गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, वैशाख २५, २०८२
Thu, May 8, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सत्ता गठबन्धनको बैठकमा संसद्को अवरोधदेखि ललिता निवास जग्गा प्रकरणसम्मका विषयमा छलफल
बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। बैठक मुख्यगरी संसद्मा जारी अवरोध खुलाउने विषयमा केन्द्रित भएको थियो। नेकपा एमालेले सुन तस्करी प्रकरणलाई छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै साउन १० गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।
बुधबार, साउन ३१, २०८०
डडेलधुरामा एक बालिका मृत फेला
डडेलधुरामा एक बालिका मृत फेला परेकी छन्। जिल्लाको परशुराम नगरपालिका–१२ आमपानी बस्ने १४ वर्षीया अमृता राउटे बुधबार बिहान मृत फेला परेकी हुन्। उनी रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्। हिजो (मंगलबार) दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी अमृता अबेरसम्म घर नआएपछि उनको खोजी गरिएको थियो।
बुधबार, साउन ३१, २०८०
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच वुधबार पार्टी कार्यालय वनस्थलीमा भेटघाट भएको छ। उक्त भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ।
बुधबार, साउन ३१, २०८०
अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु
सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सरकारले सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको हो।
बुधबार, साउन ३१, २०८०
कर्णालीका दु:ख– जहाज कुर्दाकुर्दै ४ बालकले ज्यान गुमाए
विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन्। जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन्।
बुधबार, साउन ३१, २०८०
काठमाडौंमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
बसको ठक्करबाट काठमाडौंमा साइकयात्रीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–६ बौद्धको भाटभटेनी नजिक मंगलबार बा ५ ख ६३९४ नम्बरको बसले साइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट सिन्धुपाञ्चोकको मेलम्ची नगरपालिका–४ घर भइ काठमाडौंको बौद्ध बस्दै आएका २३ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो।
बुधबार, साउन ३१, २०८०
संसद्को गतिरोध हटाउन सत्तारूढ दलबीच छलफल
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद् अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल गरेका हुन्।
बुधबार, साउन ३१, २०८०
भारतको मोहन बगानसँग भिड्दै मछिन्द्र क्लब
ए डिभिजन फुटबल क्लब मछिन्द्रले एएफसी कप छनोटअन्तर्गत आज (बुधबार) इन्डियन सुपर लिग क्लब (आईएसएल) मोहन बगान सुपर जायन्टस्सँग खेल्दैछ। एएफसी छनोटअन्तर्गत यसअघि भुटानको पारो एफसीलाई हराएको मछिन्द्रले बुधबार मोहन बगानसँग खेल्न लागेको हो।
बुधबार, साउन ३१, २०८०
महिला विश्वकप : स्पेनसँगको फाइनल सुनिश्चत गर्न अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै
महिला विश्वकपको दोस्रो सेमिफाइनलमा आज बुधबार सहआयोजक अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दैछन्। नेपाली समयअनुसार यी दुई टोलीको खेल दिउँसो पौन ४ बजे अष्ट्रेलियाको स्टेडियम अष्ट्रेलियामा हुँदैछ।
बुधबार, साउन ३१, २०८०
सप्तरीको विष्णुपुर गाउँपालिकाका सूचना प्रविधि अपरेटर र लेखापाल घुससहित पक्राउ
सप्तरीको विष्णुपुर गाउँपालिकाका सूचना प्रविधि अपरेटर र लेखापाल घुससहित पक्राउ परेका छन् । अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
बुधबार, साउन ३१, २०८०
साउदी क्लब अल हिलालमा आबद्ध भएपछि नेयमारले भने– खेलको नयाँ इतिहास लेख्न चाहन्छु
अल–हिलालले सार्वजनिक गरेको भिडियोमा नेयमारले भनेका छन्, ‘म साउदी अरेबियामा छु, म हिलाली हुँ। मैले युरोपमा धेरै हासिल गरेँ र त्यहाँ धेरै विशेष समय बिताएँ। तर म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्थेँ। नयाँ चुनौती र अवसरहरूमा आफूलाई परीक्षण गर्न म यहाँ आइुपुगेको छ। म खेलको नयाँ इतिहास लेख्न चाहन्छु।’
बुधबार, साउन ३१, २०८०
सिटीका स्टार डी ब्रुयना ४ महिना मैदान बाहिर
बेल्जियम मिडफिल्डर तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका अट्याकिङ मिडफिल्डर केभिन डी ब्रुयना ४ महिना मैदान बाहिर हुने भएका छन्। सिटीका प्लेमेकर डी ब्रुयना गम्भीर चोटका कारण चार महिना मैदान बाहिर रहने क्लबले बताएको छ। हार्मस्टिरिङ समस्याका कारण थप शल्यक्रिया गर्नुपर्ने भएकाले उनी चार महिना मैदान बाहिर रहने सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले...
