• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उद्योगमन्त्री रिजालले सार्वजनिक गरे नौ महिनाको प्रगति विवरण

64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०८०  २०:५४
1140x725

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कार्यभार सम्हालेको पुष १६ गते ९ महिना पूरा भएको छ। गत वर्ष चैत १७ गते मन्त्री नियुक्त भएका रिजालले आफूले नेतृत्व सम्हालेपछि औद्योगिक वातावरण तयार पारेको दाबी गरेका छन्। 

आफ्नो कार्यवधिको यसबीचमा स्वदेशी तथा विदेशी लगानी आह्वान गर्दै मुलुकभित्रै औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने र उपभोक्तामैत्री बजार स्थापित गर्ने मुख्य तीनवटा कार्यभार सन्तुलित रुपले अघि बढाइरहेको उनले बताएका छन्। 

यस्तै आफूले नेतृत्व सम्हालेपछि नेपाल आयल निगममा सुधारका कयौं सकारात्मक कार्यहरु सम्पन्न भएका भन्दै बक्यौता र निगमलाई ऋणमुक्त गराउनु, बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमटर पेट्रोलियम पाइपलाइन विस्तार तथा भारतको सिलिगुडीदेखि झापाको चारालीसम्म ५० किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण र दुवै स्थानमा ग्रिनफिल्ड टर्मिनल बनाउने कार्यको प्रारम्भिक सम्झौता गर्नु, पोखरामा नयाँ इन्धन भण्डारण गृहको शिलान्यास र विगत पाँच वर्ष देखी अल्झिरहेको सिमरा बिमानस्थलमा हवाइ इन्धन भर्ने सुविधा सुरु हुनु, पेट्रोलियम पदार्थको अटो बिलिङ्ग तथा ट्यान्कर लक सिस्टम सुरू गरेको नौ महिने प्रगतिमा समावेश गरेका छन्। 

मन्त्रालयमा चालु आवमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ८ अर्ब १३ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा मंसिर मसान्तसम्म कुल विनियोजित बजेटको १९.७१ प्रतिशत (१ अर्ब ६० करोड ४२ लाख रुपैयाँ) खर्च भएको छ। 

यस्तो छ मन्त्री रिजालले सार्वजनिक गरेको आफ्नो प्रगति विवरण

वित्तीय प्रगति
मन्त्रालय अन्तर्गत सबैभन्दा राम्रो वित्तीय प्रगति गर्ने निकाय उद्योग विभाग छ। मंसिरसम्म उद्योग विभागले आफ्नो विनियोजित बजेटको ७३.७३ प्रतिशत खर्च गरिसकेको छ। त्यसपछि कण्ठरोग नियन्त्रण कार्यक्रम (साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड)को ५०.९७ प्रतिशत, नेपालको चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रमको ५०.९६ प्रतिशत खर्च भएको छ। 

कानुनी सुधार
उद्योग मन्त्रालयबाट मंसिर मसान्तसम्म विभिन्न १७ वटा नीति तथा कानून तर्जुमाका लागि अर्थ मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको छ। अर्थ मन्त्रालयमा १२ वटा विषयमा रायका लागि पठाएकोमा ३ वटामा मात्र राय प्राप्त भएको छ। यस्तै कानुन, न्याय तथा संसदीय मन्त्रालयमा ३ वटा विषयमा रायका लागि पठाएकोमा हालसम्म राय प्रप्त भएको छैन। यसमा मन्त्री रिजाल सहित सम्वद्ध सरोकारवालाहरूले निरन्तर सहजीकरणको प्रयास गरिरहनुभएको छ। 

योजना र कार्यान्वयन
मन्त्रालय मातहत सञ्चालित मूख्य कार्यक्रमहरू केही कार्यान्वयनमा गएका छन् भने केही कार्यान्वयनमा जाने चरणमा छन्। निर्यातमा नगद अनुदान कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन भएकोमा सो रकम पुरै खर्च भई अपुग भई थप रकम माग गरिएको छ। औद्योगिक ग्रामहरूको विकास लागि ६ वटा घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको छ। दुर्गम जिल्लामा खाद्यान्न ढुवानी कार्यक्रम अन्तर्गत ४३ करोड ३४ लाख बजेट विनियोजन भएकामा काम नियमित भैराखेको छ। हालसम्म ६ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

