काठमाडौं – काठमाडौंमा भुकम्पकाे कडा धक्का महसुस गरिएकाे छ।
अहिले बिहान २ बजेर ५२ मिनेट जाँदा भुकम्प गएको हो।
काठमाडौंवासी ओछ्यानमै हुँदा हल्लाएपछि त्राश उत्पन्न भएको छ।
अहिले मानिसहरू रातको समय भएपनि सडकमा निस्किएका छन्।
भूकम्पको केन्द्रविन्दु कहाँ थियो र कति म्याग्निच्युडको थियो भन्ने स्पष्ट भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।