काठमाडौं–कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १५ गतेसम्म बस्ने प्रतिनिधिसभाको बैठकको क्यालेन्डर तय गरेको छ।
आज बसेको बैठकले चैत १५ सम्म ७ दिन बस्नेगरी क्यालेन्डर तय गरेको हो। जसअनुसार चैत ३, ४, ६, ७, १३, १४ र १५ गते बैठक बस्नेछ।
बैठकले ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।