काठमाडौं– पोखरामा भैंसी फार्ममा काम गर्ने एक महिलामाथि बलात्कार भएको छ।
_x000D__x000D_
पोखरा महानगरपालिका–३० ढुङगेपाटनस्थित भैंसी फार्ममा काम गर्ने मादी गाँउपालिका–५ मिजुरेकी २८ वर्षीया महिलालाई बलात्कार भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने ४३ वर्षीय मिनुराज घिमिरेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।