काठमाडौं– गायक नकुल गौतम र सावित्री जोशीको आवाजमा रहेको 'गाजलु तस्बिर' बाेलको लोकदोहाेरी गीत सार्वजनिक भएको छ।
नेत्रप्रसाद ज्ञवालीको शब्द तथा संगीत रहेको गीतमा प्रेमको भाव पोखिएको छ। गीतको म्युजिक भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकाल लगायतको अभिनय छ।
सुरेश श्रेष्ठको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको गीतको भिडियोलाई स्मृति तिम्सिनाले निर्देशन गरेकी हुन्।
भिडियो-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।