complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

किन सुन्दरी प्रतियोगिता जित्न सक्दैनन् नेपालीहरू? 

64x64
नेपाल लाइभ बुधबार, मंसिर ६, २०७४  ०५:२९
1140x725

नेपालले अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा भाग लिन थालेको दुई दशक पूरा भइसकेको छ। यस अवधिमा कुनै पनि नेपाली सुन्दरीले उपाधि घर भित्र्याउन सकेका छैनन्। 

सन् १९९७ देखि ‘मिस वर्ल्ड’ स्पर्धामा भाग लिँदै आएका नेपाली सुन्दरीहरू रित्तो हात घर फर्किने चलन नै बनिसकेको छ। प्रतिस्पर्धाका लागि घरबाट बिदा मागेर हिँड्ने बेला उनीहरू जति उत्साही देखिन्छन्, फर्किएपछि उत्ति नै हतोत्साही। प्रायः सबैको एउटै गुनासो हुने गर्छ– ‘देशले केही सहयोग गर्दैन। फल्ना देशको सरकारले यस्तो गर्‍यो, उस्तो गर्‍यो।’ 

उनीहरूको आरोप आफ्नो ठाउँमा जायज होला। तर, देशको अवस्थालाई मूल्याङ्कन गर्दा उनीहरूलाई एउटा प्रश्न गर्न मन लाग्छ, के नेपाली सुन्दरीहरू अन्तर्राष्ट्रिय ‘एरिना’मा उभिनुअघि त्यही किसिमको पूर्ण तयारी गरेर जाने गर्छन्? 

यो खालि ‘मिस वर्ल्ड’को कुरा मात्र होइन। हाल ‘मिस युनिभर्स’मा नेपालबाट सहभागी पूर्व मिस नेपाल तथा फस्ट रनरअप नग्मा श्रेष्ठको हकमा पनि यही प्रश्न तेर्सिनु स्वाभाविक हो। 

पूर्व मिस नेपाल इशानी श्रेष्ठले ‘मिस वर्ल्ड’को एउटा ‘सेग्मेन्ट’ ‘ब्युटी विथ अ पर्पस’मा अवार्ड जितेकी थिइन्। ‘मिस वर्ल्ड’मा उनले हात पारेको यो सफलता नै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सबैभन्दा ठूलो उपलब्धि हो। 

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ ‘टप स्टेज’मा नपुगे पनि ‘मिस वर्ल्ड’मा उनले राम्रै चर्चा बटुलेकी थिइन्। उनको चर्चा त्यतिकै चुलिएको होइन। उनलाई पनि न सरकारले सहयोग गरेको थियो, न आयोजकले नै। तर, लण्डनमा हुर्केकी सृष्टिले ‘मिस वर्ल्ड’मा भाग लिन जानुअघि आफूलाई त्यहीअनुरुप ढालेकी थिइन्। 

नेपाली सुन्दरीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उपाधि जित्न नसक्नुका धेरै कारण छन्। ती मध्ये केही कारणहरू यतिबेला निकै सान्दार्भिक हुन आउँछ। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिले–पहिले सुन्दरी प्रतियोगिता जित्न सुन्दरता भएमात्र पुग्थ्यो। तर, यति बेला समय र सन्दर्भ बदलिएको छ। अहिले सुन्दरी बन्न ‘ब्युटी विथ ब्रेन’ अनिवार्य सर्त झैँ बनिसकेको छ।

त्यसैले सुन्दरी प्रतियोगिता जित्न सुन्दर अनुहार भएर मात्र पुग्दैन। उसमा कतिको सुझबुझ छ, त्यसको पनि हेक्का राखिने गरिन्छ। 

पछिल्लो समय ‘मिस वर्ल्ड’मा भारत, जमैका, युके लगायतका सुन्दरीहरूले पटक–पटक ताज जितेका छन्। यसले के प्रस्ट्याएको छ भने, आफ्ना अग्रजहरूबाट यी देशका सुन्दरीहरूले प्रस्तुति र अनुभव सुन्न र सिक्ने मौका पाएका छन्। 

यिनीहरूले अवार्ड जित्नुको कारण यतिले मात्र निर्धारण पक्कै गरेको होइन। विश्व सुन्दरी बन्न यो प्रतियोगितामा सोधिने अन्तिम प्रश्न मात्र पनि मुख्य कारण होइन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कुनै पनि देशका प्रतियोगी सुन्दरी प्रतियोगिताको लागि आयोजना हुने देशको विमानस्थलमा उत्रिएदेखि नै उनीहरूको विषयमा ‘जजमेन्ट’ सुरु हुन्छ। यसको हेक्का थोरै सुन्दरीले मात्र राखेका हुन्छन्। 

