• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गर्भावस्थामा हुनसक्ने खतरा

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०७५  १४:४५
1140x725

एक दिन काम विशेषले शहर नजिकैको एउटा गाउँ गएको थिएँ । चिया पसलमा चिया पिउन एकैछिन के रोकिएको थिएँ । त्यहाँ मैले २०–२२ वर्ष जस्ती देखिने एक गर्भवती महिलालाई देखें । गर्भवती महिला बाटोमा भेटिनु खासै नौलो कुरा होइन । तर उनको अनुहारमा नीलडाम देखिनु भनेको अलिक नौलो कुरा नै थियो । म उनीसँग कुरा गर्न थालेँ । उनको भनाइअनुसार पेटमा बच्चा ८ महिना पुगिसकेछ र अनुहारमा रहेको नीलडाम श्रीमानको कुटाइबाट भएको रहेछ । उनको श्रीमान सधैं रक्सी पिएर उनलाई कुट्ने गर्दा रहेछन्।

एकदिन त आप्mनो पुरुषार्थ श्रीमतीको पेटमा लात बजारेर पनि देखाएका रहेछन् । मैले उनीसँग थप कुराहरु गर्न थालें । ‘हजुर यो मेरो दोस्रो बच्चा हो, यसअघि पनि बच्चा तुहिएर खेर गएको थियो । घरमा पोषिला खानेकुरा केही छैनन् । मैले आजसम्म स्वास्थ्य संस्था जाने र औषधि खाने गरेकै छैन ।’ यी कुराले मलाई मर्माहत बनायो । यो घटनाले मलाई यो लेख लेख्न पे्ररित गर्‍यो ।

गर्भावस्था स्वास्थ्यको एक विशेष अवस्था हो, जुन बेला गर्भवती महिलालाई अरु बेलाभन्दा एकदमै स्याहारको खाँचो पर्छ । यो अवस्थामा हुने हेल्चेक्राइँले आमा र बच्चा दुवैको ज्यान जोखिममा पार्ने गर्छ । स्वस्थ शिशु जन्माउनका लागि गर्भवती अवस्थामा स्वस्थ्य रहनु, सुरक्षित बानी– व्यवहार अपनाउनु, स्वस्थ आहार–बिहार गर्नु र परिवारको हर–हमेशा स्याहार चाहिने गर्छ ।

गर्भावस्थाको पहिचान

नियमित शारीरिक सम्पर्क हुने महिलाको नियमित महिनाबारी रोकिने, बिहान–बिहान वाक्–वाक् लाग्ने, बान्ता हुने, छिटो छिटो पिसाब लाग्ने, स्तनको आकार बढ्दै जाने, अमिलो–पीरो बढी खान मन लाग्ने लक्षण गर्भ रहेका लक्षण हुन् । पिसाब तथा रगतमा गर्भावस्था जाँच गरेर गर्भ रहेको प्रमाणित गर्न सकिन्छ । पछिल्ला दिनमा अल्ट्रासाउण्डको
मद्दत पनि लिन सकिन्छ ।

नियमित परीक्षण

एउटी महिलाले गर्भ रहेदेखि बच्चा नपाएसम्म कम्तिमा ४ पटक नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउनु पर्छ । जाँच गराउँदा गर्भवती महिलाको स्वास्थ्यको अवस्था र पाठेघरमा हुर्कंदै गरेको शिशुको अवस्थाबारे जानकारी प्राप्त हुन्छ । कम्तीमा चारपटक गर्भावस्थाको जाँच गराउनै पर्छ । पहिलोपटक गर्भवती भएको शंका लाग्नेबित्तिकै, दोस्रोपटक गर्भवती भएको ५ देखि ७ महिनामा, तेस्रोपटक गर्भवती भएको ८ महिनामा र अन्तिमपटक गर्भवती भएको ९ महिनाभित्र स्वास्थ्य परीक्षण गराउनै पर्छ।

नियमित परीक्षणसँगै फोलिक एसिड नामक औषधिको सेवन गर्ने, धनुष्टङ्कारविरुद्ध लगाइने टिटानस टक्सोइडको सुई लगाउने, आइरन, क्याल्सियमलगायतका औषधि नियमितरुपमा खाने गर्नुपर्छ । आइरन, क्याल्सियम औषधि सुत्केरी भएको ६ हप्तासम्म नियमित सेवन गर्नुपर्छ । गर्भवती भएको ३ महिना पूरा भएपछि एक चोटी जुकाको औषधि पनि प्रयोग गर्नुपर्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

