेर मुद्दा चलाइएको छ। मावल गएकी नातिनीलाई ७३ वर्षीय महर्जन थरका वृद्धले बाल यौन दुरुपयोग गरेको खुलेपछि उनीविरुद्ध मुद्दा चलाइएको छ।
आइतबार, साउन २१, २०८०
३० करोड नदिए दुर्गा प्रसाईंलाई अपहरण गर्ने धम्की दिनेविरुद्ध मुद्दा दर्ता, फिरौतीका लागि नागरिकता कीर्ते गरेर सीम खरिद
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले असार २६ गते महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिबाट पक्राउ गरेका खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङविरुद्ध मुद्दा दर्ता भएको हो। उनलाई दुई वटा कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा अपरहण सम्बन्धीको कसुर उद्योग र लिखत सम्बन्धीको कसुरमा मुद्दा दर्ता...
आइतबार, साउन २१, २०८०
नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका नियुक्त
नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षमा भारतकी पूर्व महिला क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले पाल्शिकरलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ। आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने टी–२० महिला विश्वकपको एसिया क्षेत्र छनोटको तयारीमा रहेको बेला पाल्शिकरलाई ब्याटिङ प्रशिक्षक नियुक्त...
आइतबार, साउन २१, २०८०
सर्वोच्चका न्यायाधीशका पीएसओको पेस्तोल चोरी भएपछि...
उनीहरु न्यायाधीश सुवेदीका पीएसओ खड्काको घर नजिकैको एउटा घरमा चोरीका लागि गएका थिए। फर्कदा पीएसओ (प्रहरी नायव उपरीक्षक, सई) खड्काको घरको झ्याल खुल्लै देखेपछि नजिकै रहेको झोला चोरी गरेको उनीहरुले बयान दिएका छन्। चोरी गर्ने क्रममा झोला नहरेको, तर पछि हेर्दा त्यसमा पेस्तोल देखिएको उनीहरुले बयान दिएका छन्।
आइतबार, साउन २१, २०८०
काठमाडौंमा पहिरोले घर पुरिँदा बाबु–छोरीको मृत्यु
काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका–५ चो गाउँमा पहिरोले घर पुरिँदा बाबु–छोरीको मृत्यु भएको हो। शनिबार राति आएको पहिरोले चो गाउँका गणेश तामाङको घर पुरिएको हो। पहिरोले घर पुरिँदा ४१ वर्षीय तामाङ र उनकी १५ वर्षीया छोरा आसमा तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
आइतबार, साउन २१, २०८०
भारतमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु
भारतीय राज्य उत्तर प्रदेशको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका २ परिवारका ६ जनाको मृत्यु भएको छ। भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा शनिबार राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह...
आइतबार, साउन २१, २०८०
विश्वम्भरप्रसाद श्रेष्ठ कामु प्रधानन्यायाधीश, न्यायपालिकाले २ सातापछि मात्रै प्रधानन्यायाधीश पाउने
आज (आइतबार)देखि न्यायपालिकाको नेतृत्व कामु प्रधानन्यायाधीशको रुपमा विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्ने भएका छन्। यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की ६५ वर्षे उमेहदका कारण साउन २० गते (शनिबार)देखि अनिवार्य अवकाशमा गएका छन्। कार्की अवकाशमा गएपछि वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको रुपमा स्वत: न्यायपालिकाको नेतृत्व प...
आइतबार, साउन २१, २०८०
प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गराउन कन्सुलर विभाग धाउन नपर्ने, आजदेखि सबै काम अनलाइनबाटै
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आज (आइतबार)देखि प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ। परराष्ट्रमन्त्री एनपी साउदले आइतबार बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गर्ने भएका छन्।
आइतबार, साउन २१, २०८०
माओवादी केन्द्रीय समितिको बैठक आज पनि जारी रहने
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि जारी रहने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल, कमलादीमा आइतबार पनि नेताहरुले आफ्नो धारणा राख्नेछन्। आइतबारको बैठकले पार्टीको योजना नाउनुका साथै कार्यविभाजनको प्रक्रिया अगाडि बढाउने पनि नेताहरुले जनाएका छन्।
आइतबार, साउन २१, २०८०
विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?
आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४४ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ३५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ७२ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर ८७...
आइतबार, साउन २१, २०८०
६ प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेस प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत...
आइतबार, साउन २१, २०८०
काठमाडौंको विष्णुमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको विष्णुमती नदीमा जलसतह बढेको छ। जलसतह बढेका कारण तटीय क्षेत्रमा बाढीको जोखिम रहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। गोंगबु जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको महाशाखाले जनाएको छ।
आइतबार, साउन २१, २०८०
चुनावअघि नै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प जेल गए भने?
ट्रम्प २०२० मा अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याट नेता जो बाइडेनसँग पराजित भए। उनीविरुद्ध उक्त नतिजा उल्ट्याउन षड्यन्त्र गरेको आरोप पनि छ। उनले मत संकलन, गणना र प्रमाणीकरणमा अवरोध गर्ने क्रियाकलाप गरेको आरोप छ। उनले हारेपछि पनि सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेका थिए।
शनिबार, साउन २०, २०८०
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता
शनिबार, साउन २०, २०८०
माओवादीका प्रदेश अध्यक्ष नै भन्छन् - पार्टीको प्रदेश संरचनाको काम छैन , खारेज गरौँ
शनिबार, साउन २०, २०८०
जनताको पक्षमा उभिँदा सरकार कमजोर हुने सम्भावना देखेका छैनौँ : रेखा शर्मा
सुञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्माले जनताको पक्षमा उभिँदा सरकार कमजोर हुने सम्भावना नरहेको बताएकी छिन्।
शनिबार, साउन २०, २०८०
नेवा सम्पदा संरचनामा पीएचडी गर्दै मेयर बालेन
शनिबार, साउन २०, २०८०
Previous
1382
1383
1384
1385
1386
Next
सर्च गर्नुहोस्
×
Search