• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

अब शासित हुने पालो पुरुषको : सीमा आभास

बहस पुरुष मुक्तिको : पितृसत्ताकै कारण कमजोर बन्दैछन् पुरुष
64x64
नेपाल लाइभ मंगलबार, फागुन २१, २०७५  १४:०४
1140x725

इटहरी– महिला मुक्तिको बहस नयाँ होइन। सरकार र गैरसरकारी संस्था आफै महिला मुक्तिको बहसमा नलागेका होइनन्। महिला हिंसाको अन्त्य कसरी गर्ने भन्ने बहस धेरै पहिलेदेखि नै चल्दै आएको हो। 

काँकडभिट्टामा भने सोमबार नयाँ बहसको सुरुवात भयो। शनिबारदेखि सुरु भएको कला साहित्य उत्सवममा बहसको शीर्षक थियो- पुरुषको मुक्ति कसरी?

यो बहसले धेरैको ध्यान खिच्यो। उपस्थित दर्शकहरुले बहसको शीर्षकमाथि नै प्रश्न गरिरहेका थिए। यतिका महिला हिंसाका घटना बढिरहेका बेला पुरुष मुक्तिको कुरा नसुहाउने सम्मका तर्कहरु सुनिए।

बहसका लागि लेखक आहुति, कवि सीमा आभास र प्रनिका कोयु उपस्थित भएका थिए। भावना ओली सहजकर्ताको भूमिकामा थिइन्।

आहुतिले मानव समाजको दृस्टिकोणबाट हेर्दा पुरुष उत्पीडित बन्दै गएको बताए। खासमा पुरुषको मुक्तिको विषय वर्गसँग गएर जोडिने उनको तर्क थियो। 'पुरुषहरुले नै पितृसत्ताको नेतृत्व गरिरहेको जस्तो देखिन्छ। तर त्यही पितृसत्ताले पुरुषकै प्रगतिमाथि धावा बोलिरहेको छ,' उनले भने, 'त्यही विषयलाई व्यावहारिक दृष्टिकोणबाट हेर्दा  पुरुष सुखी र महिला दु:खी भएको जस्तो देखिन्छ।'

उनीलगत्तै बोलेकी कवि सीमा आभासले पुरुषहरु आफै त्रासमा रहेको बताइन्। ‘सर्वप्रथम पुरुषलाई तालिम दिएर त्रासबाट मुक्ति दिलाउनुपर्छ,’ उनले भनिन्, ‘पुरुषलाई भान्साको काम सिकाउनुपर्‍यो। घरमा श्रीमती नहुँदा पनि खाना पकाएर खान सिकाउनुपर्‍यो। कपडा धुन, भाडा माझ्न नसकाएसम्म महिलाप्रति ऊ सधै त्रासमा रहन्छ।’

पुरुष शासक र महिला शाषित बन्नुपर्छ भन्ने मात्र पढाइएको तर्क गर्दै उनले पुरुष र पितृसत्ता नै फरक रहेको बताइन्। 'जबसम्म पुरुषले घरको काम महिलाको र बाहिरी काम आफ्नो हो भन्ने सोच्छ, तबसम्म पुरुषको मुक्ति सम्भव छैन।’ 

समाजको अधारभूत संस्था विवाह भए पनि त्यही संस्थामा महिलाको हैकम बढ्दै गएको र अबको पुस्ताका छोरीहरु सबल र शक्तिशाली बन्दै जाने सीमाले बताइन्। 'शक्तिशाली कमजोरमाथि जहिल्यै शासन गर्छ। अब शासित हुने पालो पुरुषको हो। त्यसैले पुरुष आफै मुक्तिको लागि तयार हुनुपर्छ,' उनी त्यतिमै रोकिइनन्, 'महिला रहस्यमय हुन्छन्। शरीरकै आधारमा महिलालाई लच्छिन र अलिच्छिन बनइयो। त्यसको सम्पूर्ण दोश पितृसत्ताको हो।'

nimb
nimb
Ncell 2
Ncell 2

सिमाको तर्कमा टिप्पणी गर्दै आहुतिले पितृसत्ता झन् बलियो बन्दै गएको बताए।

'अहिले महिलाहरु कमजोर, लजालु तर सुन्दर हुन्छन् भन्ने अवधारणा कायमै छ। यिनै तीन अवधारणाका कारण पितृसत्ता झन् बलियो बन्दैछ। जुन कुरा महिलाहरु आफै पनि स्विकारिरहेका छन्। त्यसैको फाइदा उठाउँदै पितृसत्ताले आफ्नो हैकम राख्न सफल भएको हो,' उनले थपे, 'यो पुँजीवादी समाज हो। जहाँ सम्पत्तिमाथिको पहुँच मुख्य कुरा हुन जान्छ। त्यसैले महिला आर्थिक हिसाबका कति शक्तिशाली बन्दैछन् भन्ने विषयले शासन गर्ने क्षमताको निर्धारण गर्छ।'

उनको भनाइ टुंगिन नपाउँदै सीमाले महिलालाई भौतिक सुन्दरतासँग मात्र तुलना गर्नु गलत भएको तर्क गरिन्। 'खासमा महिलाहरु सबै हिसाबमा सुन्दर नै हुन्छन्। त्यो नकार्न सकिन्न तर त्यसैलाई कमजोरीको रुपमा हेरिनु पितृसत्ताको भूल रहेको उनले सुझाइन्। 

प्रनिकाले भने निजी तर्कमा भन्दा सीमा  र आहुतिकै तर्कमा सहमत जनाउने कोसिस गरिन्। बरु २०३० सालको  एक पत्रिकामा निस्किएको आर्टिकल पढ्न आग्रह गरिन्।

त्यसपछि बोलेका अहुतिले नारीवादका सिद्धान्तले महिला मुक्ति नुहुने तर्क गरे। महिलाका अहिलेसम्म बाहिर आएका विषयको नेतृत्व पितृसत्ताले नै गरीरहेको उनले जिकिर गरे। 'राज्यसत्ता र निजि सम्पत्ति पितृसत्तासँग छ। त्यसैले महिला मुक्ति रोकेको छ। फेरि पनि महिला मुक्ति नभइन्जेल पुरुष मुक्ति असम्भव जस्तै देखिन्छ,' उनले भने।

आहुतिको तर्कमा आलोचनात्मक समर्थन् गरिन् सीमाले। अब विदेशी नारीवादको भन्दा फरक ढंगले नेपाली समाजका महिलाले भोगेको नारीवादको व्याख्या हुनुपर्ने तर्क उनले राखिन्।

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्