• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एक सातामै कसरी पुग्यो प्याजको मूल्य १४२ रुपैयाँ?

64x64
कल्पना घिमिरे मंगलबार, मंसिर २६, २०८०  ०९:०५
1140x725

काठमाडौं– भारतले प्याज प्रतिबन्ध लगाउने घोषणा गरेपछि नेपाली बजारमा यसको प्रभाव देखिएको छ। अघिल्लो सोमबार कालिमाटी तरकारी बजारमा प्याजको न्यूनतम मूल्य ९५ रुपैयाँदेखि अघिकतम एक सय रुपैयाँ रहेको थियो। 

एक सातामै प्याजको होलसेलमै प्रतिकिलो ४५ रुपैयाँले बढेको छ। सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्य सूचीमा  प्याजको मूल्य प्रतिकिलो न्यूनतम १४० रुपैयाँदेखि  अधिकतम १४२ रुपैयाँ तोकिएको छ।

यता खुद्रा बजारमा भने प्याजको मूल्य प्रतिकिलो १७० रुपैयाँभन्दा माथि पर्न थालेको छ। सो रकम तिर्न राजी भए पनि बजारमा प्याज पाउन मुश्किल परेको उपभोक्ताको गुनासो रहेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले व्यापारीले बजारमा आलु प्याजको कारोबार ठप्प पारेर आयात नगर्दा प्याज सटेज भएको र त्यसैबेला भारतले प्याज निर्यात प्रतिबन्ध लगाउँदा प्याजको मूल्य वृद्धि भएको हुनसक्ने बताए।

व्यापारीहरुले गत मंसिर १९ गतेबाट २२ गतेसम्म प्याजको कारोबारै बन्द गरेर हड्तालको घोषणा गरेका थिए। हड्ताल गरेर प्याज आयात नगरेको बेलामा भारतले प्रतिबन्ध लगाएकाले आफूहरुलाई पछुतो भइरहेको आलुप्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेल बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै अहिले भारतमै प्याजको मूल्य बढेर प्रकिलो १२५ रुपैयाँ पर्ने हुँदा नेपालमा पनि महँगो पर्न गएको गजुरेलको भनाइ छ।
गत शुक्रबार भारतको वैदेशिक व्यापार निर्देशनालयले राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध गरेको जानकारी दिइएको छ। जसअनुसार आउँदो २०८१ वैशाखसम्म भारतले प्रतिबन्ध गरेको छ।

यसअघि गत असोजमा पनि वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै भारतले प्याजको निर्यातमा न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेर कढाइ गरेको थियो।

भारतीय बजारमा प्याजको मूल्य वृद्धि भएको भन्दै स्थानीय बजारमा मूल्यवृद्धि रोक्न भारतले यस्तो निर्णय गरेको जनाइएको थियो। त्यतिबेला भारतले प्याज निर्यातमा न्यूनतम मूल्य तोकेएलगत्तै नेपालमा प्याजको उपभोक्ता मूल्यमा आकाशिएको थियो।
 
९९ प्रतिशत प्याजको बजार भारतीय प्याजले धान्दै आएको छ। अब भने नेपाली बजारमा प्याज अभाव झेल्नुपर्ने अवस्था आउने देखिएको गजुरेल बताउँछन्। ‘अहिले भारतले प्याज निर्यात प्रतिबन्ध गरेकाले नेपालमा प्याज आयात गर्न सकिएको छैन। नेपाल भारतको खुला सीमाना भएका कारण केही व्यवसायीले अवैध रुपमा भित्रिएका प्याज फाट्टा फुट्ट भित्र्याउने गरेका छन्। यसरी आयात भएको प्याजले उपभोक्ताको माग धान्न सक्दैन। लामो समयपछि सोमबार लकाएर ल्याइएको १७ टन प्याज कालीमाटी बजारमा आइपुगेको थियो। तर उत्तिखेरै सकियो,’ गजुरेलले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसअघि गत शनिबार सानो परिमाणमा प्याज आएको थियो। तर आइपुग्ने बित्तिकै सकिएको उनको भनाइ छ। भारतले प्रतिबन्ध लगाउनु अघि कालिमाटी तरकारी बजारमा मात्रै ७०/८० टन भारतीय प्याज आउने गरेको गजुरेल बताउँछन्।

उपत्यकामा ६० टन प्याजको माग
काठमाडौं उपत्यकाभित्र मात्रै दैनिक ६० टन प्याजको माग रहेको गजुरेल बताउँछन्। माग अनुसार प्याज आयात नहुँदा होटल व्यवसाय संकटमा पुग्ने उनको भनाइ छ।

‘होटलको लागि प्याज अत्यावश्यक वस्तु हो। प्याज अभावका कारण यो व्यवसायमा समस्या आउन सक्छ। कतिपय होटलले त वर्षभरीको अग्रिम भुक्तानी दिएर प्याज खरीद गर्न एग्रिमेन्ट गरेको हुन्छ। आयातै नहुँदा कसरी प्याज दिने त?’ गजुरेलले भने।

आइतबार नेपालको वाणिज्य विभागले प्याज आयात गर्नेबारे छलफल गरेको गजुरेलको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्