• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

हाम्रो एकता ‘जस्तो समाज, उस्तै राज्य’ बनाउने अभियानको सफलता हो : राजेन्द्र श्रेष्ठ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  १९:५८
1140x725

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल अब एकै दल भएका छन्। सोमबार प्रज्ञा प्रतिष्ठानमा औपचारिक एकतासभाको आयोजना गरेर एताको घोषणा गरियो। उनीहरुले नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राखेका छन्। 

मधेशका मुद्दामा केन्द्रित राजनीति गरिरहेको फोरम र माओवाद त्यागेर वैकल्पिक शक्ति बन्न खोजिरहेको नयाँ शक्तिबीच समाजवादसहित अघि बढ्ने सहमति भएको हो।

दुई वर्षदेखि चलेको वार्तालाई निष्कर्षमा पुर्‍याउँदै दुई दिनअघि पार्टी एकीरकण गर्ने सहमति भएको थियो। 

एकता प्रक्रियामा मिहिन ढंगले सलग्न भएर त्यसलाई निष्कर्षमा पुर्याउने मध्येमा  पर्छन्, एकिकृत पार्टी समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ। पार्टी एकता घोषणा समारोहस्थलमै श्रेष्ठसँग नेपाल लाइभका रामकुमार डिसीले एकीकृत पार्टीको सांगठानिक स्वरुपका विषयमा गरेको संक्षिप्त संवादः 

यो एकताको  सन्देश के हो? 
यो एकताको सन्देश भनेको, जस्तो समाज उस्तै राज्य बनाउने हाम्रो अभियानको सफलता हो। नेपाली विशेषतासहितको एउटा पार्टी जन्मेको छ।

हिमाल, पहाड र तराईं, पूर्व-पश्चिम सबैलाई ओगेटेको, एउटा यस्तो पार्टी जुन सिद्धान्तमा पनि नयाँ, कार्यशैलीमा पनि नयाँ, संगठनात्मक शैलीमा पनि नयाँ र समानुपातिक-समावेशी प्रतिनिधित्वमा पनि नयाँ पार्टी बनेको छ। 

एकीकृत पार्टीको केन्द्रीय समिति कति सदस्यीय  हुन्छ? कार्यविभाजन कसरी गर्नु भएको छ? 
आज हामीले २५ जनाको कार्यकारिणी समितिको घोषणा गरेका छौं। त्यसमा २ सहसचिवको नियुक्ति हुन बाँकी छ। त्यो पनि हामी चाँडै टुंग्याउँछौं।

नयाँ पार्टीको केन्द्रीय समितिमा दुवै पार्टीमा भएका केन्द्रीय सदस्यहरु रहनुहुन्छ। संघीय समाजवादी फोरम नेपालमा रहेका २ सय ७८ जना र नयाँ शक्ति नेपालका १ सय ५१ जना स्वतः केन्द्रीय सदस्य हुनुभएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एकीकृत पार्टीको संसदीय दलको नेता को हुन्छ?  
हामी बसेर टुंग्याउँछौं, त्यसमा कुनै समस्या छैन। 

अनि पार्टीको चुनाव चिन्ह नि? झन्डा कस्तो  बनाउनु भएको छ? 
यसबारे एकीकृत पार्टीको बैठक बसेर निर्णय हुन्छ।

झन्डाको विषय भने टुंगिएको छ।

झन्डामा हामीले हरियो र रातो रङ प्रयोग गरेका छौं। माथि रातो हुन्छ भने तल हरियो रङ हुन्छ। ती दुई रङको बीचमा भने तारा राखेका छौं। 

Xtrem

Xtrem

हरियो रङ हामीले जातीय मुक्ति र रातो रङ वर्गीय मुक्ति स्वरुप प्रयोग गरेका छौं। जैविक विविधता र पहिचानलाई हरियो रङले प्रतिनिधित्व गर्ने छ भने समाजवाद, क्रान्तिजस्ता कुरालाई रातो रङले प्रतिनिधित्व गर्नेछ। उज्यालोको प्रतीक स्वरुप हामीले तारा राखेका छौं। 

