• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘फेक रेस्क्यू’मा संलग्नहरुले उन्मुक्ति पाउँदैनन् : पर्यटनमन्त्री

64x64
नेपाल लाइभ सोमबार, साउन २८, २०७५  १०:०३
1140x725

काठमाडौं– पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले पर्यटकको उद्धारको नाममा भएको ‘फेक रेस्क्यू’मा संलग्नहरुमाथिको छानविन अन्तिम चरणमा पुगेकाले कसैले उन्मुक्ति नपाउने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले ‘फेक रेस्क्यू’मा संलग्न ८ वटा ट्राभल ट्रेकिङ उद्धार कम्पनी, ४ वटा अस्पतालहरु, ३ वटा हेलिकप्टर कम्पनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी गराए।

मन्त्रालयबाट गठित छानविन समितिले प्रतिवेदन बुझाइसकेको र त्यसको कार्यान्वयनको चरणमा मन्त्रालय रहेको मन्त्री अधिकारीले जानकारी दिए।

ती कम्पनीहरुलाई राजस्व चुहावट अन्तर्गत पनि कारबाहीका लागि सिफारिस गरिएको मन्त्री अधिकारीले बताए। विदेशी मुद्राको कारोबार गर्न अनुमति नलिएको देखिएका ५ कम्पनीलाई कारबाही गर्न नेपाल राष्ट्र बैंकलाई पत्र लेखिएको अधिकारीले जानकारी दिए।

‘फेक रेस्क्यू’मा संलग्न अन्य व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालयमा पत्र लेखिएको भन्दै उनले कसैलाई पनि सरकारले उन्मुक्ति नदिने बताए।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण, निजगढ, भैहरवा, गौतमबुद्ध तथा पोखरास्थित विमानस्थल निर्माणको प्रगति, सम्पदा पुनःनिर्माण लगायतबारे सदनलाई जानकारी गराए। मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण गरी २४ सै घण्टा सञ्चालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाउन लागेको जानकारी गराए। 

वर्षातपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण सुरु गरिने र सो सम्पन्न भए लगत्तै सन् २०१९ को फेबु्रअरीको दोश्रो हप्तादेखि दैनिक ८ घण्टा उडान अवतरण बन्द गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने उनको भनाइ थियो। २०१९ जुनसम्म धावनमार्ग निर्माणको काम सम्पन्न गर्ने योजना मन्त्रालयले अघि सारेको पनि उनले जानकारी दिए।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमको उडान र सेवाको प्रभावकारीता बढ्दै गएको दाबीसमेत गरे। वाइडबडी जहाज खरिद प्रक्रियाका बारेमा सदन र सदनबाहिर पनि विभिन्न प्रश्न उठेको भन्दै उनले त्यसबारे मन्त्रालयले शुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार भुकम्पबाट क्षतिग्रस्त सम्पदामध्ये पाटनको कृष्णमन्दिर लगायत १ सय ८५ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मुल्यांकन स्वीकृत भइसकेको र दुई हप्ताभित्र मोडालिटी पनि तय हुने उनले बताए। मन्त्री अधिकारीले मुआब्जा लगायत पूर्व तयारीका काम एक महिनाभित्र सुरु हुने पनि सदनसमक्ष जानकारी गराए।

पोखरा विमानस्थलका लागि भने आवश्यक भएमात्रै बाँकि जग्गा अधिग्रहण गरिने उनले प्रष्ट पारे। मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि संसदबाट पास भइसकेपछि विदेशी र स्वदेशी यात्रुबीच विमा रकममा विभेद नहुने स्पष्ट पारे।

सांसद दिलेन्द्र प्रसाद बडूले वायु उडानहरुले विमा वापतको रकम स्वदेशीलाई ५० हजार रुपैयाँ मात्रै दिने र विदेशीलाई भने १ लाख ५० हजार रुपैयाँ दिने व्यवस्थाबारे मन्त्रीसँग जिज्ञासा राखेका थिए।

मन्त्री अधिकारीले हायात रिजेन्सीको शेयर ट्रान्सफर नभएको र शेयर घटेको बारेमा मन्त्रालयले खोजिगरिरहेको जानकारी गराए।

मन्त्री अधिकारीले वाइडबडी विमान खरिदमा आफूमाथि अतिरञ्जिना फैलाइएको आरोप लगाएका छन्। उनले सञ्चारमाध्यममा सबै कुरा गर्दागर्दै केही अंशमात्र राखेर आफूले बोलेको कुरालाई अतिरञ्जित गरिएको टिप्पणी गरेका हुन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले वाइडबडी खरिद प्रकरणमा कुनै पनि अनियमितता नभएको जिकिर गरे। विमान खरिदका बारेमा यसअघि पनि संसदलाई जानकारी गराएको र अहिले पनि जानकारी गराएको भन्दै अधिकारीले आफूले पारदर्शी रुपमा काम गर्ने टिप्पणी गरे।

विमान खरिदमा कमिसन लिएको भनि लगाएको आरोप गलत भएको भन्दै उनले सवैकुरा सार्वजनिक भएकाले यसमा विश्वास गर्न आग्रह गरे। आफू मन्त्री भएर आउनुअघि उक्त विमान खरिदको प्रक्रिया सुरु भएको भन्दै उनले कमिसन लिने भनि गरेको प्रचार गलत भएको स्पष्ट पारे।

यसअघि सांसद रामबहादुर विष्टले वाइडबडी जहाज खरिदमा १० प्रतिशत कमिशनको कुरा चलेको भन्दै यसबारे स्पष्ट पार्न आग्रह गरेका थिए।

प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्