• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

संसारका १४ अनौठा रोग

64x64
नेपाल लाइभ शनिबार, मंसिर २, २०७४  ०९:१८
1140x725

एजेन्सी – संसारमा ७ हजार भन्दा बढी प्रकार दुर्लभ, अनौठा तथा असन्तुलन (डिसअर्डर ) रोग देखिएका छन् । ग्लोवल जीनका अनुसार हाल दैनिक नयाँ रोग र सिन्ड्रोम देखिन थालेका छन् ।अमेरिकामा हरेक १० मध्ये १ जना नयाँ समस्याबाट पीडित हुने गरेका छन् । कुनै/कुनै मेडिकल डिसअर्डर त निकै अनौठा देखिएका छन् । संसारमा देखिएका अनौठा समस्याबारे यहाँ चर्चा गर्न लागिएको छ, जुन तपाईले यसअघि सम्भवत सुन्नु पनि भएको थिएन होला ।

एलिस इन वन्डरलेन्ड सिन्ड्रोम

यो एउटा दिमागको असन्तुलन हो । जसका कारण यो रोग पीडितले आफ्नो वा वरिपरिको वातावरण परिवर्तन भइरेको देख्छ । अर्थात् शरिरको अंग वा बाह्य बस्तुलाई वास्तविक आकार भन्दा सानो वा ठूलो देख्छ । सन् २०१४ मा जर्नल अफ पेडियाट्रिकको रिर्पोट अनुसार बिरामीमा यस्तो दृृष्टिकोण विशेष गरी रातको समयमा हुन्छ । एउटा ६ वर्षीय बालकले अन्धकारको समयमा १५ देखि २० मिनेटसम्म आफ्नो वरपरको बस्तुलाई टाढा र सानो देखेको न्युरोसाइन्सले उल्लेख गरेको छ ।

यो सिन्ड्रोम के कारणले हुन्छ भन्ने विषयमा स्पष्ट नभए पनि ब्रेन ट्युमर, मानसिक औषधी र इबीभी भाइरसले यस्तो समस्या निम्त्याउन सक्ने अनुमान गरिएको छ । किशोर अवस्थामा प्रवेश गर्न लागेका बालिकामा प्रायः यस्तो समस्या देखिन्छ । डेली मेलका अनुसार एक ब्रिटीश महिलाले पाँच वर्षदेखि २४ वर्षसम्म यस्तो सिन्ड्रोम अनुभव गरेकी थिइन् । उनले आफू बसेको कोठाले थिच्न लागेका, हात पाखुरा र खुट्टा निकै ठूलो भएको अनुभव गरेको बताएकी थिइन् ।

 वाकिङ कप्र्स सिन्ड्रोम

फ्रान्सेली स्नायुविज्ञ डा. जुल्स कोटार्डले सन् १८८२ मा यो सिन्ड्रोमको व्याख्या गरेका हुन् । कोर्टाड डिलुजन समेत भनिने यो एउटा मानसिक डिसअर्डर हो । जहाँ बिरामीले आफ्नो शरिरका अंगहरु हराएको वा आफ्नै आत्मा गुमेको अनुभूति गर्छन् । बिरामीले कुनै बेला मरेको पनि अनुभव गर्छन् ।

आफू अस्थित्वमा नरहेको भन्दै यस्तो समस्या भएका मानिसले खान तथा पिउन मान्दैनन् । उनीहरु बारम्बार शव गृह वा चिहानमा जान्छन् र मृत्युसँग नजिक हुन चाहन्छन् । बिरामीले आफ्नो स्वास्थ्यबारे खासै चासो राख्दैन । सिजोफ्रेनिया (भ्रममा बाँच्ने) वा मुड डिसअर्डर भएका मानिसलाई यो समस्या देखिने भए पनि यसको खास कारण पत्ता लागेको छैन् ।
सन् २००८ मा जर्नल साइक्याट्रियामा प्रकाशित एक लेख अनुसार फिलिपिन्सकी ५३ वर्षीय महिलाले लाशको जस्तै गन्ध आउने भन्दै आफूलाई पनि मरेका मानिससँगै शव गृहमा लैजान परिवारलाई अनुरोध गरेकी थिइन् ।

स्टोन म्यान सिन्ड्रोम

nimb
nimb
Ncell 2
Ncell 2

सम्भवत तपाईले पौराणिक प्राणी मेडुसाको बारेमा सुन्नु भएको होला । यस राक्षसले जुन सुकै जीवित प्राणीलाई हेर्नेवित्तिकै ढुंगामा बदलिदिने किम्बदन्ती छ । वास्तविक संसारमा पनि त्यस्तै घातक समस्या देखिन्छ भन्दा छक्क नपर्नु होला । त्यो हो स्टोन मेन सिन्ड्रोम ।