आवश्यकताअनुसार अल्ट्रासाउण्ड परीक्षण गरेमा पाठेघरमा बढ्दै गएको शिशुको अवस्था, वृद्धि विकास, पाठेघरमा रहने पानीको अवस्था आदिबारे थाहा दिने गर्छ । आवश्यकताअनुसार रगतको ग्रुप, हेमोग्लोविन, रगतमा चिनीको मात्रा, पिसाबको परीक्षण, उच्च रक्तचापको जाँच आदि पनि गरिन्छ ।

जन्म अवधि

अन्तिम महिनाबारी भएको पहिलो दिनबाट ९ महिना ७ दिन जोडेर साधारणतया बच्चा जन्मने दिन अड्कल गर्न सकिन्छ । नेइगेली सूत्र अनुसार ४ प्रतिशत जन्म त्यही दिनमा, ५० प्रतिशत जन्म भए हप्ता अगाडि वा पछाडि, ८० प्रतिशत २ हप्ता अगाडि वा पछाडि, १० प्रतिशत जन्म ४२ औं हप्तामा र ४ प्रतिशत जन्म ४३ औं हप्ता हुने आकलन गर्न सकिन्छ । बच्चा जन्मदाको न्यूनतम तौल २ दशमलव ५ केजी हो । साधारणतया शिशुको जन्म तौल २ दशमलव ५ केजीभन्दा बढी नै हुन्छ ।

गर्भावस्थामा हुनसक्ने खतरा

गर्भावस्थामा साधारण शारीरिक तथा मानसिक परिवर्तन हुनु स्वाभाविक नै हो । साधारण गर्भमा महिलाको तौल ११ किलोग्रामले बढ्ने हुन्छ । गर्भावस्थामा हुने  खतराका केही लक्षणहरुमा आँखा तिर्मिराएर धमिलो देख्ने भएमा वा हात र मुख सुन्निएमा, टाउको साह्रै दुखेमा, कडासित तल्लो पेट दुखेमा, हातखुट्टा अह्ररो भई काप छुटेमा वा मूर्छा परेमा,  योनीबाट अलिकति पनि रगत बगेमा आदि हुन् ।

बच्चा जन्माउने बेलामा देखा पर्नसक्ने खतराका लक्षणहरुमा ८ घण्टाभन्दा लामो सुत्केरी व्यथा लाग्ने, पहिले हातखुट्टा वा नाल निस्कने, हातखुट्टा अह्ररो भई काँप छुट्ने वा मूर्छा पर्ने, बच्चा जन्माउनुअघि अथवा बच्चा जन्मिसकेपछि पनि धेरै रगत बग्ने आदि हुन् । सुत्केरी अवस्थामा देखिने खतराका लक्षणहरुमा ज्वरो आउने, योनीबाट गन्हाउने पानी बग्ने वा तल्लो पेट(पाठेघर) दुख्ने, धेरै रगत बग्ने, टाउको साह्रै दुख्ने, हातखुट्टा अह्ररो भई मूर्छा पर्ने आदि हुन् । यस्ता खतराका चिन्हहरु देखिनेबित्तिकै स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउनै पर्छ ।

गर्भावस्थामा गर्नुपर्ने केही तयारी

स्वास्थ्य संस्थामा गई न्यूनतम ४ वा सोभन्दा बढी पटक जँचाउनै पर्दछ । जुकाको औषधि खाने, टिटी लगाउने तथा आइरन र क्याल्सियम चक्की खाने गर्नुपर्छ । गर्भावस्थामा नियमितरुपमा पोषिला खानेकुरा खानुपर्छ भने चुरोट, जाँडरक्सी तथा जथाभावी औषधिको सेवन गर्नु हुँदैन । मुख, हातखुट्टा, नङ, गुप्ताङ्गलगायत सम्पूर्ण शरीर सरसफाइ गर्नुपर्छ ।  गर्भावस्थामा महिलाले बढी आराम गर्नुपर्छ । गर्भावस्थामा गह्रौं सामान बोक्नु हुँदैन । गर्भावस्थामा सकारात्म  सोच नितान्त आवश्यक छ । आपूmलाई पायक पर्ने स्वास्थ्य संस्थाको छनोट र पैसाको जोहो गर्न पनि बिर्सनु हुँदैन ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका?
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्