• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कसरी हुन्छ फोक्सोमा संक्रमण?

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०७५  ००:३०
1140x725

फोक्सो के हो ?
फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। शरीरमा फोक्सोका दुई भाग हुन्छन्, दायाँ र बायाँ। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, ं  श्वासनली हुँदै फोक्सोको दुवै भागमा जान्छ। फोक्सोको अन्तिममा रहेको अंगुरको झुप्पाजस्तो भागमा पुगेपछि हावा रगतमा मिसिन्छ र मुटुमा जान्छ। अनि मुटुको देब्रे भागले पम्प गरेर शरीरभरि फैलाउँछ र कोष–कोषमा पुग्छ। 

कसरी हुन्छ फोक्सोमा संक्रमण ? 
खासगरी श्वासप्रश्वासबाटै फोक्सोमा संक्रमण हुन्छ। भाइरस ,ब्याक्टेरिया, ढुसी आदिले पनि फोक्सोमा संक्रमण हुन्छ। यसले सास फेर्ने नली सुन्निने हुन्छ। फोक्सो र करङको बीचमा पानी जम्ने (निमोनिया), क्षयरोग, पिप जम्ने जस्ता समस्या देखिन सक्छ। 

हामीले एकपटक सास तान्दा ५ सय मिलिलिटर हावा तान्छौं र त्यत्तिकै मात्रामा बाहिर फाल्छौं। यसको मतलब एक मिनेटमा हाम्रो फोक्सोबाट ४ देखि ६ लिटर हावा आवतजावत हुन्छ। हावामा किटाणुहरु हुन्छन्। अरु प्रदुषण हुन्छन्। हावासँगै किटाणु गए पनि सुरुमा नाकले फिल्टर गर्छ र सास नलीभित्र जान्छ। तर, शरीरको प्रणालीले धान्न नसक्ने गरी किटाणु, प्रदुषण हावा मार्फत भित्र गयो भने विस्तारै फोक्सोमा असर पुग्न सक्छ। संक्रमण  हुन सक्छ। मुख, घाँटी जताततै किटाणु हुन्छन्। कुनैबेला सर्केर फोक्सोमा गयो भने पनि संक्रमण हुन्छ। 

संक्रमण भइसकेपछि फोक्सो सुन्निने हुन्छ। त्यसलाई हामी बोलीचालीको भाषामा निमोनिया भन्छौं। 

विश्वको कुल जनसंख्याको एक तिहाइमा क्षयरोग हुन्छ। यो समस्या  एसियाली मुलुकमा अझ बढ्दो रुपमा देखापरेको छ। क्षयरोगबाट जोगिन खानेकुरामा ध्यान दिनुपर्छ। शारीरिक व्यायाम गर्नुपर्छ। सरुवा रोग भएकाले क्षयरोग लागेका बिरामीलाई अलग्गै राख्नुपर्छ। बिरामी र बिरामीलाई हेर्न जाने मान्छे दुवैले माक्स लगाउनुपर्छ। यो रोग लागेका मानिसले चुरोट, रक्सीबाट टाढै रहनुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

समयमै उपचार गरिएन भने निमोनिया तथा क्षयरोगले ज्यानै लिन सक्छ। 

लक्षण 
फोक्सोमा समस्या आउँदा खोकी लाग्ने, खकारमा रगत देखिने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ। 

उपचार 
हामी प्रायशः खोकी लाग्यो भने औषधि पसलमा गएर आफूखुसी खोकी निको पार्ने औषधि किन्छौं र सेवन गर्छौं। तर, कुनै बेला त्यो खोकी सामान्य नभएर छातीको संक्रमणका कारणले भएको हुन सक्छ। त्यसैले आफूखुसी औषधि किनेर खानुभन्दा एकपटक डाक्टरलाई देखाएर औषधि खाँदा राम्रो हुन्छ। औषधिले साइडइफेक्ट पनि हुन सक्छ र कुनै बेला ज्यानै पनि जान सक्छ। त्यसैले लक्षण देखिनासाथ चिकित्सकको परामर्श लिनुपर्छ। समयमै उपचार भयो भने संक्रमणबाट बच्न सकिन्छ। 

धुँवाधुलोको असर
धुँवाधुलोले छातीको संक्रमण हुन्छ। धुलोले एलर्जी हुने, आँखा चिलाउने जस्ता तत्कालीक  र दीर्घकालिन असर दुवै गर्छ। लामो समयसम्म प्रदुषित वातावरणमा बसियो भने एलर्जी हुने, आँखा चिलाउने, घाटी खसखस हुने, खोकी लाग्ने, श्वास नली सुन्निने जस्ता तत्कालिक समस्या देखा पर्छ। दीर्घकालीन रुपमा भने दम, फोक्सोको क्यान्सर आदि हुन्छ। 

धुलोका कण सानो हुने भएकाले श्वासप्रश्वास प्रक्रियाबाट रगतमा पनि जान्छ र नशाहरु साँघुरो बनाउँछ। जसले उच्च रक्तचाप, हृदयाघात, मस्तिकाघात जस्ता जोखिम बढाउँछ। धुवाँधुलोले दीर्घकालीन रुपमा नराम्रो असर गर्ने भएकाले प्रदुषणबाट बच्नै पर्ने हुन्छ। 

कसरी बच्ने ?
धुलोले रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउने भएकाले रोग लाग्ने सम्भावना बढी हुन्छ। संक्रमणको कारण श्वासप्रश्वास भएकाले सकेसम्म किटाणु पस्न दिनु हुँदैन। त्यसका लागि बिरामी भएको मानिस नजिक जाँदा, भीडभाडमा जाँदा माक्स प्रयोग गर्नु उपयुक्त हुन्छ। चुरोट, रक्सीले पनि शरीरको प्रतिरक्षात्मक प्रणाली कमजोर बनाउँछ र श्वासनली सफा गर्ने प्रक्रियालाई निस्क्रिय पारिदिन्छ। स्वस्थ खानेकुरा खानुपर्छ र प्रदूषणबाट बच्ने उपाय अपनाउनुपर्छ।

(पल्मोनोलोजिस्ट डा महत ग्रान्डी इन्टरनेसनल हस्पिटलमा कार्यरत छन्)

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्