बुधबार, साउन ३१, २०८०
कोशीमा सत्ता संकटबाट जोगिन ज्येष्ठ सदस्यलाई राज्यमन्त्री पद
कोशी प्रदेशमा सम्भावित संसदीय चलखेलबाट बच्न मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाका ज्येष्ठ सदस्य तथा कांग्रेस सांसद गयानन्द् मण्डललाई राज्यमन्त्री नियुक्त गरेका छन्।
बुधबार, साउन ३१, २०८०
भ्रष्टाचारका फाइल खोल्ने होइन, स्वत: कारबाही हुने पद्धति विकास गर्नुपर्छ: कृष्ण ज्ञवाली [अन्तर्वार्ता]
भ्रष्टाचारको फाइल स्वतः खुल्ने पद्धति हुनुपर्छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्थानमा जोसुकै भए पनि खुल्ने हुनुपर्छ। यो एउटा विधि र कानुनभित्र रहेर काम गर्ने भएकाले जोसुकै हुँदा पनि खुल्नुपर्छ। नेतृत्वको आँट र पद्धति मात्र बनाएर हुँदैन। यसले त कोही निश्चित व्यक्तिलाई मात्र काम काम गर्छ। यसरी पद्धति बस्दैन।
बुधबार, साउन ३१, २०८०
अरबियन मुलुकको संकट समाधानका लागि ‘अरब समाधन’ कार्यक्रम अघि बढाइने
इजिप्ट र साउदी अरबबीच अरबियन मुलुकमा संकट समाधानका लागि अरब एकता, ऐक्यवद्धता र संयुक्त कार्यक्रमहरु अघि बढाउनुपर्ने बारेमा छलफल भएको छ। मंगलबार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका समकक्षी राजकुमार फैसल बिन फरहान अल साउदबीचको भेटमा अरबियन मुलुकको समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्ने बारेमा छलफल भएको हो।
बुधबार, साउन ३१, २०८०
मेसीको गोलमा मियामीको जित, पुग्यो फाइनल
लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ। नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा मियामीले फिलाडोल्फिया युनियनलाई ४–१ गोल अन्तरले हरायो। मियामीका लागि कप्तान मेसीसँगै जोसेफ मार्टिनेज, जोर्डी अल्बा र डेबिढ रुइजले गोल गरे। फिलाडोल्फियाका लागि १ मात्र गोल अलेजान्द्रो बेडोयाले गरे।
बुधबार, साउन ३१, २०८०
डेंगु ज्वरोको सबैभन्दा ‘क्रिटिकल’ ४८ घण्टा!
चिकित्सकले परीक्षण गर्दा कलेजोको आकार बढेको र पेट वा छातीमा पानी जमेको हुन्छ। तसर्थ घरमा संक्रमित भै बसेको अवस्थामा ज्वरो घटेसंगै तारन्तार बान्ता हुने, असाध्य पेट दुख्ने, अति अलश्य हुने, रक्तश्राप आधी देखिएमा त्यो जटिल डेंगु हुनसक्ने र तुरुन्त अस्पताल जानु पर्दछ।
बुधबार, साउन ३१, २०८०
विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या
लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ। फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन्।
बुधबार, साउन ३१, २०८०
Previous
1317
1318
1319
1320
1321
Next
सर्च गर्नुहोस्
×
Search