काठमाडौं– हराएको तीन दिनपछि काभ्रेका ५ वर्षीय एक बालक मृत फेला परेका छन्।
_x000D__x000D_
काभ्रे महाभारत गाउँपालिका–२ मूलडाँडा बस्ने लावन घिसिङका ५ वर्षीय छोरा विजय घरबाट हराएको तीन दिनपछि मृत फेला परेका हुन्।
_x000D__x000D_
उनी गत कात्तिक २५ गते घरबाट हराएका थिए। उनको शव बुधबार दिउँसो घरबाट २ किलोमिटर टाढा फेला परेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।