भैंसी फार्ममा काम गर्ने महिला बलात्कृत

Nepal Live

काठमाडौं– पोखरामा भैंसी फार्ममा काम गर्ने एक महिलामाथि बलात्कार भएको छ।

पोखरा महानगरपालिका–३० ढुङगेपाटनस्थित भैंसी फार्ममा काम गर्ने मादी गाँउपालिका–५ मिजुरेकी २८ वर्षीया महिलालाई बलात्कार भएको प्रहरीले जनाएको छ।

महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने ४३ वर्षीय मिनुराज घिमिरेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार