• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ स्थानीय तहसम्म पुर्‍याउन सरकारलाई सांसदहरुको सुझाव

64x64
नेपाल लाइभ बुधबार, साउन ३०, २०७५  ०९:१६
1140x725

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले बेरोजगारी समस्या समाधान र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ स्थानीय तहसम्म पुर्याउन सरकारलाई सुझाव दिएका छन्।

आज सिंहदरबारमा बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरुले उक्त कार्याक्रममार्फत सरकारले आम जतनालाई रोजगारको प्रत्याभूति गराउनुपर्ने धारणा राखेका थिए।

समितिको पहिलो पटक बसेको बैठकमा बोल्ने अधिकांश सांसदहरुले आन्तरिक श्रम बजारको रोजगार पन्जीकरण गरेर व्यवस्थित गर्नुपर्ने धारणा राखेका थिए।

सांसदहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम युवा स्वरोजगार कोष, श्रमिक रोजगार कार्यक्रम र युवा विकास कार्यक्रमजस्तो सिमित व्यक्ति र राजनीतिक पहुँचवाला बीचमा सिमित हुन नदिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई आग्रह गरे।

यसअघि युवा तथा रोजगारसँग जोडिएका कार्यक्रम सम्बन्धित क्षेत्र र व्यक्तिसम्म नपुगेका कारण असफल भएको उदाहरण दिदै सांसदहरुले यस्ता विषयलाई अध्ययन गरेर काम गर्न मन्त्री विष्टको ध्यानाकर्षण गराएका थिए।

सांसद विन्दा पाण्डेले जतनालाई धेरै वर्षपछि अहिलेको सरकारले बेरोजगारी समस्याको समाधान गर्छ भन्ने आशा जागेको भन्दै श्रम मन्त्रालयले बेरोजगार युवाको साहारा भएर काम गर्नुपर्ने सुझाइन्।

विगतका सरकारले स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा वार्षिक रुपमा बढ्दै गएको अर्का साँसद देवेन्द्र पौडेलले बताए। उनले भने,‘अब, स्वदेशमै रोजगारीका अवसर निर्माण गरे युवा पलायन रोक्नुपर्ने जिम्मेवारी श्रम मन्त्रालयको काँधमा आइपुगेको छ।’

यस्तै, सरकारले देश–विदेशमा रहेका श्रमिकलाई सञ्चय कोष र सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पहल गर्नुपर्ने सांसद सरिताकुमारी गिरीको भनाइ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सांसद प्रदिप यादवले देशभित्र सञ्चालनमा आएका उद्योग, कलकारखाना विदेशी श्रमिकको भरमा चलिरहेकोप्रति सरकारले समयमै ध्यान दिनुपर्ने धारण राखे।

समितिको बैठकमा बोल्ने अधिकांश सांसदले पछिल्लो समय सवैभन्दा धेरै समस्या वैदेशिक रोजगारी क्षेत्र र आन्तरिक श्रम बजारमा उत्पन्न भएको बताउँदै तत्काल समाधान खोज्न सरकारलाई सुझाव दिएका थिए।

‘कार्यक्रम नारामा सिमित हुँदैन’   

श्रममन्त्री विष्टले समितिका संसदले बैठकमा उठाएका प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री रोजगार कार्याक्रमलाई नारामा सिमित हुन नदिने बताए।

मन्त्री विष्टले सांसदहरुलाई यो कार्यक्रम सञ्चालनमा सहयोग गर्न आग्रह गर्दै आगामी पाँच वर्षभित्र बेरोजगार युवाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम साहारा बनाएर छाड्ने उद्घोष गरे।

प्रधानमन्त्री रोजगार कार्यक्रम सातै प्रदेशबाट एकै पटक सञ्चालनमा ल्याउने जानकारी दिँदै मन्त्री विष्टले भने, ‘यो कार्यक्रममार्फत बेरोजगार युवाको तथ्यांक संकलन तथा उनीहरुका लागि सय दिनको बेरोजगार भत्ताकोसमेत व्यवस्था गरिने छ। साथै रोजगारीका सम्भावना खोजिनुका अलावा सातै प्रदेशका श्रम कार्यालयमार्फत सम्भावित रोजगारीका अवसर निर्माण गरिने छ।’

उनले सरकार हाल श्रमिक र रोजगारदाता कम्पनीलाई संरक्षकको रुपमा रहेको बताए। 

समितिको बैठकमा बालश्रम, श्रमिकको न्यूनतम पारिश्रमिकका विषयमा अनुगमन, रोजगारीको ग्यारेन्टी,  वैदेशिक रोजगारी क्षेत्रका समस्या र आन्तरिक श्रम बजारमा काम गरिरहेका महिलाको सुरक्षाका विषयमा छलफल भएको थियो।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’?
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मंगलबार, असोज ६, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्