ऐतिहासिक उपलब्धीको रुपमा नेपाल आयल निगम ऋणमुक्त भएको छ। बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमटर पेट्रोलियम पाइपलाइन विस्तार तथा भारतको सिलिगुडीदेखि झापाको चारालीसम्म ५० किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण र दुबै स्थानमा ग्रिनफिल्ड टर्मिनल बनाउने कार्यको प्रारम्भिक सम्झौता भएको छ। पोखरामा नयाँ इन्धन भण्डारण गृहको शिलान्यास र विगत पाँच वर्ष देखी अल्झिरहेको सिमरा बिमानस्थलमा हवाइ इन्धन भर्ने सुविधा सुरु भएको छ। पेट्रोलियम पदार्थको अटो बिलिङ्ग तथा ट्यान्कर लक सिस्टम सुरू गरिएको छ। चीनसँगका प्रमुख दुई नाकाहरू तातोपानी नाका र रसुवागढी केरुङ्ग सञ्चालन ल्याइएको छ। दैलेख जिल्लामा पेट्रोलियम अन्वेषण ड्रिलिङ कार्यका लागि जग्गा प्राप्तीको काम अगाडि बढेको छ। मुआब्जा निर्धारण भई अधिग्रहण गरिएको जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याइएको छ। रणनीतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाको काम अगाडि बढेको छ। यतिमात्र नभई करिब ११ महिना देखि बस्न नसकेको औद्योगिक तथा लगानी प्रवर्दन बोर्डको बैठक सुचारु भई विभिन्न ऐतहासिक उपलब्धीहरू पनि मन्त्री रिजालकै अग्रसरतामा सफल भएका छन्। 

उद्योग दर्ता

आर्थिक वर्ष २०८०÷८१माउद्योग वाणिज्य तथाआपूर्ति मन्त्रालयकालागि ८ अर्ब १३ करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो । मंसिर मसान्तसम्म कुल विनियोजित बजेटको १९.७१ प्रतिशत (१ अर्ब ६० करोड ४२ लाख रुपैयाँ) खर्च भएको छ । 

वित्तीय प्रगति
मन्त्रालयअन्तर्गत सबैभन्दा राम्रो वित्तीयप्रगतिगर्ने निकायउद्योग विभाग छ । मंसिरसम्मउद्योग विभागले आफ्नो विनियोजित बजेटको ७३.७३ प्रतिशतखर्च गरिसकेको छ । त्यसपछि कण्ठरोग नियन्त्रण कार्यक्रम (साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड)को ५०.९७ प्रतिशत, नेपालको चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रमको ५०.९६ प्रतिशत  खर्च भएको छ । 

Xtrem

Xtrem

कानूनी सुधार
उद्योग मन्त्रालयबाट मंसिर मसान्तसम्मविभिन्न १७ वटा नीति तथा कानूनतर्जुमाका लागि अर्थ मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको छ । अर्थ मन्त्रालयमा १२ वटा विषयमा रायकालागि पठाएकोमा ३ वटामा मात्र राय प्राप्त भएको छ । यस्तै कानुन, न्याय तथा संसदीय मन्त्रालयमा ३ वटा विषयमा रायकालागि पठाएकोमा हालसम्म राय प्राप्त भएको छैन । यसमामन्त्री रिजाल सहित सम्वद्ध सरोकारवालाहरूले निरन्तर सहजीकरणको प्रयास गरिरहनुभएको छ । 

