• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दोरम्बा हत्याकाण्डको १५ वर्ष : न पार्टी आफ्नो भयो न त सरकारले हेर्‍याे

64x64
नेपाल लाइभ बिहीबार, साउन ३१, २०७५  १६:५३
1140x725

काठमाडौं– दोरम्बा हत्याकाण्ड भएको १५ वर्ष पूरा भएको छ। २०६० साल साउन ३१ गते तत्कालिन शाही नेपाली सेनाले रामेछापको दोरम्बामा २१ जना तत्कालीन नेकपा (माओवादी)का निःशस्त्र नेता कार्यकर्तालाई नियन्त्रणमा लिई डडुवाको डाँडाकटेरी भन्ने स्थानमा लगि सामूहिक हत्या गरेको थियो। 

१२ वर्ष पहिले रामेछापको दोरम्वा बजारभन्दा केही तल स्थानीय शिक्षक युवराज मोक्तानको घरमा माओवादीका नेता कार्यकर्ताहरु आन्तरिक छलफलमा जुट्ने कुरा थाहा पाएपछि मन्थलीबाट मेजर राममणी पोखरेलको नेतृत्वमा करिब ८० जनाको संख्यामा गएको तत्कालीन शाही नेपाली सेनाले युवराजको घर घेरा हाली २१ जना  नेता कार्यकर्तालाई कब्जामा लिएर निर्ममतापूर्वक हत्या गरेका थिए। गोली प्रहारपश्चात् सेनाले लाशलाई भीरबाट लडाइदिएका थिए।

तत्कालिन नेकपा माओवादीले उक्त घटनामा सहिद भएकाहरुको सम्झनामा श्रावण ३१ गतेलाई ‘दोरम्बा स्मृति दिवस’को रुपमा मनाउन थालेको थियो। तर दोरम्बा हत्याकाण्डको १५ वर्ष बितिसक्दा तत्कालिन नेकपा माओवादीका प्रमुख नेता तथा संस्थापन पक्षले भने सो घटना बिस्तारै बिर्सिन थालेको पीडितहरु गुनासो गर्छन्। मुल पार्टीले बिर्सिएपनि माओवादीका अन्य घटक तथा केही नेता कार्यकर्ताहरुले भने दोरम्बा हत्याकाण्डका सहिदहरुलाई सम्झिने गरेको पीडित मध्येका एक डिकबहादुर तमाङले बताए।

‘विगतमा उनीहरुले केही सामान्य कार्यक्रम गर्ने गरेका थिए तर यसपटक कार्यक्रम भएको कुनै संकेत देखिएन।’, पीडित तमाङले आक्रोशित हुँदै भने, ‘ नेताहरुलाई सत्तामा पुग्नु थियो त्यो पुुरा भएकै छ हामीलाई किन सम्झन परो।’

घटना घटेको लामो समय भइसक्दा तथा पार्टी पटक–पटक सरकारमा पुग्दा आफूहरुलाई वेवास्था गरेको उनीहरुको सामुहिक गुनासो छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘सत्ता परिवर्तनका लागि परिवार गुमाएका हामीलाई न पार्टीले आफ्नो ठानेर व्यवहार गर्‍र्यो न त सरकारले नै हेर्यो’, उनले भने, ‘हामी पीडितहरु सधैँ आफ्ना मान्छे सम्झेर रोएर बसेका छौँ।’

हत्याकाण्ड भएको १५ बर्ष बितिसक्दा पनि नेतृत्व पंक्तिले हत्याकाण्डलाई वास्ता नगरी बिर्सिएजस्तो गरेको स्थानीय पूर्व माओवादीहरुको गुनासो छ।

तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) र सरकारी पक्षबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको अवस्थामा सेनाले दोरम्बामा आन्तरिक बैठक बसिरहेका निशस्त्र माओवादी नेता कार्यकर्ताहरुको हत्या गरेका थिए। सेनाले जिल्ला कमिटीको बैठकमा आक्रमण गरेपछि जिल्ला इञ्चार्ज हरि दाहाल ‘ललित’ सहित सेक्रेटरी मदन त्यसैगरी कार्यकर्ताहरु राजन, रामकुमार, उदय, मोहन, अमीर, सागर, मनोज लगायत ११ जना भने सेनाको घेरा तोडेर उम्कन सफल भएका थिए। दोरम्बा हत्याकाण्डपछि सरकार र तत्कालिन नेकपा माओवादीबीच चलिरहेको शान्तिवार्ता र युद्धविराम समेत विथोलिएर देश युद्धमा फर्किएको थियो।

२०६० सालमा युद्धविरामको बेलामा भएको दोरम्वा घटनाको विश्वभरी निन्दा भएको थियो। घटनामा संलग्न सेनाका मेजर राममणि पोखरेललाई कारबाही गर्न मानवअधिकार आयोगले सिफारिस पनि गरेको थियो। तर, १५ वर्षसम्म पनि उनलाई कारबाही हुन सकेको छैन।

पीडितहरुले राहत र क्षतिपूर्ति नपाएको भन्दै मानवअधिकार आयोगमा निवेदन समेत दिएका छन्। आयोगले पीडितहरुप्रति राज्यले घोर अन्याय गरेको ठहर गर्दै तत्काल उक्त घटनामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपुर्ति दिन समेत सिफारिस गरेको थियो। उक्त सिफारिसको कार्यान्वयन गर्ने सन्दर्भमा जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक सरकारको नेतृत्वमा पुग्दा समेत उदासिन देखिए।

त्यतिबेला राष्ट्रिय मानवअधिकार आयोगको टोलीले शव उत्खनन गरि प्रतिवेदन समेत तयार गरेको थियो। उक्त प्रतिवेदनमा केही व्यक्तिलाई कारबाहीको सिफारिस समेत गरेको थियो। उक्त अनुसन्धान टोलीमा आयोगका तर्फबाट सुशील प्याकुरेल, कनकमणी दिक्षित, कृष्णजंग रायमाझी, पूर्व प्रधानन्यायाधिवक्ता प्रेमबहादुर विष्ट, डाक्टर हरिहर वस्ती र अधिवक्ता हरि फुयाँल दोरम्बा पुगेका थिए।

तर यसपटक साविकको नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग एकीकरण गर्दै नेकपा भएपछि अध्यक्ष प्रचण्ड रामेछाप पुगेर सहिदको सम्मानमा कार्यक्रम राख्दै दोरम्वा घटनालाइ सम्झना गरेका छन्। सामान्य औपचारिक कार्यक्रम गरेर संझना गरिएकोमा पीडित पक्षले भने यसलाई प्रक्रिया पुरा गर्ने मेसोको रुपमा बुझेको बताए। घटनामा संलग्नलाई कारबाही नहुनु तथा सहिदका परिवारजनको अवस्था सुधार गर्न नेताहरुको ध्यान नजानुले सहिद परिवारमा नेताहरुप्रति गुनासो बढेको हो।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्