काठमाडौं- कर्णाली प्रदेश सरकारले ल्याएको आव २०७५/७६ को वार्षिक बजेटमा शिक्षा र तालिमलाई विशेष ध्यानमा राखेको छ। शिक्षाको पहुँच विस्तारका कार्यक्रमलाई प्राथमिकता दिँदै उक्त प्रदेशले गुणस्तरयुक्त शिक्षा र शैक्षिक पूर्वाधार : प्रदेश समृद्धिको आधार, विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔँ, व्यावसायिक तालिम परिषद, साक्षर कर्णाली प्रदेश’ लगायतका कार्यक्रम ल्याएको छ।
उक्त प्रदेशले प्राविधिक शिक्षामा महिलाको पहुँच वृद्धि गर्न ‘छोरी–बुहारी प्राविधिक शिक्षा छात्रवृत्ति’ कार्यक्रम पनि लागू गर्ने बजेटमा उल्लख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।