योजना र कार्यान्वयन
मन्त्रालयमातहत सञ्चालितमूख्यकार्यक्रमहरू केहीकार्यान्वयनमागएका छन् भने केहीकार्यान्वयनमाजाने चरणमा छन् । निर्यातमानगदअनुदानकार्यक्रमकालागि ९० करोड रुपैयाँविनियोजन भएकोमा सो रकम पुरै खर्च भई अपुगभई थप रकममागगरिएको छ । औद्योगिकग्रामहरूको विकास लागि ६ वटा घोषणाका लागिमन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको छ । दुर्गम जिल्लामाखाद्यान्न ढुवानी कार्यक्रमअन्तर्गत ४३ करोड ३४ लाख बजेट विनियोजन भएकामाकामनियमित भैराखेको छ । हालसम्म ६ करोड ९२ लाख रुपैयाँखर्च भएको छ ।
ऐतिहासिकउपलब्धीको रुपमा नेपालआयलनिगम ऋणमुक्त भएको छ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमटर पेट्रोलियमपाइपलाइनविस्तार तथाभारतको सिलिगुडीदेखि झापाको चारालीसम्म ५० किलोमिटर पेट्रोलियमपाइपलाइननिर्माण र दुबै स्थानमा ग्रिनफिल्ड टर्मिनलबनाउने कार्यको प्रारम्भिक सम्झौताभएको छ । पोखरामानयाँइन्धन भण्डारण गृहको शिलान्यास र विगतपाँचवर्ष देखीअल्झिरहेको सिमरा बिमानस्थलमाहवाइइन्धनभर्ने सुविधा सुरु भएको छ । पेट्रोलियमपदार्थको अटो बिलिङ्गतथा ट्यान्कर लक सिस्टम सुरू गरिएको छ । चीनसँगकाप्रमुखदुई नाकाहरू तातोपानीनाका र रसुवागढी केरुङ्ग सञ्चालनल्याइएको छ । दैलेख जिल्लामा पेट्रोलियमअन्वेषण ड्रिलिङ कार्यकालागिजग्गाप्राप्तीको काम अगाडि बढेको छ । मुआब्जानिर्धारण भई अधिग्रहण गरिएको जग्गा नेपाल सरकारको स्वामित्वमाल्याइएको छ । रणनीतिक सडक सञ्जालतथाव्यापार सुधार आयोजनाको काम अगाडि बढेको छ । यतिमात्रनभई करिब ११ महिना देखि बस्न नसकेको औद्योगिकतथालगानीप्रवर्दन बोर्डको बैठक सुचारु भईविभिन्न ऐतहासिकउपलब्धीहरू पनिमन्त्री रिजालकै अग्रसरतामा सफलभएका छन् । 

उद्योग दर्ता
चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म २२ वटा ठूला उद्योग दर्ता भएका छन् । यस्तै १५ वटा मझौला उद्योग, १४२ हजार घरेलु तथा साना उद्योग, १० हजार कम्पनीदर्ता भएका छन् । यस आर्थिक वर्ष ३८ अर्ब बराबर उद्योगमा वैदेशिकलगानी स्वीकृत गर्ने लक्ष्यलिएकामामंसिरमसान्तसम्म २० अर्ब ६० करोड बराबरको स्वीकृति दिइएको छ । एक सय २० स्थानमा औद्योगिकग्राम स्थापना भएका छन् । 
यसकाअलावाउद्योग, वाणिज्य र आपूर्ति क्षेत्रसँग सम्बद्ध आवश्यक नीति तथा कार्यक्रमहरूको तर्जुमा गर्ने, तर्जुमा गरिएका नीति तथा कार्यक्रमहरूलाई विभिन्न मन्त्रालय, नेपाल सरकारका अन्यनिकाय, निजी क्षेत्र तथादातृ निकायसँग समन्वय गरी कार्यान्वयनगर्ने, सञ्चालित कार्यक्रमहरूको अनुगमन तथा मुल्याँकन गरी पृष्ठपोषण गर्ने लगायतकाकार्यमामन्त्री रिजालले अग्रसरता देखाउनु भएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ !
बालेनको टिप्पणीपछि कांग्रेस नेता तिमिल्सिनाको व्यंग्य: ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ’
सम्बन्धित सामग्री
बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग आइतबार, असोज १८, २०८३
सुनचाँदीको मूल्य घट्यो सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६०  ले घटेको हो । आइतबार, असोज १८, २०८३
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ४० करोड थान चलनचल्तीका सिक्काको डिजाइन, टकमारी, आपूर्ति तथा डेलिभरीका लागि पूर्वयोग्य सुरक्... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीपछि कांग्रेस नेता तिमिल्सिनाको व्यंग्य: ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ’ आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्