• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

देशभित्रै असुरक्षित घरेलु महिला कामदार

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  ०२:३९
1140x725

काठमाडौं- घरेलु कामदारका रुपमा धेरैजसो महिला वैदेशिक रोजगारीमा जाने गरेका छन्। नेपालभित्रै घरेलु कामदारले राम्रै अवसर पाएपनि यो क्षेत्रमा काम गर्ने अधिकांश महिला खुला रुपमा भने कम मात्रै आउने गरेका छैनन्। आन्तरिक श्रम बजारमा घरेलु महिला कामदारले मसिक २५ देखि ३० हजार रुपैयाँसम्म कमाई हुने गरेको बताउँछन्। 

_x000D_ _x000D_

सिन्धुलीकी सविता गौतम (नाम परिवर्तन) विगत ९ वर्षदेखि काठमाडौं माइतीघरमा घरेलु श्रमिकका रूपमा काम गर्दै आएकी छिन्। गौतमले कमाएको पैसा घर चलाउन र छोराछोरीको शिक्षादीक्षाका लागि खर्च गर्छिन्। गरिब र समयमा काममा नआउने भनेर रोजगारदाताले वचन लगाउँदा ‘गरिब भएर बाँच्नुभन्दा मर्नु निको’ जस्तो लाग्छ उनलाई।

_x000D_ _x000D_

‘अन्तरजातीय विवाह गरेका कारण परिवारबाट अपमानित भइयो। श्रीमान् अर्की श्रीमती ल्याएर भारत पस्यो’ उनले दुखेसो पोखिन्। काम गरेर छोराछोरी पढाउन पाउँदा अनि दुई–चार पैसा जम्मा गर्दा क्षणिक खुशी लागेपनि रोजगारदाता (मालिक)बाटै असुरक्षित हुनु परेको उनको गुनासो छ। घरभित्रको काम गरेर मसिक ३० हजारभन्दा धेरै कमाइ हुने गरेपनि कतिपय मालिकले अनावश्यक रुपमा शारीरिक तथा मानसिक दबाब दिने गरेको  उनको भनाई छ। 

_x000D_ _x000D_

दोलखाकी प्रमिला केसी (नाम परिवर्तन)ले १४ वर्षको उमेरदेखि घरेलु श्रमिकका रूपमा काम गर्दै आएकी रहिछन्। कापी कमल बोकेर विद्यालय जाने उमेरदेखि नै श्रम गर्दै आएकी केसी परिवारविहीन थिइन्। सुरु–सुरुमा घर मालिकले गाली गर्ने, पिट्ने गरेपनि अहिले घरेलु काममै रम्न थालेको उनले बताइन्। केसीले भनिन् ‘अरुका घरमा काम गरेर कमाएको पैसाले नै दैनिकी चल्छ। पेसा त ठीकै हो, बल र जोसजाँगर भएसम्म मात्र काम पाइन्छ। बिरामी भएको थाहा पायो भने मालिकले कामबाट निकालेर बिचल्लीमा पार्छन्। छोरी मान्छेलाई अरुको घरमा गएर एक्लै काम गर्न गाह्रो हुन्छ।’ 

_x000D_ _x000D_
_x000D_

रोजगारीका नाममा विदेशमा जोखिमपूर्ण काम गर्ने महिलाको उपयुक्त विकल्प घरेलु रोजगारी बन्न सक्छ। तर, घरेलु श्रमलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक देखिन्छ।

_x000D_ _x000D_

 

_x000D_
_x000D_ _x000D_

अहिले केसीको एउटा छोरा छ। उनले ज्यामी काम गर्ने एकजना पुरुषसँग विवाह गरेकी थिइन्। पेटमा बच्चा भएका बेला श्रीमान्ले नै साहुको बच्चा हो भनेर अस्वीकार गरेपछि घर–घरमा श्रम गरेर बच्चा पढाउने गरेको उनले बताइन्। 

_x000D_ _x000D_

बिहान र बेलुका होस्टेलमा सरसफाइ र दिउँसो कपडा धुने, घर सफाइको काम गर्दै आएकी चितवनकी लिला चौधरी पनि उस्तै पीडा छ। काम गर्ने ठाँउमा असुरक्षित महसुस गर्छिन्, उनी पनि। चौधरी भन्छिन्, ‘छोरा मान्छे मात्र भएका ठाउँमा काम गर्न जानै अप्ठ्यारो हुन्छ। राम्रो नजरले हेर्दैनन्। खाना लगाउन नपुगेर काम गर्न आएकी भन्ने सोचेर त होला नि, दुर्व्यवहार समेत गर्छन्। चौधरीले पनि घरमा काम गरेर कमाएको पैसाले बुढीआमा र दाजुका दुईजना छोराछोरी पाल्ने गरेको बताइन्। बाढीले परिवार नै बगाएपछि यो जिम्मेवारी उनीमाथि आएको हो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उपत्यकाभित्र मात्र करिब ४० हजार महिला घरेलु कामदारका रुपमा काम गर्ने गरेको सरकारको छ। यसरी काम गरिरहेका महिलाको पहिचान भने खुल्ने गरेको छैन। 

