• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

इम्मोबिलेले लिए सन्न्यास

64x64
नेपाल लाइभ शनिबार, साउन ३०, २०८३  ०९:०२
1140x725

काठमाडौं– इटाली तथा लाजियोका पूर्वस्टार स्ट्राइकर सिरो इम्मोबिलेले १७ वर्ष लामो व्यावसायिक फुटबल करिअरबाट सन्न्यास लिएका छन्।

फ्रेन्च क्लब पेरिस एफसीले शुक्रबार  ३६ वर्षीय इम्मोबिलेले अब आफ्नो अधिकांश समय परिवार र प्रियजनसँग बिताउने इच्छा व्यक्त गर्दै खेलाडी जीवन टुंग्याउने निर्णय गरे जानकारी दिएको हो।

इम्मोबिले गत फेब्रुअरीमा बोलोग्नाबाट पेरिस एफसीमा आबद्ध भएका थिए। उनले फ्रेन्च क्लबका लागि १२ लिग–१ खेल खेल्दै दुई गोल गरेका थिए।

क्लब फुटबलमा इम्मोबिलेले विभिन्न क्लबबाट ५९९ खेल खेल्दै ३०६ गोल गरेका छन्। इटालीको राष्ट्रिय टोलीबाट उनले ५७ खेलमा १७ गोल गरे। इम्मोबिलेको व्यावसायिक करिअरको सबैभन्दा सफल अवधि लाजियोमा बित्यो। रोमस्थित क्लबका लागि आठ सिजन खेल्दा उनले ३४० खेलमा २०७ गोल गरे। उनी लाजियोका सर्वाधिक गोलकर्ता समेत बने।

लाजियोबाट उनले एक कोपा इटालिया र दुई इटालियन सुपर कपको उपाधि जिते। उनी चार पटक सिरिए ‘टप स्कोरर’ बनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०२० मा इम्मोबिलेले युरोपियन गोल्डेन शू जितेका थिए। उक्त सिजन उनले सिरिएमा ३६ गोल गर्दै एकै सिजनमा ३६ गोल गर्ने गोन्जालो हिग्वाइनको कीर्तिमान बराबरी गरेका थिए।

इम्मोबिले सन् २०२१ मा सम्पन्न युरो २०२० जित्ने इटालीको टोलीका महत्त्वपूर्ण सदस्य थिए। कोभिड–१९ महामारीका कारण एक वर्ष ढिलो भएको प्रतियोगितामा उनले दुई गोल गरेका थिए।

इटालीले लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो। इम्मोबिलेले करिअरमा इटालीका युभेन्टस, पेस्कारा, जेनोआ र टोरिनोका साथै जर्मनीको बोरुसिया डर्टमन्ड, स्पेनको सेभिया र टर्कीको बेसिक्टासबाट समेत खेले।

१७ वर्षको व्यावसायिक करिअरमा क्लब तथा राष्ट्रिय टोलीबाट कुल ३२३ गोल गरेका इम्मोबिले आफ्नो पुस्ताका उत्कृष्ट इटालियन स्ट्राइकरमध्ये एकका रूपमा फुटबलबाट बिदा भएका छन्।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिशूली ३–‘ए’ आयोजना सुरुङबाट एउटा शव निकालियो
माथिल्लो त्रिशूली ३ ‘ए’को पावरहाउसमा उद्धार गर्न जनशक्ति थपियो
कृष्णभीरको पहिरो देखाएर निगमसँगको मिलेमतोमा ग्यास उदयोग संघले बढायो मूल्य
सम्बन्धित सामग्री
केनको दुई गोलमा बायर्नको जित डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले दोस्रो डिभिजनको ओस्नाब्रुकलाई ४–१ ले हराउँदै बिहीबार जर्मन कपको दोस्रो चरणमा स्थान बनाएको छ। बिहीबार, भदौ १८, २०८३
रुडिगरले सन्न्यास लिए जर्मनीका अनुभवी डिफेन्डर एन्टोनियो रुडिगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३३ वर्षको उमेरमा उनले जर्मनीको र... बुधबार, भदौ १७, २०८३
राफिन्हा र यमल चम्किँदा बार्सिलोनाको सानदार जित बार्सिलोनाले सोमबार क्याम्प नोउमा रायो भायेकानोलाई ५–२ गोलले पराजित गर्दै सिजनको शतप्रतिशत सुरुआत कायम राखेको छ। मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
त्रिशूली ३–‘ए’ आयोजना सुरुङबाट एउटा शव निकालियो शुक्रबार, भदौ १९, २०८३
माथिल्लो त्रिशूली ३ ‘ए’को पावरहाउसमा उद्धार गर्न जनशक्ति थपियो शुक्रबार, भदौ १९, २०८३
कृष्णभीरको पहिरो देखाएर निगमसँगको मिलेमतोमा ग्यास उदयोग संघले बढायो मूल्य शुक्रबार, भदौ १९, २०८३
आफ्नो उपस्थितिमाथि आलोचना भएपछि गृहमन्त्रीले भने– ‘म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस्’ शुक्रबार, भदौ १९, २०८३
भारत फेरि आयो राहत सामग्री, २१.५ टन मानवीय सहायता बोकेका जहाज अवतरण शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्