• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २९, २०८२ Thu, Feb 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वास्थ्य संस्थामा प्रसुति गराउने महिलाको संख्यामा वृद्धि

64x64
नेपाल लाइभ बुधबार, भदौ ६, २०७५  ०१:५७
1140x725

राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वास्थ्य संस्थामा प्रसुति गराउने महिलाको संख्यामा वृद्धि भएको छ। सुरक्षित मातृत्व तथा ‘आमा सुरक्षा कार्यक्रम’लाई उच्च प्राथमिकतामा राखी चेतनामुलक कार्यक्रम सञ्चालन गरिएपछि यो संख्या वृद्धि भएको हो।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तथा सिनियर अहेब डम्बर गुप्ताले कञ्चनरुप नगरपालिका अन्तर्गतका ९० प्रतिशत महिलाहरुले हाल स्वास्थ्य संस्थामै प्रसुति गराउने गरेको बताए। ‘६० प्रतिशत स्थानीय स्वास्थ्य संस्था र ३० प्रतिशत महिलाले नगरभन्दा बाहिरका स्वास्थ्य संस्थामा प्रसुति सेवा लिइरहेका छन्।’, उनले भने, ‘१० प्रतिशत महिलाहरु अहिले पनि घरमै सुत्केरी हुने गरेका छन्, यो संख्यालाई शून्यमा पुर्याउन हामी काम गर्दैछौं।’

घरमा प्रसुती गराउने महिलाहरुलाई पनि स्वास्थ्य संस्थासम्म पुर्याउन नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको पनि उनले बताए। ‘सर्वसाधारणले बुझ्न नसकेको भएपनि आमा र बच्चाको सुरक्षा हाम्रो दायित्व हो’, गुप्ता भन्छन्, ‘हामी त्यो कुरा जनतालाई बुझाउनु पर्छ भन्ने मान्यताका साथ कार्यक्रम तयार गर्दैछौं।’

नगरपालिकाले नीति तथा कार्यक्रममै सर्वसुलभ स्वास्थ्य सेवा दिने प्रतिवद्धता गरेको बताउँदै गुप्ताले भने , ‘त्यो प्रतिवद्धता पुरा गर्न पुर्वाधार तयार भइरहेका छन्। हामी आफ्नो दायित्व वहन गरिरहेका छौं।’

सबै पक्षको प्रयासकै कारण सुरक्षित प्रसुतिका क्षेत्रमा नगरपालिकाले ठूलो फड्को मारिरहेको उनको भनाइ छ। ‘तत्कालिन कञ्चनपुर गाविस २०६३ सालमा प्राथमिक स्वास्थ्य स्तरमा सुरक्षित सुत्केरीका लागि एसियामा नै पहिलो भएको थियो।’, गुप्ता भन्छन्, ‘त्यो अवस्थालाई कायमै राखी नागरिकलाई सहज सेवाको प्रत्याभुति गराउनु पनि हाम्रो कर्तव्य बन्छ।’

Ncell 2
Ncell 2

कञ्चनरुप नगरपालिकाको वडा नम्बर १ र २ ‘पूर्ण रुपमा स्वास्थ्य संस्थामा प्रसुती गराउने वडा’ घोषणा भइसकेको र एक महिना भित्र वडा नम्बर ११ लाई पनि घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए। 

स्वास्थ्य संस्थामा बिरामी दोब्बरले वृद्धि

यसका अतिरिक्त कन्चनरुप नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा सेवा लिने बिरामीको संख्या समेत वृद्धि भएको गुप्ता बताउँछन्।

‘२÷४ वर्षअघिसम्म साह्रै बिरामी नपरेसम्म स्वास्थ्य संस्थामा नजाने र जानै परे ठूला अस्पताल खोज्ने चलन थियो’, उनी भन्छन्, ‘अहिले अवस्था फेरिएको छ, अब नियमित स्वास्थ्य संस्थामा जाने र उपचारका साथै स्वास्थ्य सम्बन्धि जानकारी लिने प्रचलन पनि बढ्दै गएको छ।’

स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा जम्मा ४ हजार ८ सय ५० जनाले स्वास्थ्य सेवा लिएका थिए। तर, आव २०७४÷०७५ मा त्यो संख्या दोब्बरले वृद्धि भइ ९ हजार ८ सय ३० पुगेको गुप्ताले जानकारी दिए।

केन्द्रका प्रमुख डाक्टर संजीव झासहित सिंगो टिमको अथक प्रयास र मेहनतका कारण सरकारी स्वास्थ्य संस्थामा पनि स्तरीय उपचार हुन सक्छ भन्ने विश्वास दिलाउन सफल भएको उनको भनाइ छ। केन्द्रमा हाल २ डाक्टर, १ स्टाफ नर्स, ३ अनमी, १ सिनियर अहेब र २ अहेब कार्यरत छन्।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  ०१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी
इन्टरपोलको समन्वयमा १० जनालाई विदेशबाट ल्याइयो
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बिहीबार, माघ २९, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी बिहीबार, माघ २९, २०८२
इन्टरपोलको समन्वयमा १० जनालाई विदेशबाट ल्याइयो बिहीबार, माघ २९, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची बिहीबार, माघ २९, २०८२
टी–२० विश्वकपमा पहिलो पटक नेपाल र इटाली आमनेसामने हुदैँ बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
इन्टरपोलको समन्वयमा १० जनालाई विदेशबाट ल्याइयो बिहीबार, माघ २९, २०८२
टी–२० विश्वकपमा पहिलो पटक नेपाल र इटाली आमनेसामने हुदैँ बिहीबार, माघ २९, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी बिहीबार, माघ २९, २०८२
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्