गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२
Tue, May 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
पहिचानका लागि आदिवासी-जनजातिले अब धेरै पीडा सहनु पर्दैन : ओली
बुधबार, साउन २४, २०८०
वैदेशिक रोजगारमा गएका व्यक्तिको मृत्यु भएमा परिवारले १५ लाख पाउने
बुधबार, साउन २४, २०८०
वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनु ठिक कि बेठिक?
विद्यालय व्यवस्थापन समिति भंग गर्ने नगर सभाको निर्णयप्रति सामुदायिक विद्यालयका प्रधानाध्यापकका साथै हालका व्यवस्थापन समितिका पदाधिकारीले असन्तुष्टि जनाएका छन्। महानगरपालिकाको उक्त निर्णयमा शिक्षाविद्लाई समेत चित्त बुझेको छैन।
बुधबार, साउन २४, २०८०
लम्पी स्किन रोकथाम गर्न सरकारलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
७७ वटै जिल्लामा फैलिएको यस रोगका कारण २०८० साउन १४ सम्म ४८ हजार ८८० पशुको मृत्यु भएको, ११ लाख ४९१ संक्रमित भएकोमा १ लाख ८३ हजार ८०१ अझै संक्रमित अवस्थामा रहेका छन्।
बुधबार, साउन २४, २०८०
चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक
बुधबार, साउन २४, २०८०
चिनीको बोरामा अधिकतम् खुद्रा मूल्य नराख्ने २ फर्मलाई एक-एक लाख जरिवाना
चिनीको बोरामा अधिकतम् खुद्रा मूल्य नराख्ने २ फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक एक लाख जरिवाना तिराएको छ।
बुधबार, साउन २४, २०८०
'महानगर'को ट्रेलरमा सपना र यथार्थको चाकाचुली
सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य दुई चरित्रको जीवनमा सो रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको निर्माण टिमले बताउँदै आएको छ। यो चलचित्रमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय छ।
बुधबार, साउन २४, २०८०
दरबन्दी थप्दा समेत सशस्त्र बढुवामा अझै सकस, विज्ञापन खुलेको महिना दिनमा पनि भएन बढुवा
बढुवाका लागि हुने आन्तरिक प्रतिस्पर्धा र चलखेलका कारण अहिलेसम्म बढुवा हुन नसकेको सशस्त्रका अधिकारी नै बताउँछन्। संगठन भित्र हुने अस्वभाविक चलखेल, लविइङ र बाहिरी दबाबका कारण अहिलेसम्म बढुवा हुन सकेको छैन।
बुधबार, साउन २४, २०८०
कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिन्छ : तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताएका छन्।
बुधबार, साउन २४, २०८०
सुर समीक्षा : ‘तीज गायिका’ दुलालको शालिन प्रस्तुतिको निरन्तरता ‘पियारी’
तीजका अवसरमा एउटा गीत (पहिले एल्बम) जसरी पनि बजारमा ल्याउने उनको 'क्रममा' यस पल्ट पनि 'भंगता' आएन। सुनिता दुलालले दुई दिनअघि मात्रै आफ्नो नयाँ गीत 'पियारी' बजारमा ल्याएकी छिन्। गीतले मात्रै होइन, उनको शालिन प्रस्तुतिको समेत यसमा निरन्तरता पाइन्छ।
बुधबार, साउन २४, २०८०
दुई कैदी मृत्यु घटना : ९ कैदी प्रहरी नियन्त्रणमा
कारागार कार्यालय संखुवासभामा २ जना कैदीको मृत्यु भएको घटनामा ९ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाले ९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो।
बुधबार, साउन २४, २०८०
मिटरब्याज पीडितका ३ हजार निवेदन फर्स्योट
शुक्रबारसम्म अनुचित लेनदेन (मिटर ब्याज) पीडितका ३ हजार १७ निवेदन फर्स्योट भएका छन्। सो निवेदन अनुसार कुल १ अर्ब २७ करोड २८ लाख ३ हजार ५२ रुपैयाँ पीडित ऋणी र साहुबीच लेनदेनको लिखत कारोबार भएको पाइएको अनुचित लेनदेन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।
बुधबार, साउन २४, २०८०
ललिता निवास प्रकरण : थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति
काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुमति पाएको छ।
बुधबार, साउन २४, २०८०
नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि
यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो।
बुधबार, साउन २४, २०८०
कपाल र छाला स्याहार्ने अन्तर्राष्ट्रिय इसेन्सियल तेलहरू नेपाली बजारमा
स्किन केयर इसेन्सियल प्रालिले विभिन्न इसेन्सियल तेलहरूको बिक्री-वितरण सुरु गरेको छ। कम्पनीले छाला तथा कपालको हेरचाह, मसाज लगायतमा प्रयोग हुने रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली, फ्रंग्किन्सेंस, टी ट्री, लाभेनडर, आर्गन एसेन्सियल्स तेलको बिक्री सुरु गरेको हो।
बुधबार, साउन २४, २०८०
बागमती नदीमा बेपत्ता ६ मध्ये २ जनाको शव भेटियो
बुधबार, साउन २४, २०८०
सुन तस्करी प्रकरणबारे वर्षमान भन्छन् - आरोप लाग्दैमा कोही अपराधी हुँदैन
बुधबार, साउन २४, २०८०
मन्त्रालयमै पुगेको छैन शिक्षा विधेयक, पारित हुन नदिन व्यापारीहरुको चलखेल
साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गर्यो। तर ५२ वर्षपछि आउन लागेको उक्त विधेयक सरकारले न शिक्षा मन्त्रालयमा बुझाएको छ न त संघीय संसद्को विधेयक शाखामा दर्ता नै गराएको छ।
बुधबार, साउन २४, २०८०
Previous
1366
1367
1368
1369
1370
Next
सर्च गर्नुहोस्
×
Search