• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

प्रसाद २ : उही चरित्रमा बदलिएका अनुहार

64x64
समर्पण श्री बुधबार, वैशाख १३, २०८०  ०८:३९
1140x725

काठमाडौं– फिल्म निर्देशक दिनेश राउतले ‘प्रसाद’को निर्देशन गरेका थिए।

२०७५ सालमा रिलिज भएको उक्त फिल्मले व्यावसायिक हिसाबमा सन्तोषजनक कमाइ गर्‍यो। तर समीक्षकहरूबाट भने मिश्रित प्रतिक्रिया पायो।

समीक्षकहरूको टिप्पणी थियो, ‘बलात्कारबाट जन्मिएको सन्तानलाई प्रसादको रुपमा अर्पण गरियो। यो गलत छ।’ जातीय र महिला मुद्दामाथि बनेको फिल्मले बहस छेडिरह्यो।

‘के त्यतिबेलै सिक्वेल बन्छ भन्नेमा निश्चित हुनुहुन्थ्यो त?’ फिल्मका लेखक सुशील पौडेललाई सोध्यौँ। ‘यसका निर्देशक दिनेश राउतले प्रसादको कथा सकियो भन्नुभएको थियो। तर कथा बाँकी थियो,’ लेखक पौडेल भन्छन्। 

एउटा लेखकका लागि कथा सकिएको थिएन। अन्तरजातीय विवाह गरेका बाबुराम र नारायणी समाजको बहिस्करणमा परेका थिए। १२ वर्षको अन्तरमा समाजमा धेरै कुरा परिवर्तन भए। त्यो परिवर्तनमा पात्रका कथा पनि बदलिन्छन्। सुशीलले यसकारण ‘प्रसाद’को सिक्वेल लेखे। 

‘प्रसाद २’ आगामी शुक्रबारबाट हलहरूमा प्रदर्शन हुँदैछ। यसपटक फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन्। प्रायः लभ स्टोरी जनराका फिल्म निर्माण गरेका सुदर्शनका लागि ‘प्रसाद २’ नयाँ चुनौती हो।

पछिल्ला समय मुद्दाकेन्द्रित सिनेमामा ध्यान खिच्न थालेका सुदर्शन ‘प्रसाद २’ आर्ट र कमर्सियल भ्यालु दुवै मिसिएको फिल्म भएको बताउँछन्। ‘प्रसाद २ पनि कमर्सियल फिल्म हो। कुनै पनि आर्टले व्यावसायिक रुपमा सफलता हासिल गरेन भने आर्ट हैन। बिक्री भएको आर्ट पो आर्ट त,’ सुदर्शन भन्छन्।

उसो त ‘प्रसाद’को सिक्वेल बन्दा कथाको सिलसिला उही भए पनि निर्देशक फरक छन्।  सुदर्शनले सिक्वेलमा आफूले अथक मेहेनतत गरेको बताउँछन्। ‘नारायणी,बाबुरामले प्रसादमा जे भोगे। जति संघर्ष गरे। १२ वर्षपछि उनीहरूले गरेका पारिवारिक, सामाजिक र राजनैतिक संघर्ष र उनीहरूले अधिकार प्राप्तिका लागि लडेको लडाइँका कुरा छन्। त्यसकारण यो वास्तवमै सिक्वेल बनेको छ,’ सुदर्शन भन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

लेखक पौडेलले ‘प्रसाद’मा खेप्नुपरेको आलोचनालाई यसपटक सचेततापूर्वक सुधारे होलान् त?

यसबारे उनी भन्छन्, ‘फिल्ममा लेखकको हिसाबमा प्रसादको कुरा बुझाउन सकिएन होला। वा बुझ्न सकिएन होला। एउटा बलात्कारीबाट जन्मेको बच्चालाई किन प्रसाद मान्ने भनिएको छ। फिल्म हेरिरहँदा बाबुरामको डाइलगको आशय छ–एउटा मन्दिरमा चढ्दै गर्दा प्रसाद कुन रुपमा थियो कसैलाइ मतलब हुन्न। जब प्रसादको रुपमा आउँदै गर्दा चोखो हुन्छ नि। नारायणको कोख त पवित्र हो नि। प्रसाद त बाबुरामले भनेको हो। यसकारण हामी गलत थिएनौं भन्ने लाग्यो।’

उही पात्र, अलग कलाकार
फिल्मका मुख्य पात्र बाबुराम उतिबेला अभिनेता विपीन कार्की थिए। अहिले पनि उनी नै छन्।

तर नारायणीको भूमिकामा देखिएकी अभिनेत्री नम्रता श्रेष्ठ विवादका कारण सुटिङस्थलबाट फर्किइन्। नम्रताले अस्वीकार गरेपछि नारायणीको भूमिकाका लागि अभिनेत्री केकी अधिकारी अनुबन्धित भइन्।

‘प्रसादमा नारायणी जुन सिद्धान्तलाई विश्वास गर्छे, सबै कुरा यथावत छन्। अनुहार मात्र परिवर्तन भएको हो,’ केकी भन्छिन्, ‘विविध कारणले एउटा कलाकारले नखेलेपछि मैले नारायणीलाई अपनाएँ। यो भन्दा ठूलो चुनौती त अरु थिए।’

नारायणी पात्र कस्तो छ त?

केकी सिक्वेलसम्म आइपुग्दा पात्रमा केही नयाँ आयाम थपिएको बताउँछिन्।

अभिनेता अर्पण थापा सिक्वेलमा रमेशको चरित्रमा छन्। यो चरित्र ‘प्रसाद’मा निश्चल बस्नेतले निर्वाह गरेका थिए। ‘यसमा अनुहार मात्र परिवर्तन भएको हो। कथाको विकास र पात्रमा हैन,’ अर्पण भन्छन्, ‘उसको हाउभाउ, सोच समान छन्। त्यसकारण फरक पात्र जन्माएको हैन, उही पात्रलाई फरक व्यक्तित्वले निभाएको हो।’ 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०८:३९
  • #प्रसाद २ केकी अधिकारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्