• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

खसी भन्दै भेडा र बाख्रीको मासु बिक्री!

64x64
नेपाल लाइभ बुधबार, भदौ ६, २०७५  ०५:०५
1140x725

दाङ– दाङ घोराहीका मासु व्यापारीले ग्राहकलाई खसीको मासु भन्दै भेडा र बाख्रीको मासु बिक्री गर्ने गरेको पाइएको छ। घोराही उपमहानगरपालिका–१४, नयाँ बजारमा रहेको बधशालामा रहेका अधिकांश मासु व्यापारीले उपभोक्तालाई ठगी गर्दै खसीको मासु भन्दै बाख्री र भेडाको मासु बिक्री वितरण गर्दै आएको पाइएको हो।

मंगलबार बिहान करिब ६ बजे बधशाला पुग्दा काटेर तयार गर्न राखिएको अवस्थामा केही भेडा र बाख्री देखिन्थ्यो। काटिएका पशु भुइँमै असरल्ल तवरबाट वरपर मिल्काइएको थियो। नत सुरक्षित तवरबाट नै काटिएको थियो। मानौं की फोहर र झिँगा भन्किनु त्यस स्थानका लागि सामान्य कुरा हो। सो क्रममा एउटा पनि खसी काटिएको थिएन। नत कुनै तयारी नै थियो।

उता अधिकांश मासु व्यापारीले मुस्किलले दिनमा एक/दुई वटा खसी काट्ने र त्यसमा ५ देखि ७ वटासम्म भेडा र बाख्रीको मासु मिसाएर बेच्ने गरेको बधशाला वरपरका स्थानीय बताउँछन्। ‘बध गर्ने स्थान र बिक्री गर्ने स्थान फरक–फरक भएकाले सर्वसाधारणलाई थाहै हुन्न’, एक स्थानीयले भने, ‘भित्रैबाट तयार गरेर ल्याउँछन्, त्यसैले कसैलाई थाहै हुन्न। तर, १/२ वटा टाउको र केही खुट्टा खसीको देखाउनलाई राख्ने गरेका छन्।’

खसी मासुको मूल्य प्रतिकिलो ६ सय, बाख्री र भेडाको मासु ४ सय ५० रुपैयाँ कायम गरिएको छ। त्यसले गर्दा खसीको मूल्यमा भेडा र बाख्रीको मासु बिक्री गर्दा बढी फाइदा हुने भएकाले व्यवसायीले यस्तो काम गरेको प्रष्ट बुझ्न सकिन्छ। यसरी मासु व्यापारीले खुले आम ठगी गर्दा समेत यसतर्फ सरोकारवाला कसैको ध्यान पुग्न सकेको देखिँदैन।

व्यवसायी भन्छन्–बेचेका छैनौं

व्यवसायीले भने खसीको भन्दै भेडा र बाख्रीको मासु नबेचेको दाबी गर्छन्। भेडा र बाख्रीको मासु तोकिएको छुट्टाछुट्टै पसलबाट मात्र बेच्ने गरेको खसी मासु व्यवसायी संघका अध्यक्ष असलम कुरेशीले बताए।

असलमले भने, ‘एक/दुई जना व्यापारीले यस्तो गरेका पनि हुन सक्छन्। त्यसको आधारमा सबै व्यवसायीले गर्छन् भन्न मिल्दैन। यदी त्यसो गरेको पाइएमा हामी पनि उनीहरुलाई कारबाहीको दायरामा ल्याउँछौं।’

Ncell 2
Ncell 2
nimb
nimb

अनुगमन गर्छाैं : मेयर चौधरी

घोराही उप–उपमहानरपालिकाका मेयर नरुलाल चौधरीले यसबारेमा तत्काल अनुगमन गर्ने बताएका छन्। अखाद्य मासुका कारण सर्वसाधारणको स्वास्थ्य जोखिममा पर्नसक्ने भन्दै चौधरीले छिट्टै मासु पसलको अनुगमन गर्ने बताए।

सर्वसाधारणबाट यसबारेमा व्यापक जन–गुनासो आएको भन्दै तत्काल अनुगमन गरी सत्यतथ्य फेला परे व्यावसायीलाई कारबाही गर्ने मेयर चौधरीले प्रतिवद्धता जनाए।

‘नगरपालिकाले अधिकार दिए कारबाही गर्छु’

उता, दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले अखाद्य मासु बेच्ने व्यापारीलाई कारबाही गर्ने बताएका छन्। बजार अनुगमनदेखि सम्पूर्ण अधिकार स्थानीय तहमा गएको बताउँदै प्रजिअ श्रेष्ठले नगरपालिकाले कारबाही गर्ने अधिकार दिए तत्काल प्रकृया शुरु गर्ने जानकारी दिए।

आफुले पनि यस बारेमा चासो दिएको बताउँदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पार्ने र मिसावट गर्ने व्यापारीलाई मुद्धा समेत चलाउन सक्छौं।’

अखाद्य मासु बेच्नेलाई ५ हजार जरिवाना

अखाद्य मासु बेच्ने व्यापारीलाई ५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ। यसका साथै अखाद्य मासु बिक्री वितरण गरेको भेटिए प्रमुख जिल्ला अधिकारीले तजविजका आधारमा हदैसम्मको कारबाही गर्ने प्रावधान समेत रहेको पशु चिकित्सक डा चन्द्रबहादुर राणा बताउँछन्।

राणाका अनुसार मासु काट्नु भन्दा पहिले पशुको स्वास्थ्य परिक्षण गर्नुपर्ने, काटेको मासु चिस्यान ‘डिप फ्रिज’मा राखेर मात्र बिक्री वितरण गर्न पाइने कानुनी व्यवस्था छ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  ०५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति?
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
प्रतिनिधिसभाको बैठक बस्दै
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्