• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

खुर्सीद आलमको हत्यापछि डराए सांसद, प्रदेश राजधानी विराटनगरबाहिर लैजान जोड

64x64
नेपाल लाइभ सोमबार, असोज १५, २०७५  ०५:०१
1140x725

इटहरी– प्रदेश १ को स्थायी राजधानी टुंगो लाग्न नसकिरहेका बेला प्रदेश सांसदहरु असुरक्षा बढेको बताउन थालेका छन्। असोज ४ गते खुर्सीद आलमको हत्या भएसँगै प्रदेश सांसदहरु सशंकित देखिन थालेका हुन्। सामान्य जनता त असुरक्षित भइरहेको समयमा सीमावर्ती क्षेत्रमा राजधानी तोकिनु दुभाग्यपूर्ण हुने उनीहरुको भनाइ छ। 

_x000D_ _x000D_

सत्तापक्षीय सांसद सर्वध्वज सावाँ सुरक्षाको हिसाबमा विराटनगर चुनौतीपूर्ण रहेकोले इटहरीदेखि उत्तरतिरै राजधानी बनाइनुपर्ने बताउँछन्। एक निहत्था जनताको हत्या भइरहने सीमावर्ती क्षेत्रमा सांसदहरू असुरक्षित हुने भएकोले राजधानी सार्नुपर्ने उनको तर्क छ।

_x000D_ _x000D_

अन्तर्राष्ट्रिय अभ्यासभन्दा बाहिर गएर सीमावर्ती क्षेत्रमा राजधानी बनाउँदा भोलि सीमा विवादलगायत वैदेशिक हस्तक्षेप हुनसक्ने भएकोले त्यसबाट बँच्नको लागि पनि इटहरीलाई राजधानी बनाउनुपर्ने उनको भनाइ छ।  

_x000D_ _x000D_

कांग्रेस सांसद चन्द्रप्रसाद श्रेष्ठ पनि विराटनगरभन्दा बाहिर राजधानी हुनुपर्ने पक्षमा देखिन्छन् । विराटनगरमा सुरक्षा संवेदनशीलता बढेकोले धरान राजधानी बनाउनुपर्ने उनको तर्क छ। भौगोलिक तथा सुरक्षाको हिसाबमा पनि धरान उपयुक्त भएकोले इटहरीदेखि उत्तर राजधानी बन्नुपर्ने उनको माग छ। खुर्सीदकै जसरी सांसदको हत्या भए त्यसको जिम्मा कसले लिन्छ? उनी प्रश्न गर्छन्। 

_x000D_ _x000D_

सत्तापक्षकै सांसद लिलम बस्नेत पनि विराटनगरबाहिरै राजधानी हुनुपर्ने पक्षमा लागेका छन्। राजधानी भनेको सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने भन्दै इटहरी तथा आसपासको क्षेत्रलाई समेटेर राजधानी बनाउनुपर्ने उनको भनाइ छ। ‘खुर्सीद आलम जस्ता जनता असुरक्षित भइरहेको समयमा प्रदेश सांसद कसरी सुरक्षित हुनसक्छन्?,’ उनी प्रश्न गर्छन् । त्यसैले पनि विराटनगर बाहिर राजधानी लैजानुपर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सांसदहरुको फरकमत सार्वजनिक भइरहँदा मुख्यमन्त्री शेरधन राई भने सबैलाई न्याय हुनेगरी राजधानी घोषणा हुने बताउँछन्। विराटनगरलाई नै स्थायी राजधानी बनाउनेभन्दा बृहत्तर विराटनगर बनाएर राजधानी बनाउन सकिने उनको भनाइ छ। विराटनगर, इटहरी, धरानलगायत मुख्य सहरलाई समेटेर बृहत्तर विराटनगर बनाउने पक्षमा मुख्यमन्त्री देखिएका छन्। 

_x000D_ _x000D_

अन्य मन्त्री भने राजधानीको विषयमा खुलेर नबोले पनि भित्रभित्रै लविङ गरिरहेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की गृहजिल्ला झापामा राजधानी लैजाने सम्भावना नदेखेपछि विराटनगरकै पक्षमा देखिएका छन्। विराटनगरको लागि सम्पूर्ण संरचना बनिसकेकाले राजधानीको विषयलाई धेरै पेचिलो बनाउन जरुरी नहुने उनको भनाइ छ। 

_x000D_ _x000D_

विराटनगरबाटै निर्वाचित भएका सामाजिक विकाश मन्त्री जीवन घिमिरे विराटनगरबाहिर राजधानी लैजान नहुने पक्षमा उभिएका छन्। उनी आफ्नै पार्टीभित्र मात्रै हैन, प्रमुख प्रतिपक्षीसँगको भेटघाटमा पनि राजधानी सार्न नहुने बताउँदै आएका छन्। 

Xtrem
Xtrem
_x000D_ _x000D_

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो राजधानीको बारेमा औपचारिक रूपमा मौन छन्। तर अनौपचारिक रूपमा भने विराटनगरकै पक्षमा लविङ गरीरहेका छन्। 

_x000D_ _x000D_

कतिपय सांसदले भने राजधानी सार्नको लागि भेला नै सुरु गरेका छन्। सांसदहरू राजधानी विराटनगरमै राख्नुपर्ने वा बाहिर लैजानेबारे दुई ध्रुवमा विभाजित छन्। तर, विराटनगर आसपासका सांसद र केही मन्त्रीबाहेक धेरैजसो सांसदहरु विराटनगरबाहिर राजधानी लैजानुपर्ने पक्षमा देखिएका छन्। 

_x000D_ _x000D_

कांग्रेस संसदीय दलका नेता राजीव कोइराला भने राजधानीको विषय धेरै पेचिलो नभएको बताउँछन्। सरकारले संसद्मा प्रस्ताव लैजान ढिला गरिरहेकोले कांग्रेसले आफ्नो आधिकारिक धारणा बनाउन नसकेको उनको भनाइ छ। 

_x000D_ _x000D_

उता विराटनगरका उद्योगी–व्यापारीले भने प्रदेश सांसद र मन्त्रीलाई भेटेरै राजधानी नसार्न आग्रह गरिरहेका छन्। असोज १४ गते संयुक्त विज्ञप्ति जारी गर्दै मोरङ व्यापार संघ र उद्योग संघ मोरङले विराटनगरबाहिर राजधानी लैजाने प्रसास भइरहेकोले त्यसलाई रोक्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: सोमबार, असोज १५, २०७५  ०५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्