• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सम्पन्नः पहिचान र उपचारमा समान पहुँच पुर्‍याउन जोड  

64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०८१  १२:३०
1140x725

जनकपुर – जनकपुरमा सम्पन्न सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनले क्यान्सर उपचारमा समान पहुँच हुनुपर्नेमा जोड दिइएको छ । शुक्रबार र शनिबार दुई दिनसम्म चलेको सम्मेलनमा अमेरिका, चिन, नेपाल र भारतका क्यान्सर रोगका विशेषज्ञ चिकित्सकहरु सहभागी थिए । 

सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा. विनय शाहका अनुसार क्यान्सरको पहिचान र उपचार पद्धति र प्रविधिको विकास तीव्र गतिमा भएपनि उपचारमा असमानता कायम छ । ‘हामीले सम्मेलनमा विभिन्न चिकित्सकका अनुसन्धान, अनुवभ र कार्यपत्रमाथि छलफल गर्यौंप । उपचार प्रविधि र पद्धतिका विषयमा पनि कुरा गर्यौ‌ र साथै क्यान्सर पहिचान र उपचारमा विभेद रहेकाले समानताका पक्षमा वकालत गर्ने निष्कर्ष समेत निकालेका छौं।’ जनकपुरमा नै उक्त सम्मेलन गरिरहनुको उद्देश्य पनि मधेश प्रदेशमा क्यान्सर पहिचान र उपचारको अभावलाई उजागर गर्नु रहेको बताए । 

सम्मेलनको चेयर समेत रहेका नेपाल क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा. कपेन्द्रशेखर अमात्यले यस्ता सम्मेलन र छलफलले आमजनमा जनचेतना फैलाउनुका साथै चिकित्सा अभ्यासमा थप निखारता ल्याउने बताए। उनले भने,  ‘सम्मेलनमा क्यान्सर उपचारका विषयमा विश्वका चिकित्सकले अभ्यास गरिरहेका नवीनतम उपचार प्रविधि, पद्धति र अनुभवका छलफल भएको छ ।’ विभिन्न देश र अस्पतालहरुमा रहेका उपचार गरिरहेका चिकित्सक र अध्येताले एकअर्काबाट ज्ञान आदान–प्रदान गर्न यसको आयोजना गरिएको उनले बताए । 

अमेरिकाका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ डा. मार्क पेग्रामले क्यान्सर रोग, त्यसको ट्रेन्ड र उपचारका विषयमा महत्वपूर्ण छलफल भएको उल्लेख गरे । उनले थपे,  ‘नेपालमा आयोजना हुने यस्ता सम्मेलनले यहाँको उपचार सेवा प्रभावकारी बनाउन भूमिका खेल्नेछ। साथै यहाँ उपस्थित चिकित्सकका अनुभव र अभ्यासबाट हाम्रो ज्ञानको दायरा थप फराकिलो बनाउन समेत सहयोग पुग्नेछ ।’

शुक्रबार सुरु भएको सम्मेलनको सुरुवाती प्रस्तुति हेड एन्ड नेक क्यान्सरका विषयमा रहेको थियो । जहाँ सर्जन डा प्रभात ठाकुरले ‘सर्जिकल प्रिन्सिपल अफ हेड एन्ड क्यान्सर’का विषयमा अनुसन्धान प्रस्तुत गरेका थिए । डा. बजरङ्ग साहले अध्यक्षता गरेको सेसनमा अमेरिकाको माय सेन्ट जोनमा कार्यरत चिकित्सक डा. दिनेश क्षेत्रीले केसमा(आधारित छलफल चलाएका थिए । 

दिउसो ३ देखि ४ बजेसम्म अब्स्ट्र्याक्ट प्रिजेन्टेसन सेसन रहेको थियो । जहाँ डा. रमेश श्रेष्ठले अध्यक्षता गरेका थिए भने विभिन्न अनुसन्धानकर्ताहरुले आफ्ना अनुसन्धान प्रस्तुत गरेका थिए । 

‘हेमाटोलोजी मेलिग्न्यान्स (रक्तक्यान्सरको जटिल अवस्था)’ विषयमा पनि वैज्ञानिक छलफल भएको थियो। जहाँ डा. सजिन राजभण्डारी र अमित श्रेष्ठले संयुक्त रुपमा अध्यक्षता गरेका थिए । 

