• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

जकार्ता डायरी : प्रशिक्षकको योग्यतामै प्रश्न

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ८, २०७५  १०:११
1140x725

जकार्ता (इन्डोनेसिया)- गत मंगलबार जकार्ता इन्टरनेसन एक्पोको हलमा १८औं एसियाली खेलकुद अन्तर्गत नेपालका लागि चासोको खेल भएको थियो। उसुको सान्सो अन्तर्गत ६० केजीमुनि तौल समूहमा नेपालकी लुमन्ती श्रेष्ठ बाई पाएर क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन्। क्वार्टरफाइनलमा थाइल्यान्डकी खेलाडीलाई पराजित गरेको अवस्थामा नेपालको पदक पक्का हुन्थ्यो। एसियाली खेलकुदमा नेपालका लागि कास्य नै किन नहोस् पदक नै ठूलो बनिरहेको छ। 

एसियाली खेलकुदको सातौं दिन चलिरहँदा नेपालको पदक जित्ने सम्भावनासमेत छैन।

लुमन्तीले थाइल्यान्डकी खेलाडीलाई हराए पदक पक्का हुने भएको हुँदा उसुको भेन्यूमा पत्रकार र पदाधिकारीको भिड नै लागेको थियो। तर सबैको अपेक्षाविपरीत नेपालकी खेलाडी पहिलो राउन्डमै पराजित भइन्। दुई राउन्डसम्म चल्ने उसुको प्रतिस्पर्धामा नेपाली खेलाडी पहिलो राउन्डमै पराजय हुनुको कारणबारे नेपाली अफिसियल अनभिज्ञ देखिए। पहिलो राउन्डमै पराजय हुनुको कारणबारे प्रशिक्षक अमर थिङले पनि पत्तो पाएनन्। उनी भन्दै थिए, 'पहिलो राउन्डमै कसरी हारिन् थाहा नै पाइएन।' 

जकार्ता कन्भेन्सन सेन्टरको प्लेनरी हलमा एसियाडको पहिलो एक साता तेक्वान्दोको प्रतिस्पर्धा भयो। जहाँ १० नेपाली खेलाडीले आ-आफ्ना तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। एसियाली खेलकुदमा नेपाललाई सबैभन्दा बढी १४ पदक दिलाएको तेक्वान्दो लगातार तीन एसियाली खेलकुदमा पदकविहीन बन्न पुग्यो। प्लेनरी हलमा भएको खेलमा नेपालका अधिकांस खेलाडीले न्यून अंक जोडे। केही खेलाडीले अंक पनि जोडन् सकेनन्। आखिर अंक जोड्न पनि नेपाललाई किन गाह्रो परिरहेको छ त? तेक्वान्दोका प्रशिक्षक नेर्बु लामाको भनाइ छ, 'हामी प्रहार त गर्छौं तर कहाँ कसरी हान्दा नम्बर आउँछ भन्ने बारे जानकार छैनौं।' प्लेनरी हलको प्याराफिटमा भेटिएका नेर्बुले नेपालले अंक ल्याउने तरिका सिक्न नसकेको तर्फ संकेत गरेका थिए। 

एसियालीमा नेपालले पदक जित्नु नसक्नुको मुख्य कारण माथिका दुई दृश्य हेरे स्पष्ट हुन्छ। प्रशिक्षणमा कम ध्यान दिनु र नेपालका प्रशिक्षक समय अनुकूल अपडेट नहुनाले नेपालले सोचे जस्तो नजिता निकाल्न सकेको छैन। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट पनि नेपालको समस्या प्रशिक्षक र प्रशिक्षणमै भएको देख्छन्। 

'पढ्नका लागि विदेश पठाएका प्रशिक्षक पास नै हुन्नन्। पास हुने पनि आधाउधी मात्र जान्ने भएर आउँछन्। अर्कोतर्फ अंग्रेजीको पनि समस्या छ,' सदस्यसचिव विष्टले जकार्ता कन्फेन्सल सेन्टरस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्दै भने, 'प्रशिक्षक हुनलाई पनि योग्यता चाहिन्छ। राम्रो खेलाडी भएर हुन्न राम्रो प्रशिक्षक नबन्न पनि सक्छ।'  

Ncell 2
Ncell 2
nimb
nimb

उनले परिषदमा अब स्थायी प्रशिक्षक राख्ने प्रावधान पनि हटाउनुपर्ने बताए। 'परिषदमा स्थायी प्रशिक्षक राख्ने पक्षमा हामी छैनौं। किनकि सबैलाई प्रशिक्षक राख्दा राम्रो नजिता पाउन सकेनौं। हिजो स्वर्ण पदक ल्याएकाले पुरस्कृत गर्ने हिसाबले खेलाडीलाई प्रशिक्षकको जागिर दिएका हौं,' उनले भने, 'अब हामीले करारमा थप सुविधा दिएर प्रावधिक पक्ष बुझेका प्रशिक्षक राख्नुपर्छ। जो अपडेट छैन। उनीहरुलाई थप प्रशिक्षण आवश्यक छ।' 

