• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आन्द्राभित्र आन्द्रा छिर्ने समस्या के हो, किन हुन्छ ?

64x64
नेपाल लाइभ सोमबार, साउन २८, २०७५  १६:४४
1140x725

आन्द्राभित्र आन्द्रा छिर्ने समस्या सुन्दा अचम्म लाग्न सक्छ । धेरैलाई यस्तो समस्या पनि हुन्छ र भन्ने लाग्न सक्ला । तर यो एउटा इमर्जेन्सी समस्या हो । जसको समयमै उपचार भएन  भने ज्यान समेत जाने खतरा हुन्छ । यस्तो समस्या खासगरी ६ महिनादेखि ६ वर्षका बच्चामा देखिन्छ । त्यसमध्ये ८० प्रतिशत चाहिँ २ वर्षभन्दा मुनिका बच्चामा हुनेगर्छ।

आन्द्राभित्र आन्द्रा छिर्ने समस्या स्वस्थ र हृष्टपुष्ट बच्चाहरुलाई हुनेगर्छ।

यस्तो समस्या पर्दा हाँसखेल गरिरहेका बच्चा एक्कासी पेट दुखाइका कारण रुने र घोप्टो परेर बस्ने गर्छन् । फेरि एकैछिनमा दुखाइ कम भए हुन्छ र बच्चा पुनः सामान्य अवस्थामा जस्तै खेल्न थाल्छ । तर, दुखाइ फेरि सुरु भएर बच्चाले बान्ता गर्ने, रगत मिसिएको दिसा  गर्ने र पेटमा गाँठो वा डल्लो भेटिने लक्षण देखिन्छ।

कहिलेकाहीँ अरु नै कारणले पेटको अल्ट्रासाउन्ड गर्दा यो रोग पत्ता लाग्नेगर्छ।

किन हुन्छ यस्तो ?

चिकित्सा विज्ञानले आन्द्राभित्र आन्द्रा छिर्ने समस्याको खास कारण पत्ता लगाएको छैन । तर, मौसम परिवर्तनले हुने भाइरल इन्फेक्सन अथवा रोटो भाइसरले गर्दा यस्तो समस्या देखिन्छ भन्ने अनुमान गरिएको छ।

कसरी पत्ता लगाउने ? 

बच्चाहरुको पेटको अल्ट्रासाउन्डमा आन्द्राभित्र अन्द्रा पसेको देखिन्छ । अल्ट्रासाउन्ड नै यो रोग पत्ता लगाउने भरपर्दो विधि हो।

Ncell 2
Ncell 2
nimb
nimb

उपचार नगरे के हुन्छ ?

यो समस्यामा आन्द्रा मात्रै भित्र नछिरेर आन्द्रालाई रगत सञ्चालन गर्ने नशा पनि छिरेका हुन्छन् । ती नशा च्यापिएर रगत सञ्चालनमा अवरोध हुन्छ । जसले गर्दा भित्र छिरेको आन्द्रा कुहिन थाल्ने र प्वाल पर्ने हुन्छ । बच्चाको अवस्था झन् झन् नाजुग हुने, खाना नखाने, पेट फुल्ने, दिसामा रगत देखिने, पेटमा डल्लो आउने आदि हुन्छ । सही समयमा उपचार नगरे बच्चाको ज्यानै पनि जान सक्छ।

उपचार 

यो बच्चाहरुमा हुने ‘सर्जिकल इमर्जेन्सी कन्डिसन’ हो । जसको उपचार पहिला शल्यक्रियाबाट मात्र सम्भव थियो । तर अहिले नयाँ–नयाँ प्रविधिको मद्दतले यो जटिल समस्या बिनाशल्यक्रिया पनि गर्न सकिन्छ । नयाँ प्रविधि अनुसार दिसा गर्ने ठाउँबाट हावा या पानी दिएर भित्र छिरेको आन्द्रालाई धकेलेर पहिलेको जस्तै गराउन सकिन्छ । तर, यो प्रविधि कुनैकुनै अस्पतालमा मात्रै छ।

पानीभन्दा हावा प्रयोग गरी ठिक गर्ने प्रविधि बच्चाका लागि अलि बढी सुरक्षित मानिन्छ । तर, यी प्रविधिबाट पनि ठिक नभएमा बच्चाको अवस्था धेरै नै गम्भीर या नाजुग भएमा आन्द्रा प्वाल परेको या धेरै दिनदेखिको समस्या भएको अवस्थामा शल्यक्रिया मात्र विकल्प रहन्छ।

शल्यक्रिया गर्दा भित्र छिरेको आन्द्रालाई बाहिर निकाल्ने वा कुहिएको आन्द्रा छ भने त्यसलाई काटेर सामान्य आन्द्रा जोड्नुपर्ने हुन सक्छ । रोग पत्ता लाग्नासाथ उपचार ग¥यो भने निको हुने सम्भावना प्रवल रहन्छ । यस्तै, यसको जोखिमबाट बच्चालाई जोगाउन सकिन्छ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्