एनआइसी एसिया बैंकका सिइओ न्यौपानेको तलब साढे २ करोड
तलब बाहेक कर्मचारीहरुले बोनस, भत्ता, सञ्चयकोष, पोसाक, तालिम तथा विकास खर्च, विदाको नगद भुक्तानी, औषधीपचार, बीमा, कर्मचारी प्रोत्साहन खर्च नगद सेयरमा आधारित भुक्तानी पन्सन भुक्तानी सहित अन्य विविध सुविधा पाउने बैंकले जनाएको छ।
सोमबार, मंसिर १५, २०७७