तयारी र लगानीबिना पदकको आसा नगरे हुन्छ 
जारी एसियाली खेलकुदमा पदक जित्ने देशले खेलकुदमा अर्बौं लगानी गरेका छन्। उनीहरु एसियाली खेलकुद सकिएको भोलिपल्टदेखि अर्को एसियाडको तयारीमा लाग्छन्। तर यसको विपरीत नेपालमा भने अन्तिम समयमा तयारी हुने गरेको छ। जसले गर्दा पदक ल्याउन कठिन हुने तेक्वान्दो प्रशिक्षक दीपक विष्ट बताउँछन्। 'हामी तीन वर्ष १० महिना चैं सुतेर बस्छौं। अनि दुई महिना बाँकी हुँदा तयारी थाल्छौं।' 

अर्कोतर्फ नेपालले खेलकुदका लागि नगन्य मात्रामा लगानी गरेको सदस्यसचिव विष्टले बताए। 'हाम्रो बक्सिङ टिम थाइल्यान्डमा प्रशिक्षण गर्न गएको थियो। त्यहाँ हाम्रो खेलाडीले एसियाली खेलकुद खेल्ने थाइल्यान्डको खेलाडीलाई हराइदिए। त्यसपछि प्रशिक्षकले चिन्ता गरेका थिए। नेपाल जस्तो देशले हरायो भनेर,'  उनले सुनाए, 'किनकि उनीहरुले बक्सिङमा ३० करोड रुपैयाँ लगानी गरिरहेका छन्। हाम्रो केवल ८ लाख रुपैयाँ मात्र लगानी छ। यसबाट पनि थाहा हुन्छ हाम्रो खेलाडी राम्रा भएर पनि चुकिरहेका हुन्छन्। सबै सुविधा पाउन सक्ने र लगानी बढाउन सके हामीले पनि गर्न सक्छौं। अर्कोतर्फ हामीले प्रशिक्षण राम्रो दिन सकिरहेका छैनौं।' 

सदस्यसचिव विष्टले नेपालको खेलकुदमा लगानीबारे असन्तुष्टि जनाउँदै भने, 'समग्रमा आफ्नो देशको बजेट अनुसार प्रदर्शन राम्रो हो। यदि यस्तै ताल हो भने हामीले पदकको आसा नगरे पनि हुन्छ।' 

पदक जित्न योजना चाहियो
एसियाली मुलुकहरु खेलुकदमा विश्व शक्ति हुन्। ओलम्पिकमा चीन, जापान र कोरियाले बलियो उपस्थिति देखाउने गरेका छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो उस्थिति देखाउन उनीहरुले वर्षौं योजना र त्यही अनुसारको लगानी गरेका हुन्छन्। नेपालले पनि पदक जित्नका लागि दीर्घकालीन योजना बनाउनुपर्ने सदस्यसचिव विष्ट बताउँछन्। 

'हामीले राम्रो नतिजा निकाल्ने हो भने एक वर्षभित्रै राम्रो योगदान बनाएर अघि बढ्नुपर्छ,' उनले भने। 

खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा जाकर्ता आएर एसियाली खेलकुद हेरेर नेपालले खेलकुदमा शून्य लगानी गरेको स्विकार गरेको सदस्यसचिवको भनाइ थियो।   'हामीले मन्त्रीज्यूलाई सकेसम्म सबै भेन्यू देखायौं। त्यसपछि उहाँले हामीले केही पनि गरेका रहेनछौं भन्नुभएको छ। उहाँले अब गरेनौं भने धेरै पछि परिन्छ भन्नुभयो,' सदस्यसचिवले मन्त्रीको भनाइ उद्धृत गर्दै भने, 'भोलिका दिनमा बजेट ल्याउन र प्राथमिकतामा राख्नुपर्ने कुरामा योजान बनाउनुपर्छ। पदक ल्याउनलाई वास्तवमा हामीले गर्नु धेरै रहेछ भन्ने कुरा मन्त्रीज्यूले स्वीकार गर्नुभएको छ।' 

अहिलेको नेपालको स्तर भनेको साग गेम्स बराबरकै भएको विष्ट बताउँछन्। 'नेपाल अब साग गेम्समा केन्द्रित हुन्छ,' उनको भनाइ थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०७५  १०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने?
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्