डा. श्रेष्ठले रिसेन्ट एडभान्स इन द म्यानेजमेन्ट अफ डीएलबीसीएलका आफ्नो प्रस्तुति राखेका थिए भने हुन्तस्मान क्यान्सर इन्सिच्युट, अमेरिकाबाट आएका डा. श्रीनिवास के तन्त्रावाहीले एक्युट ल्युकेमियामा तार्गेटेड थेरापीका विषयमा आफ्नो विज्ञता र अनुभव साझा गरेका थिए । 

nimb
nimb
Ncell 2
Ncell 2

शुक्रबारको अन्तिम सेसनका रुपमा ‘ट्युमरबोर्ड–स्टाइल डिसकसन–च्यालेन्जिङ केसेस’ रहेको थियो । जहाँ स्टेनफोर्ड हेल्थकेयर, अमेरिकाका डा. मार्क पेग्रामले चेयर गरेका थिए । जहाँ डा. रजनी झा, डा. सारदा खड्का, डा. कपेन्द्रशेखर अमात्य, डा. पेग्राम र डा. राजीव झाले आफ्ना केसहरु प्रस्तुत गरेका थिए । ती केसमाथि चिकित्सकीय दृष्टिकोणबाट छलफल भएको थियो ।

शनिबार गाइनोक्लोजी क्यान्सरका विषयमा छलफलबाट सम्मेलन सुरु गरिएको थियो । जसको सेसन चेयरका रुपमा डा. जितेन्द्र परियार रहेका थिए भने अमेरिकाबाट आएका क्यान्सर रोग विशेषज्ञ डा. यिङ लियुले सर्भाइकल क्यान्सर स्क्रिनिङका विषयमा प्रस्तुति राखेकी थिइन् । डा. रमेश श्रेष्ठको केस–बेस्ड प्रस्तुति रहेको थियो । डा. विवेक घोषसहित प्यानल डिस्कसन भएको थियो ।  

दोस्रो ब्रेस्ट क्यान्सरका विषयमा थियो जहाँ डा. पेग्रामले सेसनको चेयर गर्नुका साथै सिस्टम थेरापीका विषयमा अपडेट गरेका थिए । डा. विप्लव यादवले युवा बिरामीमा ब्रेस्ट क्यान्सर पहिचानका जोखिमबारे प्रस्तुति दिएका थिए । त्यस्तै डा. सुजिता हिराचन, डा. रञ्जना कर्माचार्य, डा. रमिला शिल्पाकरले केस–बेस्ड प्रिजेन्टेसन गरेका थिए । 

अर्को सेसन फोक्सोको क्यान्सरका विषयमा थिए । जहाँ डा. अस्मिता रायमाझीले सेसन चेयर गरेकी थिइन् । डा. सुदिप श्रेष्ठले ‘अपडेट्स इन द म्यानेजमेन्ट अफ एनएससीएलसी’ शिर्षकमा र डा. विवेक घोषले केस–बेस्ड प्रस्तुति दिएका थिए । डा. सत्यदीप भट्टाचार्य चेयर रहो अर्को सेसनमा डा. पुन्यराम खर्बुजा र डा. अस्मिता रायमाझीको प्रस्तुति रहेको थियो । 

डा. सञ्जय कपुर चेयर रहेको अर्को सेसनमा ुसर्पोर्टिभ केयरु शिर्षकमा छलफल भएको थियो भने डा. विवेक घोष चेयर रहेको सेसनमा डा. राजी शर्मा, डा. विवेक घोष र डा उमेश नेपालले विभिन्न क्यान्सरका विषयमा छलफल गरेका थिए । 

क्यान्सर सम्मेलनको आयोजक विनयतारा फाउन्डेसन हो । जुन अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था हो । फाउन्डेसनले स्वास्थ्य सेवामा न्युन पहुँच भएको दक्षिण एशियाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ । बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुरामा यसले सहयोग गरिरहेको छ । 

मधेश प्रदेशको जनकपुरमा २०० बेडको दक्षिण एशियाकै नमुना क्यान्सर उपचार केन्द्र बनाउने लक्ष्य लिएको फाउन्डेसनले जनकपुरमा २५ बेडको अस्पताल सञ्चालन गरिरहेको छ । फाउन्डेसनले अमेरिकामा क्यान्सर सम्मेलन, कन्टिन्यु मेडिकल एजुकेसन (सीएमई) गर्नुका साथै अनलाइन क्यान्सर सीएमई एप अन्कोब्लास्ट समेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै
यस्तो छ प्रतिनिधिसभाकाे पहिलाे बैठकको सम्भावित कार्यसूची
सम्बन्धित सामग्री
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै शैक्षिक क्यालेन्डर अनुसार एसइई परीक्षा चैतको पहिलो साता हुनुपर्ने थियो। तर, २१ फागुनको प्रतिनिधि सभा निर्वाचनका कारण परीक्षा १९ चैतम... बुधबार, चैत १८, २०८२
साताको दुई दिन सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त सूचनामा कुनै सत्यता नभएको उल्लेख गरिएको छ। मन्त्र... बुधबार, चैत १८, २०८२
विपदमा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्न दुईवटा हेलिकप्... बुधबार, चैत १८, २०८२
ताजा समाचारसबै
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै बुधबार, चैत १८, २०८२
यस्तो छ प्रतिनिधिसभाकाे पहिलाे बैठकको सम्भावित कार्यसूची बुधबार, चैत १८, २०८२
साताको दुई दिन सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
भोलिदेखि रसुवागढी नाका बन्द हुने मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्