यो एउटा जिनसँग सम्बन्धित अवस्था हो जहाँ लिगामेन्ट र टेन्डन्समा क्षति हुँदा मांशपेशी ढुंगा जस्तो बन्छ । जसका कारण मानिसको शरिर बिस्तारै अस्थिपन्जर हुन्छ र यताउती चल्दैन् । यसको पहिलो लक्षण पैताला वांगो र ठूलो हुन्छ । लगत्तै जोर्नी दहे हुन्छ । हिडडल गर्न गाहे हुन्छ र श्वास प्रश्वासमा कठिनाई हुन्छ ।

संसारमा हरेक २० लाख मानिसमध्ये एक जनामा यो सिन्ड्रम पाइएको छ । एसीभीआर १ नाम गरेको जीनमा हुने परिवर्तनले यो सिन्ड्रोम देखिन्छ । यो जीनले कोष बृद्धि नियन्त्रण गर्छ । चोट लागेको मांशपेशी हड्डीको बृद्धि हुनु यो सिन्ड्रोमको विशेषता हो । शल्यक्रिया गर्दा झन् धेरै हड्डी पलाउँछ ।


गत वर्ष अमेरिकाको न्यू जर्सीका २३ वर्षीय युवतीले यो समस्या भएको डेली मेललाई बताएकी थिइन् । घाँटीमा चोटपछि पछाडिको भाग गम्भीर सुनिएको थियो । १९ वर्ष पुग्दा उनको हिपमा हड्डी पलाएको थियो, जसका कारण उनी ह्विल चेयरमा हिड्नुपरेको थियो ।

एलिन हेन्ड सिन्ड्रोम

यो एउटा अनौठो सिन्ड्रोम हो, जस अनुसार बिरामीले एउटा हातले उद्धेश्यमूलक काम गरेको हुन्छ भने अर्को हातले बिगारेको थाहा नै पाउदैन । जस्तैः यस्तो समस्या भएको व्यक्तिले एउटा हातले टाँक लगाएको हुन्छ, तर अर्को हातले खोलिरहेको हुन्छ ।  

पानीको एलर्जी

त्यसो त मानिसको ६० प्रतिशत अंश पानीले बनेको हुन्छ । तथापी केही मानिसलाई ओसिलो चिज देख्दा पनि एलर्जी हुन्छ । यस्तो अवस्थालाई अक्वाजेनिक आर्टिकारिअ भनिन्छ । यस्तो समस्या हुने मानिसमा अनुहारमा पानी पर्ने वित्तिकै एक प्रकारको एलर्जी हुन्छ  । विशेष गरी गर्धन, पाखुरा र माथिल्लो भागमा एलर्जी हुन्छ जसका कारण मानिसले दैनिक गतिविधि प्रभावित हुन्छ । उनीहरु नुहाउन, पौडी खेल्न वा पानी पर्दा भिज्न सक्दैनन् । कहिलेकाही पानी पिउदा समेत एलर्जी हुन्छ ।


पानीको एलर्जीबाट प्रभावित मानिसको संख्या कति छ भन्ने अस्पष्ट छ । पुरुषमा भन्दा महिलामा बढी यो समस्या देखिने गरेको विज्ञहरु बताउछन् । किशोरी अवस्थामा पुग्दा यो समस्या देखिन्छ । पानी छुँदा छालामा भएको पर्दाथमा प्रतिकृया भई विषालु तत्व सृजना भई पानीदेखि एलर्जी हुन्छ । यो एलर्जीको उपचारबारे विभिन्न अध्ययन भएका छन् ।

प्रियापिजम (लिंग उत्तेजित भइरहने)

यो एउटा यस्तो रोग हो, जसमा लिंगमा उत्तेजना भएपछि चार घण्टाभन्दा बढी समय रहिरहन्छ । चिकित्सकका अनुसार ल्युकेमिया, सिकल सेल एनिमिया र काला माकुराले टोकेपछि यस्तो समस्या आउन सक्छ । कहिलेकाही चोटका कारण पनि उत्तेजना लामो समय रहिरहन्छ । साइकल दुर्घटनामा घाइते भएका डब्लिनका २२ वर्षीय एक पुरुषको उत्तेजना ७ हप्तासम्म रहेको थियो ।

यौनेत्तजना हुने रोग

यौनसंबन्धित भएर हुने रोग हो, पर्सिस्टेन्ट जेनिटल अराउजल डिस्अर्डर, अर्थात् अधिक यौनेत्तजना हुने । यो रोग सबैभन्दा पहिले सन् २००१ मा पहिचान गरिएको थियो । यो रोगबाट सबै मानिस प्रभावित हुन सक्ने भएपनि विशेषगरी महिला प्रभावित हुने बताइएको छ । सोही रोगबाट पीडित किम रामसे नामकी महिलालाई दिनमा १ सयपटक भन्दा बढी यौनेत्तजना आउने समस्या थियो । यस्तो समस्याको मुख्य कारण पत्ता नलागेपनि चिन्ता र निराशाबाट हुने बताइएको छ ।

 अनुहारको अन्धोपना (प्रोस्पाग्नोसिया)

