• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

६ महिनामा साढे ४३ करोडको कोदो भित्रियो, स्वदेशी उत्पादनको छैन बजार

64x64
कल्पना घिमिरे मंगलबार, माघ १६, २०८०  २०:२०
1140x725

काठमाडौं– चालू आर्थिक वर्ष (२०८०/०८१) को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ‘रैथानेमा गर्व गरौं’ भन्ने नाराकासाथ नेपालका परम्परागत रैथाने बालीको बीउ संरक्षण गरी खेती विस्तार गरिने बताएका थिए। यस्तै रैथाने बालीको बजारीकरण सरकारले गरिदिने उनको भनाइ थियो। जसका लागि जुम्लाको मार्सी धान, कणाली लगायतका स्थानमा पाइने कागुनो, कोदो, फापर लगायतका रैथाने बाली खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गनुपर्ने उनको भनाइ थियो।

बजेट वक्तव्य प्रस्तुत गरेको ९ महिना बितिसक्यो। बल्ल तल्ल खाद्यले रैथाने बाली खरिद गर्ने तरखर गरेको छ। गत साता मात्रै कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशबीच रैथाने बाली खरीद गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सोही अनुसार कम्पनीले कर्णाली प्रदेशमा १९ हजार चार सय ६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने भएको छ। कम्पनीले ८ हजार ६६० मेट्रिक टन कोदो, कागुनो ३३८ मेट्रिक टन, ६८७ टन चिनो, २ मेट्रिक टन जुनेलो, फापर ७६२ मेट्रिक टन, उवा ६१९ मेट्रिक टन, सिमी ४ हजार ४७० मेट्रिक टन र मार्सी धान ३ हजार ८८६ मेट्रिक टन रहेको छ।

कर्णाली बाहेक अन्य स्थानमा पनि कोदो फापर लगायतका रैथाने बाली उत्पादन हुने गरेको छ। तर ती उत्पादनले बजार पाउन सकेको छैन। जसलाई सरकारले बजारीकरण गर्न सहजीकरणसमेत गरेको देखिँदैन। तर स्वदेशी रैथाने उत्पादनहरु बजार नपाइरहेको बेला ठूलो परिमाणमा बाहिरी मूलुकबाट खाद्यान्न भित्रिएको छ। चालू आर्थिक वर्ष (२०८०/८१) को ६ महिनामा ४५ करोड १५ लाख ७६ हजार रुपैयाँ बराबरको रैथाने बाली आयात भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ।

जसमध्ये सबैभन्दा बढी कोदो आयात भएको छ। ६ महिनामा ४३ करोड ७० लाख ६५ हजार रुपैयाँको ८ हजार ९०६.५१ मेट्रिक टन कोदो आयात भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ३८ करोड ४२ लाख ४३ हजार रुपैयाँको १० हजार ६५३.८४ मेट्रिक टन कोदो आयात भएको थियो। जसअनुसार अघिल्लो वर्षको तुलनामा चालू वर्षमा २८ लाख २२ हजार रुपैयाँ बढीले कोदो आयात बढेको छ।

यस्तै १ करोड ४४ लाख ९१ हजार रुपैयाँको १९७.१२ मेट्रिक टन फापर आयात भएको छ। १ करोड १९ लाख २ हजार रुपैयाँको ३०१.१७ मेट्रिक टन जौ आयात भएको छ भने १९ हजार रुपैयाँको ३४० किलो जुनेलो आयात भएको विभागले जनाएको छ।

कुन वर्ष कति आयो कोदो?
विभागको तथ्यांकले वार्षिक रुपमा कोदो आयात बढ्दो रहेको देखाउँछ। आर्थिक वर्ष २०७९/८० मा ७३ करोड २० लाख १३ हजार रुपैयाँको १८ हजार ४०३.४९ मेट्रिक टन कोदो आयात भएको छ। आर्थिक वर्ष २०७८/७९ मा ७० करोड २१ लाख ८२ हजार रुपैयाँको २० हजार ९१८.३४ मेट्रिक टन कोदो आयात भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा ७८ करोड ३७ लाख ३८ हजार रुपैयाँको २३ हजार ३९१.४६ मेट्रिक टन कोदो आयात भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७६/०७७ मा ५४ करोड ७८ लाख ९७ हजार रुपैयाँको १६ हजार ८३४.०५ मेट्रिक टन कोदो आयात भएको थियो।  आर्थिक वर्ष २०७५/०७६ मा ४३ करोड २१ लाख ७० हजार रुपैयाँको १६ हजार ८५४.९२ मेट्रिक टन कोदो आयात भएको छ।

७.७ प्रतिशत जमिनमा मात्रै कोदो खेती
२०७८ को कृषि गणनाअनुसार नेपालमा कूल २२ लाख १८ हजार हेक्टर जमिनमा खेती हुन्छ। सो जमिनमध्ये ७.७ प्रतिशत हिस्सामा कोदो खेती हुन्छ। जसमध्ये पहाडी जिल्लामा ९५ प्रतिशत भू–भागमा खेती हुने गरेको कृषि मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा २ लाख ६३ हजार २६१ हेक्टर जमिनमा कोदो खेती गरिएको थियो। सोही वर्ष ३ लाख १४ हजार २२५ मेट्रिक टन कोदा उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा २,६२,५४७ हेक्टर जमिनमा कोदो खेती गरिएको थियो। सो वर्ष ३ लाख २० हजार ९५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा २,६५,४०१ हेक्टर जमिनमा कोदो खेती भएको थियो। उक्त वर्ष ३ लाख २६ हजार ४४३ मेट्रिक टन कोदो उत्पादन भएको थियो।

१० वर्षमा घट्यो १ लाख हेक्टर कोदो रोप्ने जमिन
वि.सं २०४८ सालको कृषि गणनाअनुसार ३ लाख १ हजार ५ सय हेक्टर जमिनमा १० लाख ६५ हजार कृषक परिवारले कोदो खेती गर्थे। २०८५ को गणना अनुसार २ लाख ५० हजार ५ सय हेक्टरमा १० लाख ६० हजार कृषक परिवारले गरेका थिए। यस्तै २०६८ को गणनामा २ लाख ९ सय हेक्टर १० लाख ३६ हजार ७ सय कृषक परिवारले कोदो खेती गरेको तथ्यांक छ।

Xtrem

Xtrem

२०७८ को कृषि गणनाले १ लाख २२ हजार १ सय हेक्टर जमिनमा ८ लाख ६८ हजार १ सय कृषक परिवारले कोदो खेती गरेको तथ्यांक छ। जसअनुसार दश वर्षको अन्तरालमा करिब १ लाख हेक्टरले कोदो रोप्ने जमिन घटेको देखिन्छ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्