राजपाले तपाईंहरुलाई एकताका लागि एक दिन पर्खिनुहोस् भनेको रहेछ। तर, तपाईंहरुले त्यति स मय पनि पर्खिन मान्नु भएन भन्ने छ नि? 
म वार्ता समितिको पनि संयोजक पनि भएको नाताले के भन्न चाहान्छु भने, मेरो पटक-पटक उहाँहरुसँग वार्ता भएको थियो। टिममा बसेर कुरा गर्ने पनि सहमति भएको थियो। 

उहाँले को-को आउने भन्ने कुरा पनि प्रष्ट गरिदिनु भएन। हामीले तीनअघि नै पत्र लेखेका थियौं। पत्रको जवाफ आउन नै डेढ महिना लाग्यो। जब हामीले एकिकरण घोषणाको तयारी गर्‍यौं। त्यसपछि मात्रै उहाँहरुले हामी पनि आउँछौं भन्नुभयो। त्यसकारण अहिले उहाँहरुलाई समेट्न नसकिएको हो। उहाँहरुलाई म अझैं पनि एकतामा आउन आग्रह गर्छु। 

राजपासँग मात्रै होइन, हाम्रो सिद्धान्तलाई अंगीकार गर्न तयार हुने विवेकशील, राष्ट्रिय जनमुक्ति, थरुहट, लिम्बुवान जोसुकैसँग पनि हामी एकतावद्ध हुन चाहान्छौं। हामीले प्रष्ट गरेका छौं-सिद्धान्त, नीति र बिचार मिल्नेसँग पार्टी एकता हुन्छ। 

मुद्दा र माग मात्रै मिल्यो भने कार्यगत एकता हुन्छ।

पार्टीको आगामी कदम के  हुन्छ? 
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, उत्पीडित र विपन्न वर्गको मागलाई समेटेर संविधान संसोधनका लागि जन संघर्षका माध्यमबाट यो देशलाई अग्रगामी परिर्वतनको बाटोमा लैजान्छौं। 

सबै पार्टीले समाजवादको कुरा गरिरहेका  छन्। तपाईंहरुको समाजवाद चाहिँ कस्तो हो? 
हाम्रो सिद्धान्तमा दुईवटा मुख्य कुरा छन्। एउटा संघीयता र अर्को समाजवाद। संघीयता पनि नेपाली मोडेलको हुनुपर्‍यो, समाजवाद पनि नेपाली मोडेलको हुनुपर्‍यो। नेपालको विशिष्ट स्थितिमा यसलाई हामीले समुन्नत संघीय समाजवाद भनेका छौं। यो नेपाली समाज परिर्वतनको हाम्रो आफ्नो मौलिक बाटो हो। 

यसले नै नेपालमा उत्पीडित राष्ट्रियता, विपन्न र गरिब वर्गलाई मुक्ति दिलाउँछ।

हाम्रो नारा हो-राष्ट्रिय मुक्तिका लागि संघीयता र वर्गीय मुक्तिका लागि समाजवाद। 

सरकारको आ लोचना गरिरहनु भएको छ। अब सरकार छोड्नुहुन्छ? 
संविधान निर्माणदेखि नै नेकपा (सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी)सँग हाम्रो मतभिन्नता छ। उनीहरुसँग मत मिलेर हामी संयुक्त सरकारमा गएका होइनौं।

हामी त २ बुँदे सम्झौता गरेर सरकारमा गएका हौं। त्यो माग पूरा हुन्छ वा त्यो अनुसारको आचरण उहाँहरुले गर्नुहुन्छ भने हामी यो सरकारलाई निरन्तरता दिन्छौं। त्यो गर्नुभएन भने हामी सरकार छोड्छौं।

सम्बन्धित समाचार
उपेन्द्र यादव : अन्तरिम संविधान जलाएपछि सधैं चर्चामा

समाजवादी पार्टीको पदाधिकारीमा कोको?

एउटा पसल थापिहालौं, थोत्रो माल बेचिहालौं भनेर एकीकरण गरिएको होइन : बाबुराम भट्टराई

विभेदरहित नेपाल निर्माण गर्न पार्टी एकता गरेका हौं : उपेन्द्र यादव

बाबुराम र उपेन्द्रको समाजवादी पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा

प्रदेशको संख्या बढाएर '१० प्लस १' पुर्‍याउन बाबुराम–उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले दबाब दिने

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्यो 'समाजवादी पार्टी नेपाल'

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्