कसैलाई देख्दा चिनेको जस्तो लागेपनि ठम्याउन गा¥हो हुने समस्या यसमा पर्छ । ५० मध्ये १ जनामा यस्तो समस्या देखापर्छ । तर, कसैलाई भने आफूलाई यस्तो समस्या भएको थाहा पनि हुँदैंन ।

केही पनि नसम्झने रोग (एन्टिरोग्रेड एम्नेसिया)

जन्मदा अक्सिजनको अभाव हुँदा बिर्सने समस्या हुन्छ । बेलायतको टन्टननिवासी रिकी डिन नामका किशोर एक दिनअघिको घटनापनि बिर्सने समस्याबाट पीडित थिए ।मेमेन्टो फिल्ममा जस्तै उनी आफू को हुँ, साथीहरु को हुन् भन्ने सम्म बिर्सन्थे उनी । उनी घाँटीमा आइफोन झुण्ड्याउछन्, जसमा उनलाई आवश्यक सबै कुराहरु हुनेगर्छ । उनलाई बाबुआमाले हेरचाह गर्दै आएका छन् ।

 सबैथोक सम्झने रोग (हाइपरथाइमेस्टिया)

सबैकुरा बिर्सनु यसै समस्या हो भने सबैकुरा सम्झने पनि रोग हो । यस्तो समस्या भएका मानिसले आफ्ना जीवनका हरेक घटनाहरु सम्झने गर्छन् । तपाईंले कुनै वर्षौअघिको दिन भन्नु भयो भने हिजो भएजस्तै गरी उनीहरु त्यस दिनका हरेक गतिविधिहरु भन्ने गर्छन् । अहिलेसम्म विश्वमा जम्मा ६ जनामा यस्तो समस्या भएको पाइएको छ । जसमा सन् १९७० को हलिउड फिल्म ट्याक्सीकी अभिनेत्री मारिलु हेन्नर पनि हुन् ।

मेथेमोग्लोबिनेमिया (शरीर निलो हुने रोग)

अक्सिजनको आवागमन अवरुद्ध भएर शरीर निलो हुने समस्यालाई मेथेमोग्लोबिनेमिया भनिन्छ । अमेरिकाको केन्टुकीका मार्टिन फुगेट सन् १९२० मा ट्रबल क्रिक भन्ने ठाउँमा पुग्दा पूरै निलो भए । तर, पनि उनको अवस्था भने सामान्य नै रह्यो । उनले बिहे गरेकी एलिजावेथ स्मीथ निलो थिइनन् । तर, उनीहरुका सातमध्ये चार सन्तान पनि निला भएर जन्मिए ।
 

अनुहारभरि रौं उम्रने (कन्जेनिटल हाइपरट्राइकोसिस) – यसलाई ह्युमन वेयरवुल्फ सिन्ड्रोम पनि भनिन्छ । यस्ता समस्या भएका मानिसको अनुहारभरि जनावरका जस्ता बाक्ला रौं आउछन् । यस्तो समस्या अहिलेसम्म विश्वका ५० जना मानिसमा मात्र देखा परेको छ । यसको उपचार पनि छैन । १९ औं र २० औं शताब्दिमा यस्ता मानिसलाई सर्कसमा प्रयोग गरिन्थ्यो ।

अनुहारभरि रौं उम्रने (कन्जेनिटल हाइपरट्राइकोसिस) 

यसलाई ह्युमन वेयरवुल्फ सिन्ड्रोम पनि भनिन्छ । यस्ता समस्या भएका मानिसको अनुहारभरि जनावरका जस्ता बाक्ला रौं आउछन् । यस्तो समस्या अहिलेसम्म विश्वका ५० जना मानिसमा मात्र देखा परेको छ । यसको उपचार पनि छैन । १९ औं र २० औं शताब्दिमा यस्ता मानिसलाई सर्कसमा प्रयोग गरिन्थ्यो ।

प्रोगेरिया (असमयमै बुढो देखिने रोग)

बच्चाहरु बुढो देखिने रोगलाई प्रोगेरिया भनिन्छ । यो रोग के कारणले हुन्छ भन्ने पनि अहिलेसम्म थाहा भएको छैन भने यसको उपचार पनि छैन । यस्ता बच्चाहरु बढीमा १३ वर्षसम्म बाँच्छन् भने कसैलाई हृदयाघात हुन्छ । ४० लाख जन्ममा एकजनालाई यस्तो रोग हुन्छ ।

 रुखका जस्ता जरा आउने रोग (इपिडेर्मोडाइसप्लाजिया भेरसिफर्मिस)

ह्युमन पापिलोमाभाइरसबाट हुने यो रोग लागेपछि मानिसमा मुसा आएर शरीरमा नै रुखका जरा पलाएजस्तो हुन्छ । इण्डोनेसियाका डेडे कोसावा नाममा मानिस यो समस्याबाट पीडित थिए । उनी जतिपटक मुसाहरु काट्थे, उत्तिखेरै पलाउनथ्यो । एक अमेरिकी सर्जनले सन् २००८ मा उनको उपचार थालेपनि उनी पूर्ण रुपमा निको हुन सकेका छैनन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’?
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्