_x000D_ _x000D_

श्रीमानबाटै पीडित घरेलु महिला कामदार
_x000D_ अघिकांश घरेलु महिला कामदार श्रीमान पीडित हुने गरेको विभिन्न संस्थाले गरेको अध्ययनमा उल्लेख छ। श्रीमान् पीडित हुने गरेको महिलाको सुरक्षाका लागि काम गर्दैै आएको शक्ति समूहले धेरैजसो श्रीमानपीडित महिला घरेलु कामदारका रुपमा आउने गरेको जानकारी दिएको छ। 

_x000D_ _x000D_

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्यांकअनुसार विश्वभर झन्डै ५ करोड २६ लाख घरेलु श्रमिक रहेका छन्। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले गरेको एक अध्ययनअनुसार नेपालमा करीब ३ लाखको हारहारीमा घरेलु श्रमिक रहेका छन्। यसरी काम महिलाका सुरक्षा र व्यवस्थापन गर्ने विषयमा सरकारले खासै चासो नदिएको टे«ड युनियनको आरोप छ। 

_x000D_ _x000D_

उपेक्षामा घरेलु रोजगारी 
_x000D_ घरेलु श्रमलाई पनि नेपालमा युवा रोजगारीको महत्वपूर्ण पाटोका रूपमा लिने गरिएको छ। पेशाको रूपमा नहेरिनु, काम गर्ने समय तथा मासिक तलब नतोकिनु, स्वास्थ्य उपचारको व्यवस्था नहुनु र घरेलु श्रमसम्बन्धी कुनै नीतिगत व्यवस्था नुहँदा घरेलु श्रमिकले समस्या भोग्नुपरेको छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

‘घरेलु श्रमिक हुँ’ भनेर त्यस्ता श्रमिक समाजमा खुलेर भन्न सकिरहेका छैनन् भने रोजगारदाताले पनि आफूलाई मन लागे काम र तलब दिने अन्यथा त्यसै फर्काइदिने गरेका छन्। रोजगारदाताको आर्थिक, सामाजिक र पारिवारिक जीवनको महत्वपूर्ण पाटो बन्न सक्ने घरेलु श्रमिकले अन्य पेशामा संलग्नलाई पनि सहयोग गरिरहेका छन्। तर रोजगारदाता र राज्यले यसलाई घरेलु कामदाका सम्बन्धमा खासै काम गर्न सकेको छैन। 

_x000D_ _x000D_

नेपालमा पनि रोजगारीका प्रशस्त अवसरहरू रहेको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले बताइन्। उनले भनिन्, ‘रोजगारीका नाममा विदेशमा जोखिमपूर्ण काम गर्ने महिलाको उपयुक्त विकल्प घरेलु रोजगारी बन्न सक्छ। तर, घरेलु श्रमलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक देखिन्छ।’ 

_x000D_ _x000D_

समूह नेपालले गरेको अध्ययन प्रतिवेदनले घरेलु श्रमलाई व्यवस्थित र पेशागत बनाउन स्थानीय तहमा घरेलु श्रमिकको सूचीकरणको व्यवस्था गरिनुपर्ने, घरेलु श्रमिक र रोजगारदाताबीच लिखित श्रम सम्झौता गर्ने र साप्ताहिक बिदा तथा दैनिक ८ घन्टा कामको व्यवस्था गरिनुपर्ने आवश्यकता औंल्याएको छ। 

_x000D_ _x000D_

त्यस्तै, घरेलु श्रमसम्बन्धी नीतिगत व्यवस्था र उचित श्रम अभ्यासका सम्बन्धमा सचेतना कार्यक्रम संचालन गर्नुपर्ने, घरेलु श्रमिकलाई आधारभूत तालिम प्रदान गर्नुपर्ने र घरेलु श्रमिकलाई सामाजिक सुरक्षामा पहुँचका साथै करको दायरमा ल्याइनुपर्ने उक्त अध्ययनले  सुझाव दिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ०२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्