सुनसरी– सुनसरीको धरान उपमहानगरपालिका–११ मा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका–११ सगरमाथा टोल बस्ने भोजपुर घोंडेटार–७ रानीबासका ३० बर्षीय दुर्गाबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
उनले बालिकालाई सोही ठाउँको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
घटना तथा आरोपीबारे थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।