गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, वैशाख २०, २०८२
Sat, May 3, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
रुसको एक पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु
मंगलबार, साउन ३०, २०८०
खर्च धेरै, परिणाम कम आउने कार्यशैली बदलौं : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन्। कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ।
मंगलबार, साउन ३०, २०८०
बलिउडका चर्चित अभिनेता, जसका फिल्म धेरैपछि सय करोड क्लबमा प्रवेश गरे
सन्नी देओलको नाममा धेरै हिट फिल्म दर्ता भएका छन्। तर ‘गदर २’ मार्फत् उनले पहिलो साता नै यस क्लबमा प्रवेश गर्ने मौका पाए। घरेलु बक्स अफिसमा फिल्मले पहिलो साता उत्कृष्ट कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरिसकेको छ।
मंगलबार, साउन ३०, २०८०
काठमाडौंको ब्राइट होराइजन चिल्ड्रेन स्कूलमा बालिका बलात्कृत, लेखापालविरुद्ध मुद्दा दर्ता
काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ मातातीर्थमा रहेको ब्राइट होराइजन चिल्ड्रेन स्कूलमा अध्ययनरत १ बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा पक्राउ परेका सोही स्कूलका लेखापाल ३० वर्षीय संगम चापागाईँविरुद्ध मुद्दा दर्ता गरिएको छ।
मंगलबार, साउन ३०, २०८०
म्यानचेस्टर युनाइटेडको कठिन जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ। सोमबार राति भएको खेलमा युनाइटेडले वुल्भरह्याम्टनलाई १–० गोलले हरायो।
मंगलबार, साउन ३०, २०८०
डोनाल्ड ट्रम्पले २०२० को चुनावी नतिजा उल्ट्याउन खोजेको भन्दै मुद्दा दर्ता
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आफू पराजित भएको २०२० चुनावी नतिजालाई उल्ट्याउन प्रयास गरेको आरोप लागेको छ। ट्रम्पविरुद्ध जर्जियाको एउटा अदालतमा अभियोग पत्र दायर गरिएको हो। फुल्टन काउन्टीको ग्रान्ड ज्युरीको तर्फबाट जारी गरिएको ४१–अभियोग पत्रमा ट्रम्पसहित अन्य १८ जनालाई ठगीको मुद्दामा अभियुक्त बनाइएको छ। यो वर्ष ट्रम्पलाई च...
मंगलबार, साउन ३०, २०८०
नेपाल प्रहरीका ९५८ इन्सपेक्टरको सरुवा, ६४ को पदस्थापन [सूचीसहित]
प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा तथा पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालयको सूचनाअनुसार ९५८ जना इन्सेक्टरको सरुवा गरिएको छ। वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)बाट इन्सपेक्टर बनेका ६४ जनाको पदस्थापन गरिएको छ।
मंगलबार, साउन ३०, २०८०
अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जनाको मृत्यु
अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जना युवाको मृत्यू भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय शैलेस सिंह ठकुरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो। सोमबार बेलुका साथीहरुसंग देवीस्थान सामुदायिक वनको जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङ्गालले टोक्दा ठकुरी घाइते भएका थिए।
मंगलबार, साउन ३०, २०८०
पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए ३ बालिका
पोखरामा घरबाट विद्यालय हिँडेका ३ बालिका वेपत्ता भएका छन्। गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन्। पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका परिया, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन्।
मंगलबार, साउन ३०, २०८०
गठबन्धनको बैठकमा ललिता निवास प्रकरणबारे छलफल, सर्वोच्चको आदेशबारे माधव नेपालको असन्तुष्टि
गठबन्धनको बैठकमा महान्यायाधिवक्ता दिनमणी पोखरेललाई बोलाएर अदालतको आदेश र अबको अनुसन्धानबारे नेताहरुले जिज्ञासा राखेका थिए। बैठकमा अदालतको आदेशलाई लिएर पनि नेताहरुले विचार राखेका स्रोतले जानकारी दियो। खास गरेर एकीकृत समाजवादीका अध्यक्ष नेपालले अदालतबाट अतिरिक्त न्यायिक सक्रियता देखिएको टिप्पणी गरेका थिए।
मंगलबार, साउन ३०, २०८०
सुदूर पहाडलाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग १ सातापछि सञ्चालनमा
सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला र तराईका २ जिल्ला जोड्ने एकमात्रै सडक, भीमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको १ सातापछि सञ्चालमा आएको छ। कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलाको डाँडामा गत सोमबार गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको थियो।
मंगलबार, साउन ३०, २०८०
संसद्मा फरक देखिन खोजिरहेको रास्वपा, तर सभामुख ‘एमालेकै छाया’ बनाउन खोज्छन्?
रास्वपाले सदनबाट आफू मात्र वैधानिक प्रतिपक्षी दल भनेर घोषणा गरेको छ। एमालेले संसदीय समितिको सभापति पाउन सत्ता पक्षसँग सौदाबाजी गरेको भन्दै अब एमाले सत्तापक्ष भएको उद्घोष गरेको थियो। एमालेले संसदीय समितिमध्ये ३ वटाको नेतृत्व पाउने भएको छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक रुपमा प्रतिपक्षी हुन गयो,’ लामिछानेले भनेका थिए।
मंगलबार, साउन ३०, २०८०
व्यावसायिक रुपमा चप्पल उत्पादन गर्दै आमा समूह
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन्। बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल उत्पादन गर्न थालेका हुन्। पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः आमा समूहकै पहलमा थप १५ दिने विश...
मंगलबार, साउन ३०, २०८०
विदेशी मुद्राको विनिमय दर: मंगलबार कुनको कति?
मंगलबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४४ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ५९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ९३ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर ८६...
मंगलबार, साउन ३०, २०८०
मुगु जिप दुर्घटना: मृत्यु हुनेको संख्या ४ पुग्यो
मुगुमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ। मुगुको सोरु गाँउपालिकाको सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप दिउँसो दुर्घटनामा परेको थियो। सोरु गाँउपालिका–६ सिपपहिरो भन्ने स्थानमा भएको दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा ७ जना गम्भीर घाइते भएका थिए...
मंगलबार, साउन ३०, २०८०
देशभर नै हल्कादेखि मध्यम वर्षा हुने, राति कोशी र मधेसमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार राति देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्...
मंगलबार, साउन ३०, २०८०
सदनबाहिर रास्वपाको 'आकस्मिक समय' !
पत्रकारहरूमाझ लामिछानेले केही दिग्दारी र केही असन्तुष्टि भावका बीच सदनमा बोल्न नपाउनुको छटपटी अभिव्यक्त गरेका थिए। त्यसक्रममा उनले केही महत्त्वपूर्ण सवाल उठाएका छन्। जसलाई परम्परागत संसदीय शक्तिहरु कांग्रेस र एमाले तथा संसदीय खेलमा पारंगत भइसकेको तर संसद् भनेपछि नाक खुम्च्याउने माओवादी केन्द्रले पनि सुन्न र गुन्न जरुरी छ।
सोमबार, साउन २९, २०८०
साउनको अन्तिम सोमबार दुई लाख जनाले गरे पशुपतिनाथको दर्शन
पशुपतिनाथमा साेमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पनि दर्शन गरेको कोषले जनाएको छ।
सोमबार, साउन २९, २०८०
Previous
1311
1312
1313
1314
1315
Next
सर्च गर्नुहोस्
×
Search