गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, वैशाख २४, २०८२
Wed, May 7, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
महालेखा परीक्षकलाई प्रधानमन्त्रीको निर्देशन: राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस्
साथै उनले राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्नेगरी काम गर्न निर्देशनसमेत दिएका छन्। यो वर्ष सुशासन र पारदर्शिताका दृष्टिले महत्वपूर्ण वर्ष बनाउन आग्रह गर्दै त्यसका लागि सरकारले खेल्नुपर्ने भूमिकाप्रति आफू संवेदनशील रहेकोसमेत बताए।
बुधबार, साउन ३१, २०८०
सुन तस्करी प्रकरण : थप चार जना चिनियाँ पक्राउ
सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले थप चार जना चिनियाँलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले नेपाल लाइभलाई जानकारी दिए।
बुधबार, साउन ३१, २०८०
कोशीको सत्ता संकट टार्न मुख्यमन्त्री थापाको ‘चलाखीपूर्ण मूभ’
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफ्नो सरकारलाई आइपर्ने सम्भावित संकटबाट जोगिन चलाखीपूर्ण मूभ गरेका छन्। थापाले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई उद्योग राज्यमन्त्री बनाउँदै सम्भावित सत्ता संकटलाई टार्न खोजेका छन्।
बुधबार, साउन ३१, २०८०
सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम पूर्वाधार विकासमा लगानी गर्नुपर्छ : निजी क्षेत्र
बुधबार काठमाडौंमा भएको अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना आबद्धता शुभारम्भ कार्यक्रममा बोल्दै निजी क्षेत्रले यस्तो धारणा राखेको हो।
बुधबार, साउन ३१, २०८०
सिटीका डिफेन्डर लापोर्ते पनि साउदी जाने तयारीमा
इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर एमरिक लापोर्ते पनि साउदीको प्रो-लिग क्लबमा जाने भएका छन्। साउदी क्लब अल नासरबाट आएको प्रस्तावलाई सिटीले स्वीकार गर्दै लापोर्तेका एजेन्टसँग थप छलफलका लागि बाटो खुला गरिदिएको छ।
बुधबार, साउन ३१, २०८०
विदेशमा सम्भावना देख्ने युवालाई अर्थमन्त्रीको आग्रह– देशमै अथाह अवसर छ, त्यसको उपयोग गरौँ
अर्थमन्त्री प्रकाशशरण महतले युवाहरुले विदेशमा मात्रै सम्भावना नदेखी देशमै भएका सम्भावनाको उपयोग गर्नुपर्ने बताएका छन्। देशमा धेरै अवसर भएको जिकिर गर्दै अर्थमन्त्री महतले अवसरहरु हेर्ने ‘सुक्ष्म आँखा’ चाहिएको बताए।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतले नेपाल विकासको क्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताए।
बुधबार, साउन ३१, २०८०
डिजेलको मूल्यमा १४ रुपैयाँ वृद्धिसँगै बढ्यो गाडी भाडा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै सार्वजनिक सवारीको भाडामा पनि वृद्धि भएको छ। निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा १४ रुपैयाँ बढाएको थियो।
बुधबार, साउन ३१, २०८०
निजी क्षेत्रले अर्थतन्त्र खराब मात्र छ भनेर हल्ला फैलाउनु राम्रो होइन : अर्थमन्त्री महत
अर्थ मन्त्री डा प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन्। देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको दाब...
बुधबार, साउन ३१, २०८०
राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनूस्ः प्रधानमन्त्री
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर रूपमा लागेको बताउँदै राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्ने गरी काम गर्नुपर्ने बताए। प्रधानमन्त्रीले यो वर्ष सुशासन र पारदर्शिताका दृष्टिले महत्वपूर्ण वर्ष बनाउन आग्रह गर्दै सोका लागि सरकारले खेल्नुपर्ने भूमिकाप्रति आफू संवेदनशील रहेक...
बुधबार, साउन ३१, २०८०
प्रधानमन्त्री भन्छन्– सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन्
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन्। बुधबार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने बताएका हुन्।
बुधबार, साउन ३१, २०८०
अनिल शर्माले ‘गदर ३’ पनि बनाउँलान्?
‘गदर २’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेपछि यसको तेस्रो भाग पनि बन्ने सम्भावना बढेको छ। फिल्मका निर्देशक अनिल शर्माले नै यो खुलासा गरेका छन्। अनिलले फिल्मको अर्को भागका लागि पर्खनुपर्ने बताए। ‘प्रतीक्षाको फल मीठो हुन्छ– गदर २ जस्तै,’ उनले भनेका छन्।
बुधबार, साउन ३१, २०८०
केपी ओलीले भेटे राष्ट्रपति, संसद्को गतिरोधबारे छलफल
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग भेटवार्ता गरेका छन्।
बुधबार, साउन ३१, २०८०
‘दान्भी’मा पूजा शर्माको एक्सन अवतार
बुधबार, साउन ३१, २०८०
५३ मिलियन पाउण्डमा चेल्सीले भित्र्यायो १९ वर्षीय मिडफिल्डर
इंग्लिस क्लब चेल्सीले ५३ मिलियन पाउण्डमा १९ वर्षीय मिडफिल्डर भित्र्याएको छ। इंग्लिस क्लब साउथह्याम्टनका मिडफिल्डर रोमिओ लाभियालाई चेल्सीले भित्र्याएको हो।
बुधबार, साउन ३१, २०८०
मंसिरमा सम्पन्न निर्वाचनसँग सम्बन्धित रिटहरु ९ महिनापछि संवैधानिक इजलासको पेसीमा
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचन परिणामविरुद्ध दायर भएका निवेदनहरु ९ महिनापछि सर्वोच्च अदालतको संवैधानिक इजलासको पेसीमा चढेका छन्। लामो समयदेखि संवैधानिक इजलास बस्न समस्या हुदाँ यी मुद्दाहरु पेसी नै चढ्नै पाएका थिएनन्। सर्वोच्चमा दर्ता भएका १६ निवेदनलाई एकै पटक पेसो तोकिएको छ। नेकपा एकीकृत समाजवादी पार्टीका ‘सम्मानित नेता’...
बुधबार, साउन ३१, २०८०
अञ्जुको ‘तीजको लहर’मा दीपाश्रीको नृत्य
गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन्। यसपटक पनि उनले तीजको लहर लिएर आएकी छन्। विगत ६ र ७ वर्षदेखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छन्।
बुधबार, साउन ३१, २०८०
सत्ता गठबन्धनको बैठकमा संसद्को अवरोधदेखि ललिता निवास जग्गा प्रकरणसम्मका विषयमा छलफल
बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। बैठक मुख्यगरी संसद्मा जारी अवरोध खुलाउने विषयमा केन्द्रित भएको थियो। नेकपा एमालेले सुन तस्करी प्रकरणलाई छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै साउन १० गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।
बुधबार, साउन ३१, २०८०
डडेलधुरामा एक बालिका मृत फेला
डडेलधुरामा एक बालिका मृत फेला परेकी छन्। जिल्लाको परशुराम नगरपालिका–१२ आमपानी बस्ने १४ वर्षीया अमृता राउटे बुधबार बिहान मृत फेला परेकी हुन्। उनी रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्। हिजो (मंगलबार) दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी अमृता अबेरसम्म घर नआएपछि उनको खोजी गरिएको थियो।
बुधबार, साउन ३१, २०८०
Previous
1315
1316
1317
1318
1319
Next
सर्च गर्नुहोस्
×
Search