• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नयाँ रोजगार गन्तव्य मुलुक खोज्न सरकारलाई सुझाव, फ्रि भिसा र फ्रि टिकट अनिवार्य

64x64
नेपाल लाइभ बिहीबार, साउन ३१, २०७५  ०१:५६
1140x725

काठमाडौं- वैदेशिक रोजगार सुधार सुझाव कार्यदलले सरकारलाई वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्न नयाँ रोजगार गन्तव्यमुलुक खोज्न सुझाव दिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि नयाँ गन्तव्य मुलुक र सरकारी स्तरमा श्रम सम्झौता गरेर श्रमिक आपूर्ति गर्न सक्ने विषयमा अध्ययन गर्न गठन कार्यदलले युरोपलगायत अन्य देशमा रोजगारका धेरै सम्भावना भएकाले नयाँ रोजगार गन्तव्य देशका सरकारीस्तरबाट पहल गरेर खोजी गर्नुपर्ने आवश्यकता रहेको प्रतिवेदन श्रममन्त्री विष्टलाई सोमबार बुझाएको हो।  

सरकारले वैदेशिक रोजगारी नयाँ गन्तव्य देश र सरकारले आफैं पठाउन सक्ने अवस्थाबारे अध्ययन गर्न साउदी अरबका लागि नेपालका पूर्वराजदूत उदयराज पाण्डे संयोजकत्वमा कार्यदल तीन महिना अघि गठन गरेको थियो।

कार्यदलले विश्वव्यापी रुपमा नै वैदेशिक रोजगारीमा जाने कामदारको खर्च रोजगारदाता कम्पनीले बेहोर्ने पद्धति (इम्प्लोयर पे) मोडेल लागू गर्नुपर्ने भनाइ आइरहेको भन्दै कामदारको खर्च रोजगारदाताले नै तिर्ने व्यवस्थासहितको सरकारी स्तरमा श्रम सम्झौता गर्न जोड दिएको छ। 

सम्भावित नयाँ रोजगार गन्तव्य मुलुक
युरोपका पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्यान्ड, स्वीडेन, फ्रान्स, नर्वे र डेनमार्क लगायतका देशमा नेपाली श्रमिक आपूर्ति गर्ने सक्ने सम्भावना रहेको कार्यदल सरकारलाई सुझाव दिएको छ।

यसबाहेक चीन, रुस, श्रीलंका र माल्दिभ्स पनि नयाँ गन्तव्य मुलुकमा विकास गर्न सकिने कार्यदल सुझावमा औंल्याएको छ। यी देश पछिल्लो समय भइरहेको विकाससँगै रोजगारीको अवसर प्रदान गर्न सक्ने अवस्थामा पुगिसकेको सुझावमा भनिएको छ। 

त्यस्तै जापान, फिजी र मोरिससजस्ता मुलुकहरु पनि नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य हुन सक्ने सम्भावना सुझावमा औंल्याइएको छ।

यस्ता देशमा उद्योग, सेवाक्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा, कारखाना, कृषि, सेवा, क्रुज (पानी जहाज) र निर्माण क्षेत्रमा विदेशिक श्रमिकहरुको माग अत्यधिक हुने गरेको छ। यी विकाशित देशमा नेपाली कामदारहरु अहिले पनि सानो संख्यामा गइरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारतसँग श्रमिक अदानप्रदानलाई ऐनमा समेट्न सुझाव   
दक्षिणी छिमेकी मुलुक भारतमा परम्परागत रुपमै नेपाली कामदार रोजगारीमा जाने गरेकाले यो देशसँग पनि श्रमिक आदानप्रदानमा एक किसिमको सम्झौता गर्न कार्यदलले सुझाव दिएको छ। 

भारत रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगार ऐनले अहिलेसम्म समेट्न सकेको छैन्। त्यहाँ जाने श्रमिकका विषयमा रोजगारदाता र सम्बन्धित सरकारी निकायँग छलफल गरी ऐन, कानुन तथा कार्यविधि बनाएर समेट्न सकारलाई सुझाव दिएको छ।

भारतमा करिब ५ लाख नेपाली श्रमिक रहेको अनुमान छ भने नेपालमा  करिब ९ लाख भारतीय कामदार रहेको अनुमान नेपाल सरकारको छ। 

फ्रि भिसा फ्रि टिकट अनिवार्य 
कार्यदल सरकारलाई वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अनिवार्य फ्रि भिसा र फ्रि टिकटको व्यवस्था गरेर मात्र श्रम सम्झौता गर्ने सुझाव दिएको छ। 

खाडीका मुलुक र मलेसियामा लागू भएको निःशुल्कदर कार्यान्वयन नभएको अवस्थामा कार्यदलले विश्वव्यापी अभ्यासलाई हेरेर सबै मुलुकमा यो प्रणाली लागू गर्न सुझाव दिएको छ। 

सेवा शुल्क रोजगारदाताले नबेहोर्ने खालका मागपत्रहरुलाई प्रमाणीकरणमा निरुत्साहन गर्दै सबै गन्तव्य देशहरुमा शून्य लागत पद्धति लागू गर्नुपर्ने जनाइएको छ।  

भविष्यमा श्रमिकको प्रगतिको सम्भावना भएको देशमा रोजगारी नै गुम्ने अवस्था आए प्रत्येक मागपत्रको प्रकृतिको आधारमा अलग–अलग निर्णय लिनुपर्ने सुझाव सरकारलाई गरिएको छ।   

सम्झौताका लागि मोडालिटी 
निजी व्यवसायीको सहभागितामा श्रम सम्झौता गर्ने   
स्रोत मुलुकका रोजगारदाता कम्पनीलाई पनि सहभागि गराउने 
स्रोत र गन्तव्य मुलुकका नीजि कम्पनी श्रम सम्झौतामा अनिवार्य सहभागि गराउने 
रोजगारदाता देशले श्रमिक आपूर्ति गरेबापत लाग्ने सेवा शुल्क बेहोर्ने व्यवस्था गर्ने  
सामाजिक सुरक्षा कोषसँगै स्वास्थ्य विमा र अन्य सुरक्षाका विषयलाई महत्वमा राख्ने  
अन्तर्राष्ट्रिय मापदण्डअनुसार सरकारीस्तरमा सम्झौता गर्नुपर्ने 
जिटुजी र बायोमेट्रिकल एग्रिमेन्टमा जोड दिनुपर्ने  
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ०१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्