गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२
Wed, May 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
पहिरोमा बेपत्ता दुई जनाको शव भेटियो, तीन जना अझै बेपत्ता
मंगलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।
बुधबार, साउन २४, २०८०
वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध
वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ। विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।
बुधबार, साउन २४, २०८०
संखुवासभामा जेल तोडेर भाग्न लागेका दुई कैदीको मृत्यु
कारागार कार्यालय संखुवासभामा दुई कैदीको मृत्यु भएको छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार मृत्यु हुनेहरुमा मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षिय आकाश वलामी रहेका छन्।
बुधबार, साउन २४, २०८०
सर्वोच्च अदालतको नयाँ नजिर: सुस्त मनस्थिति भएकै आधारमा मात्र यौन सम्बन्धलाई बलात्कार ठहर गर्न मिल्दैन
सर्वोच्च अदालतले बलात्कारका सम्बन्धमा नयाँ व्याख्या गरेको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले सुस्त मनस्थिति वा वौद्धिक अपाङ्गता भएको व्यक्ति भएकै कारण भएको यौन सम्बन्ध बलत्कार नहुने व्याख्या गरेको हो।
बुधबार, साउन २४, २०८०
१० मिनेटमा ३ गोल गर्दै बार्सिलोनाले जित्यो ग्याम्पर ट्रफी
ग्याम्पर ट्रफीको उपाधि बार्सिलोनाले जितेको छ। हरेक वर्ष सिजन सुरु हुनअघि बार्सिलोनाले कुनै एक टिमलाई निम्तो दिँदै मैत्रीपूर्ण खेल स्वरुप ग्याम्पर ट्रफीको आयोजना गर्दै आएको छ। सोहीअनुसार यस वर्षको सिजन सुरु हुनअघि बार्सिलोनाले इंग्लिस टोली टोटनह्यामलाई निम्तो दिँदै ग्याम्पर ट्रफीका लागि प्रतिस्पर्धा गरेको थियो। नेपाली समयअनुसार मंगलबार रात...
बुधबार, साउन २४, २०८०
२० उपसचिव र १८ अधिकृतको सरुवा: अश्लील कार्य गरेको आरोप लागेका डमरु प्रसादलाई अतिरिक्त समूहमा तानियो
सरुवा सूचीअनुसार झापाको दकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ। निरौलाले नगरपालिकाको सरकारी निवासमै महिलासँग अश्लील क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उनलाई कारबाहीस्वरुप अतिरिक्त समूहमा राखिएको हो।
बुधबार, साउन २४, २०८०
महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पको टोकाइबाट मृत्यु
पञ्चेश्वर–४ का वडाध्यक्ष जनक बहादुर चन्दले महिनावारी हुँदा गोठमा बसेका बेला सर्पले टोक्दा अनिताको मृत्यु भएको जानकारी दिए। ‘सर्पको टोकाईबाट १६ वर्षीया बहिनीको मृत्यु भएको छ। उनको गाउँ गाउँपालिकाको केन्द्रबाट २०० मिटर टाढा छ। राति (मंगलबार राति) सर्पले टोकेको रहेछ। परिवारका सदस्य बैद्यलाई बोलाउन लागेछन्। उनको मृत्यु भयो।’
बुधबार, साउन २४, २०८०
महाकाली नदीमा जलसतह बढ्दो, सतर्कता तह पार
महाकाली नदीमा जलसतह सतर्कता तह पार गरेको छ। डडेलधुराको पारिगाउँ बाढी मापदन केन्द्रमा महाकाली नदीको सतर्कता तह ५.८२ मिटर पुगेको छ। पारिगाउँ बाढी मापदन केन्द्रमा महाकाली नदीको जलसतह ५.८० मिटर पुग्नुलाई सतर्कता तह पुगेको मानिन्छ।
बुधबार, साउन २४, २०८०
नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमका २० हजार रिचार्ज कार्ड हराएका छन्। नेपाल टेलिकमले एक सूचना जारी गर्दै रिचार्ज कार्ड हराएको जानकारी दिएको छ। टेलिकमले जारी गरेको सूचनाअनुसार ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड हराएका हुन्। हराएका कूल कार्ड करिब १० रुपैयाँ बराबरका रहेका जनाइएको छ।
बुधबार, साउन २४, २०८०
मदन पुरस्कारका लागि ५ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक
मदन पुरस्कार गुठीले २०७९ सालको मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ। गुठीले २०७९ सालमा प्रकाशित भएका ३१३ पुस्तकमध्ये ‘उत्कृष्ट’ ५ पुस्तकलाई छनोट गरेर ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको हो। ‘श्रेष्ठ सूची’मा छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प...
