• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३ Tue, Apr 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

चीनमा इन्टरनेटमा थप कडाइ, ह्वाट्स एपको ग्रुप च्याट हटाउने तयारी

64x64
नेपाल लाइभ आइतबार, असोज २९, २०७४  १५:४६
1140x725

एजेन्सी- चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ महाधिवेशनमा बेइजिङ व्यस्त छ। महाधिवेशनमा दुईवटा विषय गहन रुपमा छलफल भइरहेको छ। पार्टीको सुदृढीकरण र इन्टरनेटको खुकुलोपन। इन्टरनेटको विषयमा महाधिवेशनमा खरो बहस भइरहेको छ। इन्टरनेटमा खुकुलोपन हुनुपर्ने तर्क कतिपयले गरिरहँदा महाधिवेशनले भने इन्टरनेटमाथिको सेन्सरसिप अझै बढाउने प्रस्ताव पारित गर्ने भएको छ।

एक वर्षदेखि चीनमा इन्टरनेटमाथिको सेन्सरसिप कडा छ। अन्य मुलुकमाझैँ अभिव्यक्ति स्वतन्त्रता चीनमा छैन। ह्वाट्स एपबाहेक अन्य समाजिक सञ्जालबाट अभिव्यक्ति प्रकट गर्नु भनेको चिनियाँ नागरिकले अपराध गर्नु हो। सन् २०११ मा सी जिन पिङको शासन सुरु भएसँगै इन्टरनेटमाथिको सेन्सरसिप झन् बढ्यो। सीले फेरि राष्ट्रपति हुने आकांक्षा प्रस्तुत गरेका छन्। उनी पुनः राष्ट्रपति भएमा चीनमा इन्टरनेट सेन्सरसिप थप कडा हुनेछ।

चीनमा ह्वाटस् एपमा रहेको ग्रुप च्याट फिचर हटाउने नीति लागू गर्न खोजिएको छ। गत महिना ४० जना रहेको ह्वाट्स एप ग्रुपबाट हुबे प्रदेशमा स्थानीय सरकारविरुद्ध अभियान सुरु भएपछि ग्रुप च्याट बन्द गर्ने नीतिबारे महाधिवेशनमा छलफल भएको हो। जब बेइजिङमा कम्युनिस्ट पार्टीको शिखर सम्मलेन सुरु हुन्छ, चिनियाँ नागरिकले इन्टरनेटको अंकुश हट्ने आशा राख्छन्। तर, सधैँ चिनियाँ नागरिकको अपेक्षा विपरित सम्मेलनले निर्णय गर्छ। 

यो वर्ष पनि त्यही शैलीले निरन्तरता पाउने भएको छ। यो पटक पनि महाधिवेशनमा भर्चुअल प्राइभेट नेटवर्क बन्देज गराउने, राष्ट्रको नीति विपरीत चल्ने प्रविधि कम्पनीहरुलाई जरिवान बढाउने र इन्टरनेटमा नयाँ कुरा निर्माण गर्न प्रतिबन्ध लगाउने नीतिबारे छलफल भइरहेको छ। 

'चीनको राजनीतिक पार्टीले स्वतन्त्रतापूर्वक इन्टरनेटको उपयोग गर्न पाउनुपर्ने नागरिकको अधिकारमा बारम्बार अकुंश लगाइरहेको छ,' आलोचकहरु भन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

नयाँ ग्रुप च्याट नीति मानिसहरुमाथि राजनीतिक निगरानी राख्ने प्रयत्न भएको कतिपयको टिप्पणी छ। 'मिडिया र सञ्चारकर्मीको निगरानी गरेजस्तै सरकारले अब प्रत्येक नागरिक राज्य विरुद्ध छ कि छैन भन्ने अनुगमन गर्न थालेको छ,' हङकङ विश्वविद्यालयका प्राध्पापक डेभिड बनद्रुस्की भन्छन्।

सामाजिक सञ्जालमा राज्यका नीतिविरुद्ध लेख्न चीनमा बर्जित छ। धार्मिक आन्दोलन, सरकार विरुद्धको प्रदर्शन र तिब्बतको स्वतन्त्रता प्रवर्द्धन गर्ने कुरा लेख्न चीनमा प्रतिबन्धित छ। गत जुलाईमा सान्दोङले चिनियाँ राष्ट्रपतिलाई व्यंग्य गरेबापत दुई वर्ष काराबास जानुपर्यो।

'चीनको नीति हास्यास्पद छ, ग्लोबल कनेक्टिभिटीको कुरा गर्छ तर इन्टरनेटमा सेन्सरसिप भने बढाउँदै लगेको छ,' महाधिवेशनको कार्यकारी समितिका एक सदस्यले भने।

कतिपय आलोचकहरुले भने सीले अबको ५ वर्ष शासन गर्ने उद्देश्य लिएकाले इन्टरनेटप्रति विगतको जस्तो कठोर हुने सम्भावना नरहेको पनि बताएका छन्। सेन्सरसिप ट्रयाकर 'ग्रेट फायर डट ओआरजी'का संस्थापक स्मिथ चीनमा इन्टरनेटमाथि सेन्सरसिप अझ कडा हुने बताउँछन्। चीनमा सेन्सरसिप अझ बढ्नेछ उनीहरुले ह्वाट्स एप र वुभर बाहेक अन्यको पहुँचमा जनतालाई जान नदिन ग्रेट फायर वाललाई अझ मजबुद पार्दै जानेछन्,' स्मिथले भने।

प्रकाशित मिति: आइतबार, असोज २९, २०७४  १५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्