काठमाडौं– बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ लब्धवा बस्ने बोल्न नसक्ने १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्।
_x000D__x000D_
बालिकालाई बलात्कार गरेको आरोपमा नेपालगन्ज प्रहरीले ६५ वर्षीय मन्को गोडियालाई पक्राउ गरेको छ। सोमबार पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।