नेपालमा ‘मिस वर्ल्ड’ प्रतियोगितामा जजहरूले साना–साना कुरामा निकै हेक्का राख्ने गरेको हुन्छ भनेर कसैले सिकाएको मैले देखेको छैन। र, प्रतियोगीलाई यही अनुरुप ‘ग्रुमिङ’ गर्ने चलन पनि छैन। 

विदेशमा स्कुलदेखि नै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा लगाइने गरिन्छ। तर, हामी कहाँ यसको ठूलो समस्या छ। हाम्रा स्कुलहरूले मर्नेगरी फी त डामेका हुन्छन्। तर, उनीहरूले पाठशालादेखि नै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अभ्यस्त गराउँदैनन्। 

यसको असर पनि सुन्दरी प्रतियोगितामा परेको देखिन्छ। ‘मिस वर्ल्ड’मा विभिन्न क्रियाकलाप जस्तै: स्विमिड, भलिबल, बास्केटबल, टेलबटेनिस लगायत जति धेरै विधामा आफूलाई अब्बल साबित गर्न सक्यो, उपाधि जित्ने वा फाइनल चरणमा पुग्ने मौका पनि यसैले जुराउने गर्दछ। 

यसबाहेक सबैसँग मिल्न सक्ने खुबी, कोरियोग्राफर, पत्रकार, आयोजक लगायतका विशिष्ट ‘गेस्ट लेक्चर’को नजरमा पर्न बौद्धिकता प्रदर्शन गर्नुपर्ने हुन्छ। आयोजकले गरिब देश भनेर प्रतियोगितामा भाग लिएका सुन्दरीमाथि विभेद गर्दैनन्। 

नेपालको सन्दर्भमा सबैभन्दा दुःख लाग्ने कुरा ‘मिस नेपाल’ बनेपछि आर्थिक होस् वा प्राविधिक, उनीहरूले एक्लै ठूलो प्रतियोगितामा भाग लिन जानुपर्ने बाध्यता छ। 

नेपालमा सुन्दरी प्रतियोगिता आयोजना गर्दा प्रायोजक नपाइने होइन। तर, प्रायोजकले दिने रकम सबै आयोजकले एक वर्षसम्म लिने चलन छ। अवस्था यतिसम्म दयनीय छ कि विजेतालाई उपहार स्वरुप गाडी, स्कुटी वा अन्य कुनै सामग्री दिन्छु भन्दा पनि आयोजकले नगद मात्रै स्वीकार गर्छन्। यसको सोझो असर ‘मिस नेपाल’ बन्ने सुन्दरीहरूमा पर्ने गर्छ। ‘मिस वर्ल्ड’मा भाग लिन आवश्यक अधिकांश रुपैयाँ प्रतियोगी स्वमंले बेहोर्नुपर्ने बाध्यता छ।  

सुरुदेखि दबाब झेलेर ‘मिस वर्ल्ड’ मा भाग लिँदा प्रतियोगीमा मानसिक तनाव देखिने गरिएको छ। हामीकहाँ ‘मिस नेपाल’ बन्नुअघि होइन, बनिसकेपछि  फिटनेस क्लास, क्लब, डान्स, ग्रुमिङ लगायतको तयारी सुरु हुन्छ। 

कुनै पनि प्रतिभाशाली व्यक्तिले लक्ष्यमा पुग्ने चाहना राख्छ भने उसले सानैदेखि तयारी थालेको हुन्छ। रातारात परिवर्तन सहज छैन। भाग्यलाई दोष दिने वा भाग्यको भर पर्ने हाम्रो परम्परा परित्याग नगरेसम्म यस्ता प्रतियोगितामा सहभागी हुनु भनेको ‘आकाशको फल’ पर्खेसरह हो। 

त्यसैले नेपाली सुन्दरीलाई अब अन्तर्राष्ट्रिय प्रतियोगितामा उतार्दा कसरी तयारी गर्ने? भन्ने विषयमा सम्बन्धित पक्षले बृहत् बहस गरेर एउटा योजना तयार पार्ने बेला आइसकेको छ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस बिहीबार, असोज २९, २०८३
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्