काठमाडाैं– छठकाे चाैथाे दिन उदाउँदाे सूर्यलाई अर्घ दिएर सम्पन्न गरिएकाे छ।
_x000D__x000D_
_x000D__x000D_
काठमाडाैंकाे थापाथलीस्थित व्रतालु महिलाहरूले बिहान नदी किनारमा गई सूर्यलाई अर्घ दिएर व्रत समाप्त गरेका छन्।
_x000D__x000D_
_x000D__x000D_
सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर निराहार ब्रत थालेका ब्रतालुको उपवासको समय आज बिहान सूर्योदय हुँदासम्म झण्डै ३६ घण्टा भएको छ।
_x000D__x000D_
आइतबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय खाय’ विधिबाट ब्रत सङ्कल्प गरेका ब्रतालुले आज चौथो दिन छठ सम्पन्न गरेका हुन्।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।