गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २१, २०८२
Sun, May 4, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कसरी दिइन्छ बाढी पहिरो आउने ‘पूर्व सूचना’?
‘गाउँपालिकाको केन्द्र, प्रहरी चौकीसमेत बगायो। खोलाको छेउछाउमा रहेको करिब २९ वटा घर र होटल १३ वटा सवारी साधन पूर्णरुपमा क्षति भयो। तर पूर्व सूचनाका कारण करिब चार सय मानिसको ज्यान बच्यो,’ उनले भने।
सोमबार, साउन २९, २०८०
नक्कली भूटानी शरणार्थी प्रकरण : थप १८ जनाले दिए जाहेरी
सोमबार, साउन २९, २०८०
सुन तस्करीमा महराको 'संलग्नता' बारे गठबन्धन बैठकमा गृहमन्त्रीलाई प्रश्न
सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महराको नाम जोडिएको छ, यसमा के हो कुरा भन्ने विषयमा प्रश्न उठेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
सोमबार, साउन २९, २०८०
गौर हत्याकाण्डको छानबिन अगाडि नबढाउने सत्ता गठबन्धनको निर्णय
गौर हत्याकाण्डका पीडितले १० लाख रुपैयाँका दरले राहत पाइसकेको र मृतक शहिद घोषणा हुने क्रममै रहेकाले यसलाई राजनीतिक ढंगले अगाडि बढाउने निर्णय गठबन्धनले गरेको हो।
सोमबार, साउन २९, २०८०
सत्ता गठबन्धनको बैठक: उच्चस्तरीय छानबिन समिति नबनाउने निष्कर्ष
एमालेले सुन प्रकरणमा भइरहेको अनुसन्धानलाई डाइभर्ट गर्न उक्त माग गरेकाले समिति गठनको आवश्यकता नरहेको कुरा नेताहरुले बैठकमा उठाएको पाण्डेको भनाइ छ।
सोमबार, साउन २९, २०८०
सरकारको एकनिष्ठ उद्देश्य- सुशासन, सामाजिक न्याय र समृद्धि: उपप्रधानमन्त्री श्रेष्ठ
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको आव २०७९/८० को चौथो त्रैमासिक/वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सोमबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
सोमबार, साउन २९, २०८०
साउनमा ३० टन गोलभेँडा भारत निर्यात
उत्पादनमा आएको गिरावटले भारतमा गोलभेँडाको मूल्य उच्च भएपछि काँकडभिट्टा र भैरहवा नाकाबाट उक्त परिमाणको गोलभेँडा निर्यात भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
सोमबार, साउन २९, २०८०
मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
सडकको डिलबाट करिब २ सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको सोरुकोट प्रहरी चौकीले जनाएको छ।
सोमबार, साउन २९, २०८०
गोकर्णेश्वर नगरपालिकाद्वारा डेंगुको उपचार नि:शुल्क गर्ने घोषणा
डेंगुविरुद्ध सचेतना अभियान सुरु गर्दै उनले यस्तो घोषणा गरेका हुन्। मेयर रिसालले डेंगुबाट बच्नका लागि घरको छेउछाउमा जमेका पानीको खाल्डा पुर्नेदेखि अन्य सावधानी अपनाउन आग्रह गरे।
सोमबार, साउन २९, २०८०
भारतमा भारी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु
बाढी र पहिरो सामान्य कुरा हो र यसले भारतको जोखिमपूर्ण मनसुनको मौसममा व्यापक विनाश निम्त्याउँछ। विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले यसको आवृत्ति र गम्भीरता बढाइरहेको छ।
सोमबार, साउन २९, २०८०
तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा
आइतबार बिहानैदेखि बागलुङ नगरपालिकाको मेशिन प्रयोग गरी कोरिडोर खुलाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए। कोरिडोरसँगै बागलुङ–कुश्मिसेरा सडक पनि तीन दिनदेखि नै अवरुद्ध भएको थियो।
सोमबार, साउन २९, २०८०
भीमदत्त राजमार्ग अवरुद्ध हुँदा आकाशियो तरकारीको भाउ
पहाडी जिल्लाबाट नियमित तरकारी ढुवानी हुन नसक्दा तराईमा तरकारीको मूल्य आकाशिएको छ। तरकारी बोकेर आएका साधन पहिराका कारण बाटैमा रोकिएका छन्। गाडीभित्र रहेको तरकारी कुहिन थालेका छन्।
सोमबार, साउन २९, २०८०
काभ्रेमा ‘विद्यार्थीका प्रश्न जिल्ला समन्वय समिति’लाई कार्यक्रम सम्पन्न
सोमबार, साउन २९, २०८०
साउन सकिनै लाग्दा देशभर ८७ प्रतिशतमात्रै रोपाइँ
गतवर्ष (२०७९) को साउन २८ गतेसम्म ९४ प्रतिशत रोपाइँ सकिएको थियो। तर, यसवर्ष मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको सिवाकोटीले बताइन्।
सोमबार, साउन २९, २०८०
कोशी प्रदेश सरकारः सत्ताका लागि एकपछि अर्को सम्झौता गर्दै उद्धव थापा
सत्तामा रहँदा ४७ रहेको संसदीय गणित सदनमा पुग्दा कम हुने सम्भावना बन्न सक्ने कारण भनेको कोशी प्रदेशको संसदीय अंकमाथिको राजनीतिले हो। सभामुखलाई राजीनामा दिलाएर ४७ पुर्याउन बाध्यात्मक अवस्थामा पुगेको अहिलेको गठबन्धनलाई प्रतिपक्षी राप्रपा-एमालेले संसद्मा चुनौती दिने अवस्था छ।
सोमबार, साउन २९, २०८०
आँखा पाक्ने रोगका कारण गोकर्णेश्वर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने
सोमबार, साउन २९, २०८०
बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक जारी
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरोध गरेपछि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बसेको हो।
सोमबार, साउन २९, २०८०
हङकङबाट भित्रिएको अवैध सुनको परिमाण ६० किलो ७७९ ग्राम
सोमबार, साउन २९, २०८०
Previous
1313
1314
1315
1316
1317
Next
सर्च गर्नुहोस्
×
Search