• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उपभोक्ता समितिका अध्यक्ष-सचिवबीचको खटपटीले भूमिगत सिँचाइ योजना अन्योलमा

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १, २०७५  ००:४९
1140x725

राजविराज– सप्तरीको राजविराज नगरपालिका १६ स्थित बोरियामा सुरु भएको भूमिगत सिँचाइ योजनाको निर्माण कार्य अलपत्र परेको छ।

उपभोक्ता समितिको आपसी विवाद र भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालय लहानको दोहोरो भूमिकाका कारण योजनाको काम अघि बढ्न नसकेको हो। हालसम्म भएका कामसमेत अलपत्र परेको स्थानीयहरु बताउँछन्।

करिब ६५ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको ‘बोरिया डिप ट्युवेल सिँचाइ प्रणाली’बाट बोरिया, रन्जितपुर, गोरगामा लगायत आसपासका क्षेत्रको ६० बिघाभन्दा बढी खेतमा सिँचाई गर्ने योजना छ।

भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालय लहान अन्तर्गत २०७२/०७३ मै योजनाको काम सुरु भएको हो। पहिलो आवमा ८० मिटर बोरिङ गाड्ने काम सम्पन्न भएको छ भने २०७३/०७४ मा बजेट नै निकासा नभएको उपभोक्ता समितिका अध्यक्ष रामलखन यादबले वताए।

आव २०७४/०७५ मा फेरि बजेट निकासा भएपछि २०७४ फागुनदेखि विद्युतीकरण र पम्पहाउस निर्माणको काम भइरहेको छ।

यसैबीचमावि उपभोक्ता समितिका अध्यक्ष रामलखन र सचिव उमेश यादवबीच आपसी विवाद उत्पन्न भएपछि योजनाको काम प्रभावित भएको स्थानीयहरु बताउँछन्। अध्यक्षको प्रभावमा साधारणसभाले उमेशलाई हटाएर सचिवमा दुर्गानन्द यादवलाई निर्वाचित गरेपछि सो निर्णय विरुद्ध उमेशले भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयमा निवेदन दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यही विवादलाई देखाएर कार्यालयले आफै काम गराउन खोज्दा योजनाको काम प्रभावित भएको अध्यक्ष रामलखले आरोप लगाए। ‘समितिको सदस्य हेरफेर हुनु सामान्य प्रक्रिया थियो। यसै विषयलाई विवादको रुपमा व्याख्या गरेर कार्यालयले आफै काममा हात हालेका कारण यो समस्या आयो,’ उनी भन्छन्, ‘साधारणसभाको निर्णयलाई समेत कार्यालयले बेवास्ता गर्नु दुःखदायी हो।’

उपभोक्ता समितिले विद्युतीकरण र पम्पहाउस निर्माणको काम लगभग सम्पन्न गरे पनि कार्यालयले विभिन्न बहाना बनाएर भुक्तानी रोकेको अध्यक्ष यादव बताउँछन्। कार्यालयले आफ्नै प्रतिनिधि दीपक यादवका नाममा रकम भुक्तानी गरेको उनले आरोप लगाए। 

यता, साधारणसभाबाट हटाइएका सचिव उमेश यादवले भने अध्यक्ष रामलखनकै कारण योजनाको काम प्रभावित भएको दाबी गरे। ‘समितिले काम गराउन नसक्ने अवस्था आएपछि हामीले निर्णय गरेर नै कार्यालयलाई काम गराइदिन आग्रह गरेका थियौं,’ उनले भने, ‘कार्यालयले काम सुरु गरेपछि आफ्नै निर्णय लत्याएर समितिले हस्तक्षेप गरेपछि काम अवरुद्ध हुने अवस्था आयो।’

भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख कामेश्वर यादवले भने समितिको विवादका कारण यस वर्ष काम गराउनै नसकिएको बताए। अघिल्लो वर्षको बजेटबाट विद्युतीकरणको काम भएको र त्यसबापत करिव ६ लाख रुपैयाँ मात्रै निकासा गरिएको उनको भनाइ छ। योजना पूरा गर्नका लागि प्रदेश सरकारले साढे ३१ लाख रुपैयाँ बजेट छुट्याएकाले यस वर्ष पम्पहाउस निर्माण र वितरण प्रणालीको काम गरिने यादवले बताए। उपभोक्ता समितिमार्फत निर्माण भएको पम्पहाउसको विषयमा भने उनले चर्चा गरेनन्।

उपभोक्ता समितिको विवाद र अनियमितताको आशंका बढेपछि वडा कार्यालयले भने तत्कालका लागि योजनाको काम रोक्न भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालय लहानका नाममा पत्राचार गरेको छ। समस्या समाधानका लागि हालसम्मको विवरण माग गर्दा कार्यालयले बेवास्ता गरेपछि काम रोक्न पत्राचार गरिएको वडाध्यक्ष वुचाई दासले बताए। ‘विवरण माग गर्दा कार्यालयले कुनै वास्ता गरेन,’ उनी भन्छन्, ‘अनियमितता भएको हुन सक्छ भन्ने लागेर काम रोक्न पत्राचार गरेका हौं।’

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  ००:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्