• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

जाकार्ता डायरी : यो त सब भन्ने कुरा न हो

64x64
नेपाल लाइभ मंगलबार, भदौ ५, २०७५  ११:०३
1140x725

जाकार्ता (इन्डोनेसिया)- १८औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि भेटिँदा तेक्वान्दोका प्रशिक्षक दीपक विष्टको अनुहारमा चमक थियो। सेन्ट्रल जाकार्तास्थित गेलोरा बुङ कार्नो रंगशाला हातामा रहेको जाकार्ता कन्भेसन हलको मिडिया सेन्टरअघि हतार हतारमा थिए उनी। हिँड्ने बेलमा यति मात्र भनेका थिए, 'यसपटक हामी राम्रो प्रदर्शन गर्छौं।' 

एसियाली खेलकुदको चौथो दिनसम्म आइपुग्दा दीपकको अनुहारको चमक उडिसकेको छ। बुधबार जाकार्ता कन्भेसन सेन्टरको प्लेनारी हलअघि उनी निराश भेटिए। किनकि पदकको आशा गरिएको तेक्वान्दोको तेस्रो दिन प्रतिस्पर्धा सकिँदा नेपालका ६ खेलाडीको चुनौती समाप्त भइसकेको छ। 

दीपकले आफ्नो भनाइसमेत परिवर्तन गरिसकेका छन्। एसियाली खेलकुदको तयारीका लागि दक्षिण कोरियाबाट फर्किएपछि उनले नेपालले राम्रो तयारी गरेको बताएका थिए। तर अहिले नेपालको तयारीमा असन्तुष्टि जनाएका छन्। 

नेपाललाई एसियाली खेलकुदमा सबैभन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो। नेपालले एसियाली खेलकुदमा तेक्वान्दोबाट १ रजत र १३ कास्य गरी १४ पदक जितेको छ। तर पछिल्ला २ संस्करणमा भने तेक्वान्दोबाट पदक आउन सकेको छैन। पदक नआउनुको मुख्य करण तयारी कम भएको विष्ट बताउँछन्। ‘दुई वा तीन महिनाको प्रशिक्षणले पदक कहाँ आउँछ, एसियाडमा पदक जित्न कम्तीमा ४ वर्ष प्रशिक्षण गर्नुपर्छ,’ एसियाली खेलकुदमा २ कास्य जितेका उनले भने, ‘जबसम्म राज्य नै गम्भीरतापूर्वक लाग्दैन तबसम्म पदकको आशा नगरे पनि हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली खेलाडी तेक्वान्दोमा रिङमा उत्रँदा कमजोर देखिन्थे। ८० केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गरेका अनोज पुजारीले काजकिस्तानका खेलाडीविरुद्ध कुनै अंक नै जोड्न सकेनन्। उनले विपक्षी खेलाडी कुनै प्रहार गर्नै गर्न सकेनन्। उचाइमा होचा पुजारीको काम विपक्षी खेलाडीको प्रहार रोक्नु मात्र हुन्थ्यो। 

भुटानकी खेलाडीलाई पराजित गरेर क्वार्टरफाइनलमा प्रवेश गरेकी ज्ञानी चुनाराल फिलिपिन्सको खेलाडीविरुद्ध भने फिक्का देखिइनन्। उनले पनि कुनै अंक जोड्न सकिनन्। उनी प्रहार गर्ने कोसिस त गर्थिन् र अंक आउने ठाँउमा लाग्दैन थियो। प्याराफिटमा रहेका नेपाली खेलाडीहरु पनि 'यस्तो हान, उस्तो हान भनेर चिच्याउँथे।' तर ज्ञानीको प्रहारले स्कोरबोर्डमा कुनै अंक बढ्दैन थियो। 

तीन महिना दक्षिण कोरियामा प्रक्षिक्षण गरे पनि त्यसको कुनै औचित्य नभएको प्रशिक्षक नोर्बु लामा बताउँछन्। 'हामी कोरिया गयौं र आयौं मात्र। तर त्यहाँ कहाँ र कस्तो खालको प्रशिक्षण भयो कसैले पनि वास्ता गरेन,'  लामा भन्छन्, 'अर्कोतर्फ हामी टेक्निकमा पनि कमजोर छौं। कहाँ कसरी हान्दा अंक आउँछ भन्ने कुरामा हामी चनाखो हुन सकेका छैनौं।' 

प्रतिस्पर्धामा उत्रनुअघि नै नेपालका खेलाडी तथा प्रशिक्षकको अनुहारमा मनोवैज्ञानिक रुपमा पराजय स्पष्ट देख्न सकिन्छ। त्यसैले खेलअघि र पछि उनीहरुले दिने जवाफ सधैं उस्तै आउँछ। त्यसैले नेपालको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र पदक सबै 'भन्ने कुरा' नै त हुन्।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति?
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
प्रतिनिधिसभाको बैठक बस्दै
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्