• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

टाइफाइड: कति सत्य, कति भ्रम? 

डा लक्ष्मीराज भट्ट सोमबार, असोज २२, २०८०  ०८:४३
1140x725

टाइफाइड सालमोनेला  भन्ने  सूक्ष्म जीवले गराउने रोग हो।  जुन खाना र पानीबाट सर्नेगर्छ।  दक्षिणपूर्व एशिया र दक्षिण अफ्रिकामा यो रोग सबैभन्दा बढी देखिएको छ। सरसफाइको कमी र प्रदूषित पानी नै यसको मुख्य कारण देखिन्छ। गाउँघरभन्दा शहर बजारमा यो रोग बढी देखिने गरेको छ। ढल प्रयोग गरी लगाएको तरकारी तथा फलफूल, सडक छेऊको खानेकुरा, हात नधोइ खाने बानी र खुला शौचालयको प्रयोगले पनि टाइफाइडको जोखीम बढाउँछ।

ज्वरो र पेट दुख्ने यसका मुख्य लक्षणहरू हुन्। अरू लक्षणहरूमा टाउको दुख्ने, जाडो लाग्ने, खोकी, पसिना आउने, हातखुट्टा तथा जोर्नी दुख्ने, खान मन नलाग्ने, वाक्वाकी लाग्ने, उल्टी हुने, पखाला अथवा कब्जियत हुने पनि हुन सक्छ। छालामा सानो-सानो बिबिराहरू पनि आउन सक्छ। दुई हप्तापछि रोगले जटिल रूप लिन सक्छ र विभिन्न समस्या आउन सक्छ जस्तै: आन्द्राबाट रगत बग्ने, आन्द्रा फुट्ने, दिमाग तथा नशामा समस्या आउने, मुटु, फोक्सो(निमोनीया), कलेजो, प्यान्क्रियाज, हड्डी, आँखा र रगतमा पनि थप समस्या आउन सक्छ र समयमा नै उपचार नभए ज्यान सम्म पनि जान सक्छ। 

1140x725
डा लक्ष्मीराज भट्ट

१० प्रतिशत बिरामीलाई यो समस्या २ देखि ३ हप्तामा फेरि देखिन सक्छ। उपचार नगरेर नै सन्चो भएका बिरामीको दिशा र पिसाबबाट किटाणु अरूलाई सर्न भने सक्छ। रोग पत्ता लगाउनका निम्ति बिरामीको लक्षणसहित प्रयोगशालामा रगत परीक्षण गर्नुपर्ने हुन्छ। रगत परीक्षणमा ब्लड कल्चर, एन्टिबडी टेस्ट र वाइडल पर्ने गर्छन। कुनै प्रकारको औषधि सेवन नगरी ब्लड कल्चर  गराएमा जम्मा ४० देखी ८० प्रतिशत बिरामीमा मात्र किटाणु देखिने गर्छ। कम प्रतिशतमा देखिए तापनि यो जाँच नै सबैभन्दा भरपर्दो जाँच हो। यो जाँचको रिपोर्ट आउन २ देखि ३ दिन लाग्छ, तर यो जाँच सबै ठाउँमा उपलब्ध भने हुँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

अब कुरा आउँछ एन्टिबडी र वाइडल टेस्टको, जुन नेपालभरी छ्याप्छ्याप्ती गरिन्छ र तपाईंलाई टाइफाइड छ, तपाईंलाई फेरि टाइफाइड भयो भनिन्छ। र सके इन्जेक्सन नसके कडा एन्टिबायोटिक्स दिइन्छ। यो जाँचहरुको रोग पत्ता लगाउन सक्ने र रोगको सही पहिचान गर्नसक्ने क्षमता एकदम कम हुन्छ। नेपालको धेरै जस्तो दुर्गम भेगमा प्रयोगशालाको गुणस्तरको कुनै मापन छैन, प्रयोगशालामा प्रयोग गरिने सामाग्री पनि गुणस्तरीय नभएकाले र प्रयोगशाला प्राविधिक नभइ रिपोर्ट दिनाले गलत रिपोर्ट र गलत उपचार भइरहेको पाइन्छ। 

टाइफाइडसँग मिल्दाजुल्दा धेरै रोगहरू भएकाले सही रोगको पहिचान र निवारण जरुरी छ। टाइफाइड र यो जस्तै सरुवा रोगहरूमा ल्याब रिपोर्टको भन्दा सबै कुरा हेरेर डाक्टरको क्लिनिकल निदान नै महत्त्वपूर्ण हुन्छ। नेपालमा दुर्गमका अशिक्षितदेखि सुगमका शिक्षित वर्गमा समेत टाइफाइड प्रतिको भर्म देखिएको छ।

Xtrem
Xtrem

बेला बेलामा टाइफाइड भइरहने भन्दा पनि, टाइफाइड जस्तै अरु रोगहरूलाई (जस्तैः भाइरल ज्वरो) टाइफाइड भनेर उपचार गरेको पाइन्छ। टाइफाइड भयो भन्दैमा इन्जेक्सनबाट नै औषधि लगाउनपर्छ भन्ने हुँदैन, बिरामीको अबस्था हेरेर ट्याब्लेट औषधिले पनि उपचार हुन्छ। टाइफाइड विरुद्धको खोप पनि भएकाले रोकथामको उपाय हुन सक्छ। सरसफाइ र सफा खानेपानी नै मुख्य रोकथामको उपाय हो। 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्