• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

के तपाईलाई राती धेरै पिसाब लाग्छ ?

64x64
नेपाल लाइभ आइतबार, साउन २७, २०७५  ०१:५५
1140x725

सामान्यतयाः निरोगी र वयस्क व्यक्तिले चौबीस घण्टामा कूल पिसाबको २० प्रतिशत मात्र सुतेको बेला उत्पादन गर्छ । तर वृद्धावस्थामा भने चौबीस घण्टाको पिसाबको ३३ प्रतिशत सुतेको समयमा उत्पादन हुन्छ । यो सामान्य मात्राभन्दा बढी पिसाव उत्पादन हुनुलाई रात्रि मूत्रश्राव रोग भनिन्छ । सुतेर उठेको पहिलो पिसाबलाई पनि रात्रिकालीन पिसाब मान्नुपर्छ ।

हाम्रो देशमा रात्रि मूत्रश्रावबाट कति प्रतिशत जनसंख्या पीडित छन् भन्ने कुनै आँकडा छैन । तर बिभिन्न अध्ययनले कुल जनसंख्याको २५ प्रतिशत भन्दा बढि मानिसमा रात्रि मूत्रश्रावको समस्या हुनसक्ने देखाएको छ । यो आकडाले पनि रात्रि मूत्रश्रावलाई ठूलो समस्याका रूपमा देखाएको छ । कम उमेरका भन्दा बढी उमेरका व्यक्तिलाई राति उठेर पिसाब फेर्नुपर्ने  बाध्यता देखिन्छ । यो समस्याले मानिसको जीवनको गुणस्तर, जीवनशैली, जीवन ऊर्जा तथा जीवनका विभिन्न पक्षमा सोझै असर पार्नसक्छ  ।

रात्रि मूत्रश्राव हुनुका पछाडि थुप्रै कारण छन् ।  तर कारण सबै व्यक्तिमा समान हुंदैन । सामान्य कारणले पनि यो समस्या उत्पन्न हुनसक्छ । सामान्य कारणमा अनिदो, सुत्नुअघि  धेरै तरल पदार्थ पिउने, मूत्रथैलीको भण्डार गर्ने क्षमतामा कमी आदि पर्छन् । तर कहिलेकाहिँ कलेजो बिग्रेमा, पुरुषमा प्रोष्टेट ग्रन्थीको वृद्धि भएमा वा सुकेमा, मूत्रथैलीको पिसाब सञ्चय गर्ने क्षमतामा कमी आएमा, मूत्रथैली वा पिसाबको संक्रमण भएमा वा मधुमेहका कारणले पनि यो रोग लाग्छ । यसबाहेक कलेजो वा मिर्गाैला रोगको कारणले जीउमा सुजन हुनु, पिसाब फेरेपछि पूरा मात्रामा मूत्रत्याग नभएर थैलीमा पिसाबको मात्रा बाँकी हुनु, मासिक समस्या र धेरै पिसाब बन्ने रोग र केही पिसाब धेरै बनाउने औषधी सेवनका कारण पनि यो समस्या देखिन्छ । । तर यसबाहेक अरु थुप्रै कारणले पनि यो समस्या हुनसक्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

बिभिन्न अध्ययनले एकपल्ट रात्रि मूत्रत्याग गर्ने बानीलाई धेरैले सहजरुपमा लिने गरेको देखाएको छ । यदि दुई वा तीन पल्ट पिसाव फेर्न उठ्नुपरे चाहिँ यो नराम्रो समस्याका रूपमा प्रस्तुत हुन्छ । तीन पल्टभन्दा बढी उठ्नुपर्दा सबैजसो यो अवस्थालाई निराशापूर्ण रुपमा लिएर उपचारको खोजीमा भौँतारिने गर्छन् । सर्वप्रथम रात्रिको मूत्रत्यागले निद्रामा ज्यादै नराम्रो असर पार्ने हुँदा यो नै सबैको चासोको विषय हुनपुग्छ । तर यससँगै  अनिद्रा आफैमा रात्रि मूत्रश्रावको कारण हुन सक्छ भन्ने पनि बिर्सनु हुँदैन ।

सुत्नु जानुअघि पिसाब फेरेर सुत्दा पनि छिनछिनमा पिसाब गर्न उठ्दैे समय बित्ने गर्छ ? शुरुमा तुरुन्तै गहिरो निद्रा आए पनि बीचमा पिसाब लागेर उठ्नुपर्दा त्यसपछि फेरि तुरुन्तै सजिलै निदाउन सकिन्छ ? वा धेरैबेर ओल्टेकोल्टे पर्नुपर्ने वा कुरा मनमा खेलाई राख्नुपर्ने अवस्था आउछ र फेरि पिसाब फेर्न जानुपर्छ ? यस्ता प्रश्नबाट समस्याको तह र कारण थाहा पाउन सकिन्छ ।

अर्काे महत्वपूर्ण थाहा पाउनुपर्ने कुरा  खुट्टा फुल्ने वा शरीरको अन्य भागमा सुज भएको छ कि छैन ? सुत्नु अगाडि वा पिसाब फेर्न उठेको बेलामा पानी पिउने गरिएको छ कि छैन ? पानी पिउनुको कारण मुख सुक्नु, तिर्खा लाग्नु हो वा त्यसै पानी पिउने गरेको हो ? राति कुनै औषधि सेवन गर्दा बढी पानी पिउने बानी छ कि ?मधुमेह रोग भए, नभएको, पुरुष भए उसको प्रोष्टेट ग्रन्थीको अवस्था के छ ? पिसाबको धारा मसिनो–कमजोर–लुलो कस्तो छ ? नसुतेको अवस्थामा कति छिटोछिटो पिसाब फेरि राख्नुपर्दछ र पिसाब फेरि सकेपछि निख्रेको अनुभव हुन्छ या हुँदैन ?

पिसाब फेर्न गएपछि कुरेर मात्र पिसाब हुन्छ वा बल गरेर पिसाब गर्नुपर्छ ? पिसाब गर्दा पोल्ने, दुख्ने वा वीर्य स्खलन हुँदा पोल्ने वा पीडा हुन्छ कि हुँदैन ? चौबिस घण्टामा कतिपल्ट पिसाब फेर्नुपर्छ ? प्रत्येकपल्ट पिसाबको मात्रा कति हुन्छ ? त्यसमध्ये सुतेको समयको पिसाबको मात्रा कति पुग्छ ? मांशपेशी लचिलो नभएर सोचेर नै हातखुट्टा चलाउनुपर्ने रोग पारकिन्ससन्ज भएको बिरामीलाई पनि सुतेको बेलामा बारम्बार मूत्रत्याग गर्नुपर्ने लक्षण देखिने भएकोले बिरामीको मांशपेशी ठर्राे भएर नचल्ने खालको अवस्था छ कि ? यस्ता कुरामा पनि ध्यान दिनुपर्छ । यस्ता समस्या देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

पिसाब थैली तथा प्रोस्टेटको क्यान्सर भएको अवस्थामा पनि रात्रि मूत्रत्याग बढी हुनसक्ने भएकाले पिसाबमा रगत गए नगएको ध्यान दिनुपर्छ । खास गरेर धूमपान गर्नेहरुले यो कुरामा ज्यादै चनाखो हुनु जरुरी छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  ०१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्