buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पोखरामा एक वर्षमा ९१ किलोमिटर सडक स्तरोन्नति, कालोपत्रे भन्दा ढलानलाई प्राथमिकता

64x64
नेपाल लाइभ बुधबार, भदौ २०, २०७५  १५:२५
1140x725

पोखरा– पोखरा महानगरपालिकाले सडक निर्माण गर्दा ढलानलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। पोखरामा बढी पानी पर्ने र त्यसले कालोपत्रेलाई समेत असर गर्ने भएकाले ढलानलाई महत्व दिँदै काम गरिररहेको महानगरका योजना शाखा प्रमुख शारदामोहन काफ्लेले बताए।

महानगरले सडक ढलान गर्न सञ्चालन गरेका योजना ८० प्रतिशत पूरा गरेको दाबी गरेको छ। विभिन्न वडामा गरी ५६ किलोमिटर बाटो ढलान गरेको महानगरपलिका योजना शाखा प्रमुख काफ्लेले सुनाए। महानगरले आर्थिक वर्ष २०७४/७५ मा स्थानीय भौतिक पूर्वाधार विकास अन्तर्गत बाटो ढलान योजना अगाडि बढाएको थियो।

‘पोखरा एकदमै पानी पर्ने ठाउँ हो। कुनै ठाउँमा पिच गर्दा पनि त्यो टिकाउ हुँदैन। बाटोको आयु लम्ब्याउन पनि महानगरले सकेसम्म ढलानलाई प्राथमिकतामा राखेको छ,’ काफ्लेले भने, ‘गत आर्थिक वर्षमा बाटो ढलान गर्न ३ सय ८० योजना ल्याएका थियौं, त्यसमध्ये ७७ वटा योजना मात्रै बाँकी रहेका छन्।’ महानगर क्षेत्रभित्र पर्ने विभिन्न सडक खण्डमा बाटो स्तरोन्नतिमात्रै नभएर ढलान गरी सुरक्षित बनाएको शाखा प्रमुख काफ्लेले दाबी गरे।

यस्तैगरी, गत आर्थिक वर्षमा महानगरभित्रका बाटो कालोपत्रे तथा पक्की गर्ने काम ७६ प्रतिशतमात्रै सकिएको छ। कतिपय वडासँग समयमै सम्झौता हुन नसकेको र जनसहभागितामा ढिलाई भएकाले निर्माण कार्यमा पनि असर परेको काफ्लेले प्रष्ट्याए। ‘कतिपय स्थानमा सम्झौता भएपनि बाटो चाक्लो बनाउने क्रममा स्थानीयले जग्गा छोड्न मान्नुभएन। कतै पानी ट्यांकी प¥यो। जसका कारण पनि काममा ढिलो भयो,’ उनले भने।

उता, महानगरले गतवर्ष ९१ किलोमिटर बाटो स्तरोन्नति गरेको छ। ‘महानगरले ८७ प्रतिशत सडक स्तरोन्नति गरेको छ। यसरी हेर्दा सडक स्तरोन्नति गर्ने भनि योजना बनाइएका धेरै काम सकिएको छ। केही काममात्रै बाँकी छन्। ती काम पनि यही आर्थिक वर्षमा पूरा गर्नेछौं,’ उनले भने। महानगरले १ सय ८० वटा सडक स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। जसमध्ये अब काम सकिन २३ योजनामात्रै बाँकी छन्।

nimb
nimb
Ncell 2
Ncell 2

शाखा प्रमुख काफ्लेका अनुसार महानगरले नयाँ सडक पिच गर्ने ५० वटा र पुरानालाई मर्मत, गटर, पिचसँगै ढलान गर्ने ४१ वटा योजना बनाएको थियो। ‘पक्की तथा कालोपत्रे काम महानगरले ७६ प्रतिशत ग¥यो,’ उनले भने। महानगरले ढलानलाई नै प्राथमिकतामा राखेर काम गरिरहेकाले कालापत्रेको काम कम भएको योजना शाखा प्रमुख काफ्लेको भनाइ छ।

‘यसबीचमा महानगरभित्रका पुराना तथा भत्किएका बाटा मर्मत, गटर, पिचसँगै नाला निर्माण पनि गर्‍यौं,’ काफ्लेले भने, ‘३० किलोमिटर बाटो कालोपत्रे र पक्की बनायौं। २० फिटभन्दा माथि चौडाई भएका बाटामा मात्रै कालोपत्रे गरेका छौं।’ पुराना बाटालाई मर्मत गरेर कालोपत्रे गर्दा भने सानो चौडाइ भएको बाटोमा समेत कालोपत्रे गरिएको छ।

महानगरपालिकाले योजना बनाएका २६ वटै ग्राभेल बाटो निर्माण कार्य भने शतप्रतिशत पूरा भएको कार्यालयले दाबी गरेको छ। ग्राभेल बनाउने बाटोबारे योजना आकस्मिक हुने हुनाले सबै काम समयमै पूरा गरेको महानगरले जनाएको छ। महानगरले गत आर्थिक वर्षमा ५ किलोमिटर बाटो ग्राभेल गरेको थियो। ‘बाटो ग्राभेल गर्ने काम गुनासो आयो या आवश्यक प¥यो भने छिट्टै गर्नुपर्ने हुन्छ। यसलाई हामी आकस्मिक सेवा विधामा राखेर काम गर्दै आएका छौं, गुनासा तथा माग भएका सबै बाटो ग्राभेल गरिसक्यौं,’ काफ्लेले भने।

महानगरले गत आर्थिक वर्षमा ३५ किलोमिटर कच्ची बाटो र ४ किलोमिटर नयाँ ट्र्याक खोलेको थियो।

महानगरले गत आर्थिक वर्षमा गरेको स्थानीय भौतिक पूर्वाधार विकासः

प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित]
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही शुक्रबार, असार ५, २०८३
एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्