बुधबार, साउन २४, २०८०
बाढीले बगाउँदा सर्लाहीमा २ जनाको मृत्यु
अविरल वर्षासँगैको बाढीले बगाउँदा सर्लाहीमा २ जनाको मृत्यु भएको छ। सर्लाहीको बाँके खोलामा आएको बाढीमा बगेर १ जना र बागमती नदीमा बगेर अर्का १ गरी २ जनाको मृत्यु भएको हो। बाँके खोलामा आएको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। चौधरी सोमबार रातिदेखि नै बेपत्ता...
बुधबार, साउन २४, २०८०
संघको नियति प्रदेशमा: मन्त्रिपरिषद्ले पूर्णता पाउनै सकस
गत पुसमा प्रदेशहरुमा एमाले, माओवादी केन्द्र र राप्रपाबीच गठबन्धन बनेको थियो। सोही अनुसार मन्त्रिपरिषद् गठन भएको थियो। तर एक/डेढ महिनामै गठबन्धनमा गडबडी सुरु भयो। खासगरी राष्ट्रपति निर्वाचनलाई लिएर संघीय सत्ता-गठबन्धन परिवर्तन भएपछि त्यसको असर प्रदेशहरुमा पनि देखियो। पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बने। सरकारहरु ढल्न थाले।
बुधबार, साउन २४, २०८०
४ प्रदेशमा भारी वर्षाको सम्भावना, कोशी र मधेसमा हावा हुरी चल्न सक्ने
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
बुधबार, साउन २४, २०८०
डडेलधुरामा बाढीमा फसेका २ जनाको उद्धार
डडेलधुरामा बाढीमा फसेका २ जनाको उद्धार गरिएको छ। परशुराम नगरपालिकामा पर्ने पुन्तुरा खोलामा आएको बाढीमा फसेका २ जनाको सकुशल उद्धार गरिएको हो। मंगलबार साँझ ६ बजेदेखि नदीको टापुमा फसेका परशुराम नगरपालिक-४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे सकुशल उद्दार गरिएको हो।
बुधबार, साउन २४, २०८०
सरकारले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने
सरकारले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ। अभियानका विषयमा छलफल गर्न सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको थियो। प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, विभागीय प्रमुख तथा अन्य सम्बद्ध निकायका प्रतिनिधिहरुको...
बुधबार, साउन २४, २०८०
सुन तस्करीमा छानबिन समितिको माग पुष्टि गर्न एमालेले पेस गरेको २ तर्क र घटना
लामो समयपछि मंगलबार प्रतिनिधि सभा बैठक बस्यो। संसद्मा १ क्विन्टल सुन तस्करी प्रकरणमा किन छानबिन समिति बनाउने भन्दै एमालेका तर्फबाट योगेश भट्टराईले पार्टीको धारणा राखे। भट्टराईले संसदीय सुनुवाइ समिति किन आवश्यक छ भनी केही विगतका कारण र तर्कहरू पेस गरे।
मंगलबार, साउन २३, २०८०
काठमाण्डौबाट धनगढी उडेको श्री एयरको जहाज भैरहवामा अवतरण
मंगलबार, साउन २३, २०८०
१ क्विन्टल सुन तस्करीमा एमालेको अडान– गृहमन्त्री र अर्थमन्त्रीमाथि आशंका छ
गृहमन्त्री श्रेष्ठले मंगलबार संसद्मा गरेको सम्बोधनप्रति पनि एमाले सचेतक बर्तौलाले विरोध जनाए। श्रेष्ठले मंगलबार प्रतिनिधि सभामा बोल्दा ८० प्रतिशतभन्दा बढी राजनीतिक प्रवचनमा बिताएर प्रतिपक्षलाई गलाउने रणनीति लिएको उनले बताए। सरकारले सदनमार्फत् झुठ र भ्रम फैलाउन खोजेको पनि एमालेको आरोप छ।
मंगलबार, साउन २३, २०८०
Previous
1368
1369
1370
1371
1372
Next
सर्च गर्नुहोस्
×
Search