• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

के हो आँखामा राखिने स्पर्श लेन्स ?

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०७५  १४:१६
1140x725

स्पर्श लेन्स प्रयोगकर्ताको महत्वपूर्ण जिम्मेवारी भनेको लेन्सको हिफाजत गर्नु हो । सयौँ स्पर्श लेन्स प्रयोगकर्ताहरु विभिन्न उद्देश्यका साथ लेन्स प्रयोग गर्छन् । कोही व्यक्तिहरु दृष्टि सुधारका लागि स्पर्श लेन्सलाई सुविधाका रुपमा प्रयोग गर्छन् भने कोही मानिसहरु सौन्दर्य प्रसाधनको सामाग्रीका रुपमा प्रयोग गर्छन् साथै कोही मानिसहरु चिकित्सा विज्ञान सम्बन्धी उद्देश्य लिएर प्रयोग गर्छन् तर स्पर्श लेन्सको प्रयोग जुनसुकै उद्देश्यका साथ गरिएको भएतापनि यसको सुरक्षामा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ।

स्पर्श लेन्स प्रयोगकर्ताले यसको प्रयोग गर्नु अगाडी दृष्टि विशेषज्ञद्घारा आफ्नो आँखा राम्रोसँग जाँच गराउनु जरुरी हुन्छ । दृष्टि विशेषज्ञहरुले स्पर्श लेन्स प्रयोगकर्ताहरुको आँखा राम्रोसँग जाँच गरी र जीवनशैली अनुसार कुन स्पर्श लेन्स प्रयोग गर्दा उपर्युक्त हुन्छ भनेर निर्णय लिन्छन् । स्पर्श लेन्सको छनौट विभिन्न परिणाममा भरपर्छ जस्तैः लेन्सको प्रकार, लेन्सको पदार्थ, जीवनशैली अनि विशेष गरेर मानिसको चाहना अनुसार । स्पर्श लेन्सको नजिक सम्बन्ध आँखासँग हुने र स्पर्श लेन्स आँखाको आँसुमा डुबेर बसेका कारणले गर्दा यसको हेरचाहमा विशेष ध्यान पु¥याउनु पर्छ।


आँखामा विभिन्न जटिलताहरु आउन नदिनको लागि ध्यानपूर्वक लेन्स सफा गर्ने र दिएको निर्देशन पूर्ण रुपले पालन गर्नुपर्छ । हात जतिसुकै सफा देखिएता पनि हाम्रो हातमा नाङ्गो आँखाले देख्न नसकिने स–साना किटाणु भई रहेका हुन्छ त्यसकारणले हातलाई साबुन र स्वच्छ पानीले धोई सफा रुमालले पुस्नु आवश्यक छ । राम्रोसँग हात नधोएमा साबुनका स–साना कणहरु स्पर्श लेन्समा टाँसिन्छ र त्यही लेन्स आँखामा प्रयोग गर्दा विभिन्न समस्याहरु आउन सक्छ जस्तैः बिजाउने, दुख्ने, धमिलो देख्ने । व्याक्टेरिया र फन्गस जस्ता नदेखिने जीवाणुहरु स्पर्श लेन्समा भए तिनीहरुले आँखालाई हानी पु¥याउँछ र आँखालाई विभिन्न रोगका सिकार बनाउँछन् । यिनै समस्याहरुबाट बच्नका लागि हामीले विशेष गरेर सर–सफाइमा ध्यान पुर्‍याउनु पर्छ ।


आँखामा लेन्स राख्नु अगाडी राम्रोसँग लेन्सलाई पहिले प्रयोग नगरेका लेन्स सफा गर्ने घोलले सफा गर्न जरुरी हुन्छ । आँखाबाट लेन्स निकालेपछि लेन्सलाई सलुसनमा राखी केस कसेर बन्द गरी निर्जीवीकरण को लागि छोडीदिनु पर्छ । अर्को चोटी लेन्स आँखामा प्रयोग गर्दा पुरानो सलुसन लाई फाली लेन्स केसलाई एकचोटी सलुसनले सफा गरेर सुख्खा छोडी दिनुपर्छ । लेन्स सफा गर्ने क्रममा पानीको प्रयोग गर्नुहुदैँन । लेन्सबाट हुने असुविस्ता, धमिलोपनर संक्रमणबाट बच्नको लागि राम्रोसँग लेन्स सरसफाई गर्ने बानी बसाल्नु अत्यावश्यक छ।


स्पर्श लेन्स प्रयोगकर्ताले ध्यान पुर्‍याउनु पर्ने महत्वपूर्ण कुराहरु

Ncell 2
Ncell 2
nimb
nimb


-    स्पर्श लेन्स लगाएर सुत्नु हुदैँन । निदाएको समयमा आँखा बन्द हुन्छ र आँखालाई चाहिने अक्सिजन पुग्दैन र विभिन्न समस्याहरु उत्पन्न हुन्छ।


-    लेन्स लगाएर नुहाउनु वा साबुनले मुख धुनु हुदैँन यसो गरेमा आँखामा साबुनका कणहरु परेर बिजाउन सक्छ।


-    लेन्स लगाएर पौडी खेल्न हुदैँन । पौउडी खेल्ने स्थानहरुको पानी दुषित हुन्छ र त्यसमा किटाणुहरुले छिटै असर गर्छ।


-    सलुसन पुनः प्रयोग गर्नुहुदैँन । स्लाइन सलुसनले राम्रोसँग किटाणु नमार्ने हुनाले स्पर्श लेन्स सफा वा निर्जीविकरण गर्न विशेष खालको स्पर्श लेन्ससलुसनकै प्रयोग गर्नुपर्छ।


लेन्स पुरानो वा त्यसको म्याद सकेपछि लेन्समा लिपिड र प्रोटिन जस्ता रसायनिक तत्व जम्मा हुन्छन् र आनन्ददायक दृष्टि दिदैँन । लामो समयसम्म प्रोटिन जस्ता तत्व जम्मा भए भने आँखाको विविध रोग निम्त्याउँछ त्यसैकारण दृष्टि विशेषज्ञद्धारा तोकिएको समयमा लेन्सलाई फेर्नुपर्छ । आँखा रातो भए वा बिजाएमा लेन्सको प्रयोग गर्नु हुदैँन । लेन्सको प्रयोग गर्नु भनेको आफुले लगाएको लुगा सफा राख्नु जस्तै हो । जसरी हामीले आफ्नो कपडालाई सफा राखी राति सुत्ने बेलामा फेरेर सुत्छौँ त्यसैगरी लेन्सलाई पनि राति सुत्ने बेलामा खोलेर सफा गरेर राख्नु पर्छ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका?
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्