• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २९, २०८२ Fri, Mar 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

कानुन उपलब्ध भयो भने आयोग निर्वाचन गराउन तयार छ : ईश्वरीप्रसाद पौडेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, भदौ २३, २०७५  ११:४७
1140x725

काठमाडौं- सर्वोच्च अदालतले केही दिनअघि विदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको थियो। केही राजनीतिक दलहरुले उठाउँदै आएको यो मुद्दामा सर्वोच्चको पनि आदेश आइसकेपछि ढिलोचाँडो यस किसिमको अभ्यास सुरु हुने नै छ। तर, हामीले अभ्यास गरिरहेको मतदान प्रक्रिया, खर्च, क्षमता जस्ता कुरालाई विचार गर्दा सर्वोच्चको आदेश कसरी कार्यान्वयन होला भन्ने प्रश्न उब्जिएका छन्।

यही विषयमा नेपाल लाइभका दुर्गा दुलालले निर्वाचन आयोगका एक आयुक्त ईश्वरीप्रसाद पौडेलसँग प्रतिक्रिया लिएका छन् :

विदेशमा रहेका नागरिकलाई पनि मतदानमा सामेल गराऊ भनेर सर्वोच्चले आदेश दिएको छ। त्यसरी मतदान गर्न र गराउन सकिन्छ कि सकिँदैन? 
सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दियो। उसले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आवश्यक ऐन कानुनहरु ल्याउने र आवश्यक स्रोतहरु व्यवस्था गर्न भनेको छ। यदि सरकारले आवश्यक कानुन र स्रोतको व्यवस्था गरिदिने हो भने निर्वाचन आयोगले विदेशमा बसेका नागरिकलाई मतदानमा सरिक गराउन सक्छ।

यसअघि यस्तो प्रक्रिया भएको थियो कि थिएन?
हाम्रा पहिलेका आयुक्तहरुले केही देशमा गएर अध्ययन गर्नुभएको थियो। उहाँहरुले बुझाएको अध्ययन प्रतिवेदनमा के छ भने, नेपालीहरु जुन देशमा गएका छन्, नागरिकता लिएर नगएका हुन सक्छन्। त्यसैले पासपोर्टलाई नै आधार मानेर भोट हाल्न लगाउने कि! त्यसका धेरै मेकानिज्महरु हुन्छन्।

तर, ऐन आएर ऐन अन्तर्गत नै नियमावली र कार्यविधिहरु बनेपछि कसरी उनीहरुको भोटर लिस्ट बनाउने वा आइडी कार्ड बनाउने? हुलाकबाट गोप्य तरिकाले मत पठाउने कि फ्याक्सबाट पठाउने भन्ने कुरा कानुनी कुरा हुन्। त्यसैले सरकारले विभिन्न पक्षहरुसँग सरसल्लाह गरेर कानुन ल्याइसकेपछि र आवश्यक आर्थिक स्रोत जुटायो भने निर्वाचन आयोगले यो काम गर्न सक्छ। अब चार वर्षपछि आउने निर्वाचन हो, अहिलेदेखि प्रयास गर्‍यौं भने सम्भव छ। 

Ncell 2
Ncell 2

हुन त त्यसमा असाध्यै चुनौतीहरु छन्, तर हामी सबै मिलेर त्यसलाई समाधान गर्नुपर्छ।

निर्वाचन आयोगलाई चाहिँ यी सबै काम कसरी र कुन प्रक्रियाबाट गर्नुपर्छ भन्ने लागेको छ?
पहिलो कुरा त नेपाल सरकारले कानुन बनाइसकेपछि मात्रै त्यसका आधारमा निर्वाचन आयोगले प्रक्रिया तोक्छ। कानुन अनुसार बन्ने नियमावली, त्यसअनुसारका निर्देशिका अनुसार मात्रै हामी जानुपर्ने हुन्छ। त्यसैले अहिले कानुन नआई हामीले भन्न सक्ने स्थिति हुँदैन। त्यसैले जुन खालका कानुनहरु आउँछन्, हामीले त्यही अनुसार तयारी गर्नुपर्ने हुन्छ। त्यसैले के गर्ने र कस्तो प्रक्रिया अपनाउने भन्ने कुरा कानुनसँग सम्बन्धित छन्। अर्थात्, मतदाता नामावली कसरी संकलन गर्ने भन्नेदेखि मत कसरी खसाल्ने भन्नेसम्मका कुरा कानुनमा प्रस्ट भएर आइसकेपछि, सरकारले आवश्यक स्रोतहरु उपलब्ध गराएपछि मात्रै आयोगले केही भन्न मिल्छ।

भनेपछि, पहिले कानुन चाहियो अनि मात्र तयारी थाल्न सकिन्छ?
हो। कानुन निर्माण नभई हामीले निर्वाचन गर्न सक्दैनौं। जस्तै, स्थानीय तह, प्रदेश तथा केन्द्रको चुनाव भयो, ती सबैको कानुन थियो। कानुन अनुसार नियमावली बनाउँछौं, त्यसअनुसार निर्देशिका बनाउँछौं। त्यो सबै निर्वाचन गर्ने गाइडलाइनहरु हुन्।

जस्तै, निर्वाचनको मिति घोषणा भएपछि प्रि इलेक्सन गर्ने कानुनमै व्यवस्था भयो भने पहिले नै उता निर्वाचन गरेर यहाँ एकै पटक खोल्न पनि सकिन्छ। त्यसैले यसका लागि धेरै मोडालिटीहरु छन्। सर्वोच्च अदालतले सबै विषयमा अध्ययन गरेर, कानुन बनाएर र स्रोत जुटाएर काम गर्नु भनेको छ।

ती सबै कुरा भएपछि आयोग निर्वाचन आयोग तयार छ?
हो। तयार छ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  ११:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्