• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश ७ : नाम र केन्द्र टुंगाे लगाउन नसकेपछि विशेष समितिका सदस्य काठमाडौंमा

64x64
नेपाल लाइभ सोमबार, साउन २८, २०७५  ११:३०
1140x725

धनगढी– प्रदेश ७ को स्थायी राजधानी र नामको टुंगो लगाउन गठित विशेष समितिले समयसीमा भित्रै प्रतिवेदन दिन असफल भएको छ।

प्रदेश सरकारले साउन १४ गते गठन गरेको समितिले नाम र स्थानमा विवाद भएपछि तोकिएको समयमा काम गर्न नसकेको हो। दुई साताको समय दिँदै प्रदेशसभाले विशेष समिति गठन गरेको थियो। समितिको अन्तिम समयसीमा सोमबार थियो। तर, नाम र स्थान सिफारिसविनै समितिको म्याद समाप्त भएको हो।

सांसद तारा लामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन भएको थियो। समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बलदेव रेग्मी, प्रेमप्रकाश भट्ट, चुनकुमारी चौधरी र नेपाली कांग्रेसका श्यामलाल रानाथारू सदस्य थिए।

आइतबार बसेको प्रदेशसभाको बैठकले समितिको म्याद थप गर्ने निर्णय नगरेको र सोमबार बैठक बस्ने कार्यसूची नै नरहेकाले समिति विघटन भएको प्रदेशसभाका सांसद रणबहादुर रावलले बताए।

‘नियमानुसार समयसीमा काटेर समितिले बुझाएको प्रतिवेदन मान्य हु“दैन।’ सांसद रावलले भने, ‘प्रदेशसभाले सुरुमै सतप्रतिशत समयसीमा तोक्नु नै गलत थियो।’

प्रदेशकी सांसद पूर्णा जोशीले पनि समितिले छोटो समयका लागि सतप्रतिशत समयावधि तोक्नुनै गलत भएको जिकिर गरिन्। ‘प्रदेश ५ ले राजधानी तथा नामाकरणका लागि गठित सुझाव समितिलाई ३ महिनाको समयावधी दिएको छ। तर, प्रदेश ७ मा सुरुमै सत प्रतिशत समयावधि तोक्ने काम भयो।’, उनले भनिन्, ‘यो विधिनै गलत हो भन्ने लाग्छ। ‘बरु समयसीमा ३५ दिन वा दुई महिनासम्मको तोकेर हप्ता दिनमा प्रगति विवरण लिनुपर्ने थियो।’ 

प्रदेशमा राजधानीको विषयमा विवाद बढ्दै गएपछि समितिले प्रतिवेदन पेश गर्न नसकेको हो।

नाम र राजधानी जुराउन केन्द्रिय नेतासँग गुहार

Ncell 2
Ncell 2
nimb
nimb

संविधानले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार सम्बन्धित प्रदेशको हुने भनि व्यवस्था गरेको छ। तर प्रदेशका सांसदहरु भने संविधानको उक्त व्यवस्था विपरित केन्द्रीय नेताहरु गुहार्न थालेका छन्। नाम र केन्द्र तोक्ने अधिकार प्रदेशलाई हुने संविधानले स्पष्टरुपमा भनेको अवस्थामा पुनः केन्द्रकै निर्णयको आस गर्नु हस्तक्षेप निम्त्याउने कार्य भएको कतिपय सांसदहरुको आरोप छ।

प्रदेशमा समाधान ननिस्केपछि संसदीय टोली सुझाब संकलनका लागि संघीय राजधानी काठमाठौं पुगेका छन्। प्रदेशको राजधानी तराई कि पहाडमा राख्ने भन्ने विषय पेचिलो बन्दै गएपछि उनीहरु काठमाडौं पुगेका हुन्। प्रदेशमा सरोकारवालास“ग छलफलका क्रममा निक्र्योल ननिस्कने देखिएपछि दलका शीर्ष नेतास“ग छलफल गर्न संसदीय टोली काठमाडौं पुगेको एक सांसदले बताए।

समितिका संयोजक तारा लामा तामाङ र सदस्य बलदेव रेग्मी काठमाडौं गएका ती सांसदले बताए। उनीहरु फर्के लगत्तै प्रदेशसभाको बैठकमा नाम र राजधानीको सम्बन्धमा निर्णय गर्नका लागि प्रतिवेदन पेस हुने ती सांसदले बताए।

संसदीय समितिले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द, प्रदेश ७ का प्रभावशाली नेताहरू लेखराज भट्ट, भीम रावल, रमेश लेखक, कर्ण थापा, लक्ष्मण जोशी, एनपी साउदलगायतसँग सुझाब लिन खोजेको छ। त्यसमध्ये केही नेतास“ग छलफल भइसकेको छ भने केहीस“ग छलफल गर्न बा“की रहेको ती सांसदले बताए।

पूर्वप्रधानमन्त्री देउवालगायत केही नेतासँग छलफल गर्न बा“की रहेको समितिका संयोजक तामाङले स्वीकार गरे। त्यस्तै, प्रदेश ७ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदस“ग काठमाडौंंमै छलफल गरिसकेको पनि जनाइएको छ।

सरोकारवालास“ग छलफलमै रहेकाले प्रतिवेदन बुझाउन अझै केही दिन लाग्ने समितिका संयोजक तामाङले स्पष्ट पारे। ‘सोमबारसम्म प्रतिवेदन बुझाइसक्नुपर्ने हो। तर, सरोकारवाला पक्षस“ग छलफलमै रहेकाले सम्भव भएन।,’ उनले भने।

प्रदेशसभाको बैठक मंगलबार तोकिएको छ। सभामुख अर्जुनबहादुर थापाले सो समितिले मंगलबार ५ बजेभित्र प्रतिवेदन पेश गर्नुपर्ने जनाए।

राजधानीका विषयमा दलहरु विभाजित

प्रदेशको नामका विषयमा धेरै विवाद नभए पनि राजधानी कहाँ राख्ने भन्ने विषयमा दलहरू आन्तरिक रूपमै विभाजित देखिएका छन। राजधानी पहाड वा तराईमा राख्ने विवादका कारण संसदीय समितिले प्रतिवेदन नै तयार गर्न सकेको छैन।

समितिका एक सदस्यका अनुसार राजधानी दिपायल वा धनगढी राख्ने विषयमा नेता, प्रदेश ७ बाट संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यबीच नै गम्भीर मतभिन्नता छन्। ‘प्रदेश राजधानी पहाड र तराई हुनुपर्छ भनेर दुवै पक्षबाट दबाव आइरहेको छ,’ ती सदस्यले भने, ‘त्यसैले यस क्षेत्रका शीर्ष नेतृत्व तहमै सहमति खोज्ने प्रयास गरिरहेका छौ“।’
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्